मास्क घोटला प्रकरणमा जर्मनीले आइरिस नागरिकमाथि अनुसन्धान सुरु
एजेन्सी – कोरोना भाइरसको महामारीले आक्रान्त भइरहँदा लाखौं युरोका मास्क घोटला प्रकरणमा जर्मनीले एक जना आइरिस नागरिकमाथि अनुसन्धान सुरु गरेको छ ।
अनलाइन सप्लायर्सबाट एउटा जर्मन कम्पनीले करिव १ करोड ५० लाख युरो वरावरको १...
आईएमएफले जनायाे – एसियाली मुलुकहरूको विकास रोकिन्छ
एजेन्सी - अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ६० वर्षमा पहिलोपटक यसपालि एसियाली देशहरूको विकास रोकिने जनाएकाे छ ।
एसियाली देशहरूको विकासमा कमी आउँदा वैश्विक वित्तीय संकटको वार्षिक औसत विकास दर ९४.७ (प्रतिशत) वा एसियाली वित्तीय...
डब्लूएचओलाइ दिँदै आएको आर्थिक सहयोग रोक्न ट्रम्पको निर्देशन
एजेन्सी - अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणमा डब्लूएचओले न्यूनतम दायित्व पूरा गर्न विफल भएको आरोप लगाउँदै सहयोग...
भारतमा ३ मे सम्म लकडाउन
एजेन्सी - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १९ दिन लकडाउन लम्ब्याएको घोषणा गरेका छन् । भारतमा २१ दिने लकडाउन सकिनै लाग्दा उनले आज विशेष सम्बोधन गर्दै ३ मे सम्म लकडाउन लम्ब्याएको घोषणा गरेका हुन् ।
‘अब...
स्वाइन फ्लूभन्दा १० गुणा बढी कोरोना खतरनाक : ब्लुएचओ
एजेन्सी - विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियेससले एक प्रभावकारी खोपले मात्रै कोरोनाभाइरसको संक्रमणलाई पूर्ण रुपमा रोक्न नसकिने जनाएका छन् ।
डा. टेड्रोसले खोपबिना कोरोना भाइरसको संक्रमणलाई पूर्ण रुपमा कुनै पनि हालतमा रोक्न...
कोभिड १९ विरुद्ध लड्न हस्पिटल दिने डोग्बाको घोषणा
एजेन्सी - आइभरिकोष्ट तथा चेल्सीका पूर्वस्टार डिडियर ड्रोग्बाले आइभरिकोष्टमा रहेको आफ्नो हस्पिटल कोरोना भाइरस कोभिड १९ विरुद्ध लड्नका लागि प्रयोग गर्न प्रस्ताव गरेका छन् । ड्रोग्बाले आइभरिकोष्टका लागि १०५ खेल खेल्दै ६५ गोल गरेका...
एक व्यक्तिलाई कोरोना संक्रमण हुँदा १४ वटा गाउँलाई ‘सेल्फ क्वारेन्टाइन’
एजेन्सी- भारतको उत्तर प्रदेशमा एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिँदा आसपासका १४ वटा गाउँलाई ‘सेल्फ क्वारेन्टाइन’ गरिएको छ। बदाउन जिल्लाका १४ गाउँलाई क्वारेन्टाइन गरिएको स्थानीय प्रशासनलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।
आन्ध्र...
राष्ट्रपति ट्रम्पका साथी चेराको कोरोनाभाइरसबाट मृत्यु
एजेन्सी- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका निकै मिल्ने साथी स्ट्यानले चेराको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।
उनी न्यूयोर्क सिटीका रियल स्टेट डेभलपर हुन् । साथै, उनले रिपब्लिकन पार्टीलाई आर्थिक सहयोग प्रदान गर्दै आएको सिएनएनले...
विश्व अर्थतन्त्रमा चीनको ६ दशकयताकै सबभन्दा कमजोर
एजेन्सी - चीनले ६ दशकयताकै सबभन्दा खराब त्रैमासिक बेहोरेपछि विश्व अर्थतन्त्रका सम्बन्धमा चिन्ता व्यक्त गरिएको छ । विश्वकाे दोस्रो ठूलो अर्थतन्त्रमा सन् २०२० को पहिलो त्रैमासिकमा १० प्रतिशतले कमी आएको छ । केही वर्षयता...
राष्ट्रपति हसिनाका बुबा रहमानका हत्यारालाई फाँसी
एजेन्सी – बंगलादेशका पहिलो राष्ट्रपति तथा वर्तमान प्रधानमन्त्री शेख हसिनाका बुबा शेख मुजिबर रहमानका हत्यारालाई फाँसी दिइएको छ।
सन् १९७५ मा भएको सैनिक कुमा रहमानसहित उनका परिवारका अधिकांश सदस्य मारिएका थिए। तत्कालिन आर्मी अफिसर अब्दुल...

























