स्पेनमा कोरोनाबाट एकै दिनमा आठ सय ६४ को मृत्यु
एजेन्सी - स्पेनमा कोरोनाभाइरसका कारण एकै दिनमा ८६४ मृत्यु भएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोविड–१९ को महामारीबाट एकै दिनमा स्पेनमा मृत्यु हुने व्यक्तिको सङ्ख्या यो सब भन्दा बढी भएको...
चीनमा कुकुर-बिरालोको मासु उपभोगमा प्रतिबन्ध
एजेन्सी - चीनको दक्षिणपूर्वी सहर सेनजेनमा कुकुर र बिरालोको मासु खान प्रतिबन्ध लगाइएको छ । सेनजेन कुकुर र बिरालोको मासु बिक्री र खान प्रतिबन्ध लगाउने पहिलो चिनियाँ सहर बनेकाे छ ।
कोरोना भाइरस जंगली जनावरको...
कोरोनाबाट सोमालियाका पूर्वप्रधानमन्त्रीको निधन
एजेन्सी - विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमण (कोभि-१९) बाट सोमालिया पूर्वप्रधानमन्त्रीको निधन भएको छ।
पूर्वप्रधानमन्त्री नूर हसन हुसेनको कोभिड-१९ बाट मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।
कोभिड-१९ देखिएपछि हुसेन बेलायतको ‘लन्डन अस्पताल’मा भर्ना भएका थिए।...
अमेरिकामा एकै दिन ८८४ को मृत्यु, संक्रमित दुई लाख नाघ्यो
एजेन्सी - कोरोना महामारीबाट अमेरिकामा एकै दिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । अमेरिकामा गएको २४ घण्टामा मात्रै ८८४ जनाको मृत्यु भयो ।
एकै दिन यति धेरैको मृत्यु भएको यो अहिलेसम्मकै उच्च हो...
कोरोनाकाे कारण न्यु साउथ वेल्समा तीन महिनासम्म लकडानउन हुने
एजेन्सी - अष्ट्रेलियाको न्यु साउथ वेल्समा लकडाउन तीन महिनासम्म जारी रहने भएको छ । न्यु साउथ वेल्सका प्रहरी कमिश्नर मिक फुलरले अहिले जारी रहेको लकडाउन जुन २७ सम्म जारी राखिने छ । एबीसीन्युजले उल्लेख...
कोरोनाबाट वैज्ञानिक गीता रामजीको निधन
काठमाडौं - विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण एक वैज्ञानिकको मृत्यु भएको छ । मृत्यु हुनेमा दक्षिण अफ्रिकाकी वैज्ञानिक गीता रामजी रहेकी छिन् । ५० वर्षीया रामजीको कोरोनाको संक्रमणबाट मृत्यु भएको हो ।
हालै लन्डनबाट...
लकडाउनकामा बाधा गर्नेलाई राष्ट्रपतिले दिए गोली हान्ने आदेश
एजेन्सी - फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले पुलिस र सेनालाई लुजोनको टापुमा लागू गरिएको एक महिना लामो लकडाउनका बेला समस्या निम्त्याउने जो कोहीलाई पनि गोली हान्न आदेश दिएका छन् ।
‘मेरो आदेश प्रहरी र सेनाका अधिकारीलाई...
कोरोनाबाट भारतमा मृतककाे संख्या ५२ पुग्याे
एजेन्सी - भारतमा कोरोनाभाइरसको संक्रमणले गुणात्मक फट्को मार्न थालेको छ । सुरुवाती ५२ दिनसम्म भारतमा कोरोना संक्रमणको ४०३ मामिला पुष्टि भएको थियो भने सात जनाको मृत्यु भएको थियो । तर पछिल्लो ९ दिनमा संक्रमित...
गलत सूचना विरुद्ध अभियान छेड्न निर्देशन : डब्लुएचओ
एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र भाइबरले कोभिड–१९ को सन्दर्भमा प्रवाह हुने गलत सूचना विरुद्ध अभियान छेड्न एकआपसमा समझदारी गरेका छन् ।
जुन बहु–भाषिक अन्तरक्रियात्मक च्याटबट विश्वव्यापी रुपमा उपलब्ध हुनेछ । यो बटको मुख्य...
लकडाउन समयमा घरमै व्यायाम गर्न डब्ल्यूएचओ आग्रह
काठमाडौं - लकडाउनको बेला शरिरलाई फुर्तिलो बनाइराख्न विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले आग्रह गरेको छ । घरभित्रै गर्न सकिने सानातिना कसरत गर्न आग्रह गरेको हो ।
अहिले घरमै बस्दा धेरैले टेलिभिजन हेर्ने, मोबाइल–कम्प्युटर बढी चलाउने, पुस्तक...

























