यूरोपेली संघद्वारा पाँच खर्ब यूरो आर्थिक सहायता प्याकेज ल्याउने
एजेन्सी - यूरोपेली संघ (ईयू) द्वारा कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण हाल संकटमा परेको अर्थतन्त्रलाई टेवा दिन पाँच खर्ब डलरको आर्थिक सहायता प्याकेज ल्याउने भएको छ । बिहीबार ईयूका अर्थमन्त्रीहरुको बीचमा पाँच खर्ब...
कोरोना संक्रमित १६ लाख नाघ्यो, मृतक ९५ हजार पुग्याे
एजेन्सी - संसारभर कोरोना भाइरसबाट संक्रमितको संख्या १६ लाख नाघेको छ । मृतक संख्या ९५ हजार नाघेको छ ।
तीन लाखभन्दा बढी मानिस निको भई घर फर्किएका छन् । पछिल्लो तथ्यांक अनुसार १६ लाख ३...
साउदी राजपरिवारमा कोरोना भाइरस
एजेन्सी – कोरोना भाईरसले साउदी अरबको शाही परिवारका १५० जना संक्रमित भएका छन् ।
साउदीको राजपरिवारमा संक्रमण देखिएसंगै ८४ बर्षीय राजा सलमान जेद्धा शहरमा ब्यवस्थापन गरिएको आईसोलेशनमा गएका छन ।
यस्तै युवराज मोहम्मद बिन सलमान लाल...
स्पेनका प्रमले भने – अब कोभिड–१९ नियन्त्रणमा आउने
एजेन्सी - स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मुलुकमा अब कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा आउने जनाएका छन् । बीबीसीका अनुसार उनले स्पेनमा महामारीको सबैभन्दा खराब अवस्था सकिइसकेको जनाएका हुन् ।
बिहीबार उनले महामारीको आगो नियन्त्रणमा आउन शुरु...
ओडिसा सरकारले थप्यो थप १५ दिन लकडाउन
एजेन्सी– भारतमा अहिले कोरोनाभाइरस संक्रमणको रोकथामका लागि लकडाउन आह्वान गरिएको छ । यहीबीच भारतमा अब लकडाउन लम्बयाउने वा नलम्ब्याउने भन्ने विषयमा चर्चा सुरु भएको छ ।
पूरै भारतमा लकडाउन लम्बिन सक्ने तर्कहरु आइरहँदा भारतीय राज्य...
गर्मी मौसममा कोरोना भाइरस हराउँदैन : अमेरिकी वैज्ञानिक
एजेन्सी-अमेरिकाका वैज्ञानिकहरुले गर्मी मौसममा कोरोना भाइरस नहराउने जनाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गर्मी मौसम लागेसँगै कोरोनाको प्रकोप टरेर जाने दाबी गरेका थिए।
नेसनल एकेडेमी अफ साइन्सेस कमिटीले अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसलाई एक...
महामारीका कारण आधा अर्ब मानिस गरिबीको रेखामुनि धकेल्ने
एजेन्सी - कोरोना भाइरसको महामारीले विश्व अर्थतन्त्रमा नराम्रोसँग असर परिरहेका बेला यसले विश्वभर करिब आधा अर्ब जनसंख्यालाई गरिब बढाउने देखिएको छ।
संयुक्त राष्ट्र संघ (यूएन) ले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले महामारीले उत्पन्न गराएको आर्थिक...
यमनमा युद्धविरामको घोषणा
एजेन्सी - हुथी विद्रोहीसँग यमनमा लडरहेको साउदी नेतृत्वको गठबन्धनले युद्धविरामको घोषणा गरेको अधिकारीहरूले जनाएका छन्।
पाँच वर्ष लामो युद्ध अन्त्य गर्ने संयुक्त राष्ट्रसङ्घको प्रयासको समर्थनमा बिहीवारबाट लागु हुनेगरी युद्धविराम हुन लागेको स्रोतहरूले बीबीसीलाई बताएका छन्।
पश्चिमा...
भारतमा कोरोना भाइरस जोखिमपूर्ण अवस्थामा
एजेन्सी - कोरोनाबाट विश्वमा सबैभन्दा प्रभावित भएको इटलीको बाटोमा भारत देखिएको छ । भारत कोरोना भाइरसको एकदमै जोखिमपूर्ण अवस्थामा रहेको छ । यसको जोखिम यात्राको प्रत्यक्ष असर नेपालमा पनि पार्नसक्छ ।
भारतमा कोरोना भाइरसको संक्रमण...
तडपाएर मारिएकी हेलिन बोलेक करोडौंको गुञ्जनमा बाँचिरहेकी छन
सरकारको फाशिष्ट रवैयासंग शान्तिपुर्ण लडाइ लडेकी उनलाइ प्राण त्याग्न बाध्य बनाइयो । कठोर अठोटका साथ तड्पाइ भोग्दै आएर अप्रिल ३ मा संसारसँग बिदा लिएपनि उनको भौतिक मृत्युले साम्राज्यबादको कथित मानवअधिकारको मुकुण्डो थप उदाङ्गो पारेको...
























