विश्वकै अनौठो छेपारो जसले एकसाथ जन्माउँछ बच्चा र अण्डा
एजेन्सी - वैज्ञानिकहरुले छेपारोको एउटा अनौठो प्रजाति पत्ता लगाएका छन् । सर्पजस्तै जिउडाल रहेको यो छेपारो अहिलेसम्म फेला परेको मध्ये एउटामात्र यस्तो प्रजाति हो जुन एकै पटकमा दुबै प्रकारले प्रजनन गर्न सक्षम छ ।
अर्थात्...
कोरोनाकाे संक्रमणबाट बेलायती नायिकाको निधन
एजेन्सी - बेलायती नायिका हिलारी हिथको कोरोनाभाइरस संक्रमणको कारण मृत्यु भएको छ । ७४ वर्षीया हिथ विचफाइन्डर जेनरल नामक हरर चलचित्रमा निभाएको भूमिकाका लागि चर्चित थिइन् ।
हलिउड रिपोर्टरले उनको नाती एलेक्स विलियम्सलाई उद्धृत गर्दै...
यसरी गइरहेकाे छ चीनको हातमा विश्वको नेतृत्व ?
एजेन्सी - स्पेन कोरोनाभाइरसबाट नराम्ररी प्रभावित देशमध्ये एक हो । खासगरी स्पेनका ती क्षेत्रमा जहाँ कोरोना संक्रमणका धेरै मामिला प्रकाशमा आएको छ, त्यहाँ स्पेनलाई मेडिकल संशाधन र उपकरणहरुको अति आवश्यक छ ।
तर, स्पेनलाई आवश्यक...
भारतमा कोभिड–१९ बाट २३९ को मृत्यु, सात हजारभन्दा बढी संक्रमित
एजेन्सी - भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या दुई सय ३९ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० जना मानिसको मृत्यु भएको छ ।
भारतको...
नातिको विवाहमा बेलायत पुगेका बाग्लुङका केसीको कोरोनाबाट निधन
लण्डन - नातिको विवाहका लागि बेलायत आएका कर्णबहादुर केसीको कोरोना संक्रमणका कारण निधन भएको छ । उनी मार्चको २ तारिखमा लण्डनमा भएको नातिको विवाहमा भाग लिन उनी श्रीमतीसहित बेलायत आएका थिए । बेलायत बस्दाबस्दै...
लकडाउन हटाउन हतार नगरे हुन्छ कोरोना भाइरस पुनः फैलिनसक्ने डब्लू एच ओको चेतावनी
एजेन्सी - विश्व स्वास्थ्य संगठनले विश्वभर जारी लकडाउन अहिले नै हटाए परिस्थिति झन् घातक हुन सक्ने चेतावनी दिएको छ।
संगठनका महानिर्देशक डा. ट्रेडोस अडामोन गेब्रेससले केही देशले आर्थिक प्रभावसँग संघर्ष गर्नुपरे पनि प्रतिबन्ध खुकुलो पार्दा...
इटालीमा थप २१ दिनसम्म लकडाउन हुने
एजेन्सी - इटालीमा लकडाउनको समय मे ३ सम्म थप गरेकाे छ । इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टेले मुलुकमा जारी रहेको लकडाउनको समय मे ३ सम्मका लागि बढाउने निर्णय गरेका हुन् ।
इटालीमा मार्च ९ मा पहिलोपटक...
अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ हजारमाथि
एजेन्सी - अमेरिकामा कोरोना भइरस९कोभिड १९ बाट मृत्यु हुनेको संख्या १८ हजार ६८६ पुगेको छ । पछिल्लो २४ घटनामा कोरोनाबाट अमेरिकामा २ हजार ५० जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।
हालसम्म...
कोरोनाकाे संक्रमणबाट अमेरिकामा हजारौंको मृत्यु
एजेन्सी - अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजार नाघेको छ । दैनिक हजारभन्दा बढी मानिसको ज्यान गइरहेको छ । पछिल्लो तथ्यांक अनुसार त्यहाँ १६ हजार ६ सय ९१ जनाको कोरोना संक्रमणबाट...
भारतमा कोरोनाबाट मृत्यु र संक्रमितको संख्या थपिन्छ, त्यति नेपालका लागि खतरा
एजेन्सी - भारतमा कोरोना भाइरसबाबाट मृत्यु हुनेको संख्या शुक्रबार बिहानसम्म २२७ पुगेको छ । ६ हजार ७ सय संक्रमित भएका छन् । ६३५ जना कोरोना संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।...

























