एस्टोरोइड पृथ्वीमा आइपुग्ने सम्भावना शून्य : चिनियाँ खगोलविद्
एजेन्सी - एक चिनियाँ खगोलशास्त्रीले पृथ्वीको दिशामा रहेको एउटा ग्रहिका (एस्टोरोइड) पृथ्वीमा ठोक्निसक्ने भनी आएका सूचनाहरू सही नभएको पर्पल माउन्टेन अब्जर्भेटरी नामक चिनियाँ वैज्ञानिक खोज केन्द्रका खगोलविद् झाओ हाईपिनले शुक्रबार जनाएका छन् ।
अमेरिकी अन्तरिक्ष...
लकडाउनकाे फाइदा जंगली जनावरलाइ
एजेन्सी - कोरोना भाइरसका कारण अधिकांश देशहरुले महामारी फैलिनबाट रोक्नको लागि पूरा देश लकडाउन गरेका छन् ।
जसका कारण मानिसहरु घरमा कैद भएका छन् । व्यस्त ठाउँहरु समेत सुनसान बन्न थालेपछि दक्षिण अफ्रिकाको राजधानी केप...
स्वीडेनकी राजकुमारी अस्पतालमा …
एजेन्सी - कोरोना महामारीले यस बेला सारा विश्वलाई ग्रस्त बनाएको छ । यसविरुद्धको औषधि बनाउन वैज्ञानिकहरु लागि परेका छन् ।
साथै डाक्टरहरु संक्रमितहरुको उपचारमा दिनरात खटिएका छन् । यसैबीच स्विडेनकी राजकुमारी सोफिया कोरोना भाइरसका संक्रमितहरुलाई...
चीनले कोरोना महामारीका बारेमा ‘कडा प्रश्न’हरूको जवाफ दिनुपर्छ : बेलायती विदेशमन्त्री
एजेन्सी - बेलायत र उसका सहयोगीहरूले कोरोना भाइरस प्रकोपका बारेमा चीनलाई 'कडा प्रश्नहरू' सोध्ने जनाएकाे छ।
'यो संकट पछि हामी पहिलाको जस्तैगरी व्यापार गर्न सक्दैनौं', बेलायती विदेशमन्त्री डोमिनिक राबले बिहीबार बिहान भने।
'हामीले भाइरस कसरी सुरु...
ब्राजिलका स्वास्थ्यमन्त्री लुइज हेनरिक बर्खास्त
एजेन्सी - कोरोना भाइरस संक्रमण रोक्ने मुद्दामा विवाद भइरहेको बेला ब्राजिलका राष्ट्रपतिले स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरेका छन् । राष्ट्रपति जायर बोलसोनारोले स्वास्थ्यमन्त्री लुइज हेनरिक मनडेटालाई पदबाट हटाएका हुन् ।
दुवै नेताहरुको मतभेद आइतबार सार्वजनिक भएको थियो...
विजयी घोषित भएका विश्वका १० उत्क्रष्ट फाेटाे
काठमाडौं । विश्व फोटोग्राफी संगठनले १० उत्क्रष्ट विभिन्न विधाका फोटोहरुलाई विजयी घोषण गरेको छ । सोनी विश्व फोटोग्राफी पुरस्कारले आयोजना गरेको उक्त खुल्ला प्रतियोगितामा १०० जना फोटोग्राफर मनोनयनमा परेका थिए ।
एजेन्सी
तस्वीर : बीबीसीबाट
अमेरिकामा लकडाउन हटाउन नयाँ रणनीति सार्वजनिक
एजेन्सी - कोरोना भाइरस संक्रमण फैलिरहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो महिनादेखि अमेरिकामा लकडाउन हटाउन नयाँ रणनीति सार्वजनिक गरेका छन् ।
राज्यका गभर्नरहरुका लागि एक निर्देशिका जारी गर्दै ट्रम्पले तीन चरणमा लकडाउन खुला गर्ने...
भारतकाे राजधानी दिल्ली सहित ६ सहर रेड जोनमा
एजेन्सी– भारतले राजधानी दिल्ली, मुम्बइमा सहित ६ ठुला सहरलाई रेड जोनमा राखेको छ।
कोरोना भाइरसको संक्रमण फैलँदै गएपछि भारती सरकारले संक्रमणको अवस्थालाई आधार मान्दै देशलाई तीन तह (जोन) मा विभाजन गरेको हो। बुधबार जारी गरेको...
दक्षिण कोरियामा सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति मून जाए–इनको पक्षको जित
एजेन्सी - दक्षिण कोरियाको बामपन्थी झुकाव राख्ने सत्तारुढ पार्टीले बुधबार सम्पन्न संसदीय निर्वाचनमा जित हासिल गरेको छ । कोरोनाभाइरस महामारीकै बीचमा सम्पन्न चुनावमा राष्ट्रपति मून जाए–इनको पक्षमा जनलहर देखिएको छ ।
राष्ट्रपति मूनको डेमोक्र्याटिक पार्टीले...
काेभिड १९ बाट अमेरिकामा मर्नेको संख्या ३० हजार नाघ्यो
एजेन्सी - कोरोना भाइरसका कारण मर्नेको संख्या अमेरिकामा ३० हजार नाघेको छ। बुधबारसम्म त्यहाँ मृतकको संख्या ३० हजार ८ सय पुगेको रोयटर्सले जनाएको छ।
अमेरिकाभर बुधबारमात्र दुई हजार ३ सय ७१ जनाको ज्यान गएको छ।...

























