कोरोनाकाे संक्रमणबाट बचाउन प्रहरी बने भूत
एजेन्सी - कोरोना भाइरस विश्वभर अहिले महामारीको रुपमा फैलिएको छ ।
कोरोना भाइरस संक्रमणबाट बच्न सामाजिक दूरी कायम राख्न विश्व स्वास्थ्य संगठनले अपील गरेको छ । विभिन्न देशरुले लकडाउन समेत गरेका छन् । मानिसहरुलाई घर...
कोभिड—१९ काे संक्रमणबाट लिबियाका पूर्व प्रधानमन्त्रीको निधन
एजेन्सी—कोरोना भाइरस (कोभिड—१९) बाट उत्तर अफ्रिकी देश लिबियाका पूर्व प्रधानमन्त्री महोम्मद जिब्रिलको मृत्यु भएको छ। दुई हप्ता अघि कायरो (इजिप्ट) स्थित अस्पताल भर्ना भएका ६८ वर्षीय उनको आइतबार मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले...
भारतीय सैनिक र चरमपन्थी बीच भएको भिडन्तमा १० जनाको मृत्यु
एजेन्सी - उत्तर कश्मीरको केरन क्षेत्रस्थित नियन्त्रण रेखा (एलओसी) मा भारतीय सैनिक र चरमपन्थीको एक समूहबीच भएको भिडन्तमा १० जना मारिएका छन्। मारिनेहरुमा ५ जना भारतीय सैनिक र ५ जना चरमपन्थी समूहका सदस्य छन्।
हिजाे ...
अमेरिकामा कोरोना संक्रमणबाट एकै साता पाँच नेपालीको मृत्यु
एजेन्सी - अमेरिकामा रहेका नेपालीहरुमध्ये झण्डै ७ सय जना कोरोना संक्रमणको आशंकमा सेल्फ आइसोलेसनमा बसेको जनाइएको छ ।
अमेरिकामा एकै सातामा पाँच नेपालीको मृत्यु भएको छ । जसमा चारजना न्युयोर्कमा र १ जनाको कोलोराडोमा मृत्यु...
दुबई सहरमा दुई हप्ता लकडाउन हुने
एजेन्सी – यूएईको दुबई सहर दुई हप्ताका लागि लकडाउन भएको छ । दुबईको संकट तथा प्रकोप व्यवस्थापन सम्बन्धी उच्चस्तरीय समितिले शनिबार रातिदेखि दुई हप्ताका लागि व्यापार–व्यवसाय, आवातजावत, कलकारखाना, यातायात सबै प्रतिबन्ध लगाएको गल्फ न्युजले...
स्पेनमा मृतक संख्या घट्दै, ६७४ को मृत्यु
एजेन्सी - स्पेनमा कोरोना भाइरसबाट मृत्यु हुने र नयाँ संक्रमितको संख्या घट्न थालेको छ।
गत २४ घण्टामा ६ सउ ७४ को ज्यान गएको छ। गएको तीन दिनदेखि मृत्यु हुनेको संख्या लगातार घटिरहेको छ।
हालसम्म स्पेनमा मृत्यु...
इटालीमा प्रधानमन्त्रीका सुरक्षाकर्मीको कोरोनाबाट मृत्यु
एजेन्सी - इटालीका प्रधानमन्त्री गिसेप्पे कोन्टेका सुरक्षाकर्मीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । इटालीका प्रधानमन्त्री गिसेप्पे कोन्टेका सुरक्षाकर्मीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
इटालीको प्रहरी बलले यस घटनालाई शनिबार सार्वजनिक गरेको हो...
कनिकाले जितिन कोभिड १९ विरुद्धको लडाई
लखनउ - लामो समयदेखि कोरोना भाइरसबाट पीडित बलिउड गायिका कनिका कपुरले (कोभिड १९) विरुद्धको लडाई जितेकी छन्। उनको पाँचौं रिपोर्ट 'नेगेटिभु आएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। यसभन्दा पहिले ४ पटकसम्म रिपोर्ट लगातार 'पोजेटिभ'...
नेपालले काेभिड – १९ लाई सहज रूपमा नलिनु महामारी फैलिन सक्छ ...
काठमाडाैं - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई पहिलो चरणमै कोरोनाभाइरसको महामारी रोक्न सचेत गराएको छ । यदि पहिलो चरणमै संक्रमण फैलिनबाट रोक्न नसके नेपालमा महामारी फैलिन सक्ने उसको चेतावनी छ ।
नेपालमा हालसम्म तीनवटा...
तुर्कमेनिस्तानमा ‘कोरोनाभाइरस’ शब्दै निषेध
एजेन्सी - तुर्कमेनिस्तानका अधिकारीहरू ‘कोरोनाभाइरस’ शब्दको प्रयोग सक्दो कम गरिरहेका छन्। यसबाट सक्दो यस महामारीको डर कम गर्न खोजेको जनाइएकाे छ ।
तुर्कमेनिस्तानले ‘कोरोनाभाइरस’ शब्दलाई सडक, औपचारिक दस्तावेज र सञ्चार माध्यममा निषेध गरेको छ। तुर्कमेनिस्तानमा...

























