कोरोनाबारे हप्किन्स युनिभर्सिटीले दिए बच्ने सवैभन्दा उत्तम उपाय
एजेन्सी -कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ६० हजार २०७ पुगेको छ । पछिल्लो विवरणअनुसार संंसारभरि ११ लाख ३९ हजार २०७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले...
भारतमा ३ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित
एजेन्सी - भारतमा कोरोना भाइरसका संक्रमितको संख्या बढेर ३ हजारभन्दा बढी पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसा भारतमा संक्रमितको संख्या ३ हजार ८२ पुगेको छ भने मृत्यु हुनेको संख्या ८६ पुगेको छ ।
भारतको...
द्वन्द्वग्रस्त देशहरुमा कोरोना भाइरसको सबैभन्दा ठूलो असर पर्ने : राष्ट्रसंघ
एजेन्सी - संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले कोरोना भाइरसका कारण द्वन्द्वग्रस्त मुलुकहरुलाई सबैभन्दा ठूलो असर पर्ने चेतावनी दिएका छन् ।
महासचिव गुटेरेजले गृहयुद्धको मारमा परेका लिबिया, यमन, कोलम्बिया, सिरिया तर्फ संकेत गर्दै ती मुलुकहरुमा महामारी...
यी १० देशमा काेराेनाकाे संक्रमण छैन
काठमाण्डौ - विश्वका दुई सय पाँचवटा देश र दुई अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण केही देशमा भने अहिलेसम्म देखिएको छैन । उत्तर कोरिया, ताजकिस्तान, तुर्केमिनस्तान, यमन, दक्षिण सुडान, साओ टोम एण्ड प्रिन्सिपल्स,...
कोरोना संकट बारेमा युरोपेली संघको सार्थकतामा प्रश्न उठ्दै
एजेन्सी – कोरोना भाइरस महामारीको केन्द्रविन्दु बनेको छ यतिखेर युरोप। युरोपका अधिकांश देशमा संक्रमित हुने र ज्यान गुमाउनेहरुको संख्या तेहेरो अंकमा बढिरहेको छ।
यसैबीचमा युरोपेली संघ (इयु) को सार्थकतामाथि केही देशले प्रश्न उठाएका छन्। संयुक्त...
कोरोना संक्रमणबाट अभिनेता एन्ड्र्युको मृत्यु
एजेन्सी - फिल्म ‘स्टार वार्स’ का अभिनेता एन्ड्रयु ज्याकको कोरोना भाइरसका कारण निधन भएको छ। कोरोना संक्रमित ७६ वर्षीय ज्याकको सरेस्थित अस्पतालमा निधन भएको ज्याकका एजेन्ट जिलले विज्ञप्ति जारी गरी जानकारी दिएका हुन् ।
अभिनेता...
अमेरिकामा एकैदिन १ हजार २०० को मृत्यु, स्पेनमा ९ सय बढीको मृत्यु
एजेन्सी - कोराना भाइरस (कोभिड-१९) को संक्रमणबाट अमेरिकामा पछिल्लो २४ घण्टामा झण्डै १ हजार २०० जनाको मृत्यु भएको छ। यो अहिलेसम्मकै सबैभन्दा धेरै एक दिनमा मृत्यु हुनेको संख्या हो। त्यहाँ २ लाख ४५ हजार...
चीनको वुहान सहर अझै खतरा थप चार सङ्क्रमित फेला
एजेन्सी - कोरोना भाइरसको उद्गम थलो चीनको वुहान सहर अझै पनि खतरामुक्त नभइसकेको जनाइएकाे छ । सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीका नेता वाङ झोङलिनले वुहान सहरमा अहिले पनि कोरोना भाइरसका किटाणु घुमिरहेको चेतावनी दिएका हुन्...
कोरोना संक्रमित संख्या १० लाख भन्दा बढी, मृतकको संख्या बढ्दै
एजेन्सी – चीनको उहान शहरबाट शुरु भएको कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५३ हजार ६९ पुगेको छ । पछिल्लो विवरणअनुसार संंसारभरि १० लाख १६ हजार १२८ जना कोरोना भाइरसबाट संक्रमित भएका...
कोरोनाको अन्धकार हटाउन आइतबार दियो बाल्न मोदीको आग्रह
एजेन्सी - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभले कोरोना भाइरसको अन्धकारलाई हटाउनका लागि अप्रिल ५ अर्थात् आइतबार देशभर सबैजनालाई एकसाथ बिजुली बत्ती निभाएर मैनबत्ती, दियो वा मोबाइलको फ्ल्यास लाइट बाल्न आग्रह गरेका छन् ।
उनले लकडाउन...























