गृहयुद्ध राेकेर विभाजित देश एकीकरण गर्ने महान् फुटबलर

८ अक्टुर २००५ /२००६ विश्वकप फुटबलको छनोट गणित सामान्य थियो ।  इजिप्टविरुद्ध क्यानरुमले जित हासिल गरेमा सोझै छैटौंपटक विश्वकप खेल्ने अवसर पाउने थियो । क्यामरुनले जित्न नसक्दा सुडानविरुद्ध खेलिरहेको आइभोरी कोस्ट, जो अंकतालिकामा क्यामरुनभन्दा...

फ्रान्समा कोरोनाबाट १० हजार भन्दा बढीको मृत्यु

एजेन्सी - नोवेल कोरोना भाइरसका कारण हुने कोभिड–१९ बाट फ्रान्समा मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । फ्रान्समा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएका १० हजार ३२८ जनाको मृत्यु भएको हो । योसँगै फ्रान्स कोरोना...

कोरोना भाइरसका कारण पाइलटलाई डेलिभरी ड्राइभर बनायो

एजेन्सी - संसारभरी  महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले मानवीय जीवनलाई त्रसित बनाइदिएको छ । यस भाइरसका कारण बेलायतका एकजना विमान चालकको जीवन डेलिभरी ड्राइभरमा परिणत हुनपुगेको छ । स्काइ न्यूजकाअनुसार बोइंग ७४७ विमान...

ट्रम्पद्वारा डब्लूएचओलाई सहयोग रोक्ने चेतावनी

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको मंगलबारको ब्रिफिङ्गको क्रममा डब्‍लूएचओमाथि आक्रमण थालेका छन् । उनले स्वास्थ्यसम्बन्धी गलत सुझाव दिएको र चीनतर्फ बढी जोड दिएको आरोप लगाएका छन् । उनले...

काेभिड १९ बाट अमेरिकी लोकगायक प्राइनको निधन

एजेन्सी -  प्रतिष्ठित ग्रामी अवार्ड विजेता अमेरिकन लोकगायक जोन प्राइनको कोरोना भाइरसकका कारण निधन भएको छ। प्राइनको ७३ वर्षको उमेरमा मंगलबार निधन भएको हो। गायक प्राइन भाइरसको संक्रमणको लक्षण देखिएपछि गत मार्च २६ मा अस्पताल...

अमेरिकामा हालसम्मकै मृत्युदर उच्च

एजेन्सी - मंगलबार अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट एकैदिन अहिलेसम्मकै धेरै मानिसको मृत्यु भएको छ । बीबीसीले जनाए अनुसार मंगलबार अमेरिकामा एक हजार सात सय ३६ जनाको मृत्यु भएको हो । यससँगै अमेरिकामा यो भाइरसबाट...

चिकित्सकलाई हाैसला दिन आयरलैण्डका प्रम फर्किए डाक्टरी पेशा

एजेन्सी -  आयरलैण्डका प्रधानमन्त्री लियो भरादकार (leo vardkar) ले चिकित्सकहरुको हाैसला दिन डाक्टरमा आफ्नो नाम दर्ता गराएका छन् । कोरोना भाइरसको संकटमा अग्रभाग बसेर लडिरहेका चिकित्सकहरुमा कोरोना भाइरस सर्ने उच्च जोखिम हुन्छ । त्यसैले चिकित्सकहरुको...

बार्सिलोना र रियलका पूर्वप्रशिक्षक एन्टिककाे निधन

एजेन्सी - स्पेनिस ला लिगा फुटबलका चर्चित पूर्वप्रशिक्षक राडोमिर एन्टिकको निधन भएको छ । स्पेनका शीर्ष क्लब रियल म्याड्रिड, बार्सिलोना र एथ्लेटिको म्याड्रिडका पूर्व प्रशिक्षक  एन्टिकको सोमबार निधन भएको हो । सर्बियाका ७१ बर्षीय एन्टिक...

विश्वभर घरेलु हिंसा भयावह

एजेन्सी- विश्वव्यापी महामारी कोभिड–१९ संक्रमणको जोखिम न्यूनीकरणका लागि अहिले विश्वका अधिकांश देश लकडाउनमा छन्। विश्वको ठूलो जनसंख्या घरभित्रै बसिरहेका बेला घरेलु हिंसाको अवस्था बढेकाे छ। संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुट्रेसले लकडाउनमा महिला र बालिकामाथि घरेलु...

स्कटिस स्वास्थ्य प्रमुखद्वारा राजीनामा

एजेन्सी - संयुक्त अधिराज्यभर हाल लकडाउन घोषणा गरिएको छ । नोभेल कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि गरिएको लकडाउनमा मानिसहरुलाई घर बाहिर निस्किन प्रतिबन्ध लगाइएको छ । अत्यावश्यक कामका लागि मात्रै घरबाहिर निस्किन छुट दिइएको...

RECENT POSTS

HOT NEWS