अस्ट्रेलियाका करिब ६० क्षेत्रीय पत्रपत्रिकाको प्रकाशन बन्द

एजेन्सी - नोभेल कोरोना भाइरसको प्रत्यक्ष असर पत्रपत्रिकामा पनि परेको छ । कोरोना भाइरसको महामारीकै कारण अस्ट्रेलियाका करिब ६० क्षेत्रीय पत्रपत्रिकाहरुको प्रिन्ट संस्करणको प्रकाशन नै बन्द गरिएको छ । मिडिया ग्रुप न्युज कोर्पले बुधबार अब यी...

गुगलले ‘मुर्ख दिवस’ नमनाउने

एजेन्सी - गुगलले यस वर्ष ‘मुर्ख दिवस’ नमनाउने भएको छ । कोभिड–१९ को महामारीका बीच गुगलले आफू गम्भीर रहने बताउँदै यस्तो निर्णय गरेको हो । बिजनेस इन्साइडरले गुगलका म्यानेजरलाई लेखिएको आन्तरिक पत्रलाई उद्धृत गर्दै यसबारे...

कोरोना भाइरस दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती : संयुक्त राष्ट्रसंघ

एजेन्सी - संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले कोरोना भाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन् । उनले यस  महामारीले ल्याउने आर्थिक मन्दीको तुलना पछिल्ला...

वुहान शहरमा मात्रै ४२ हजार व्यक्तिको ज्यान गएको चिनियाँ अधिकारीको दाबी

एजेन्सी - चिनियाँ अधिकारीले कोरोना भाइरसबाट चीनको वुहान शहरमा मात्रै ४२ हजार व्यक्तिको ज्यान गएको दाबी गरेका छन्। कोरोनाभाइरसका कारण चीनमा ३ हजार ३ सय ५ जनाको मात्र ज्यान गएको तथ्यांकन सार्वजनिक भइरहेका बेला चिनियाँ...

कोरिया र भियतनामको युद्धमा भन्दा कोरोनाबाट अमेरिकामा धेरै मान्छे मर्ने चिन्ता

एजेन्सी - डोनाल्ड ट्म्पको शासनकालको यो अमेरिकाका लागि यो दशककै सबैभन्दा पीडादायी महिना रह्यो । कोरोना भाइरसको महामारीले अमेरिकामा भियतनाम र कोरिया युद्धमा मर्नेको संख्याभन्दा बढी हुने विज्ञहरुको अनुमान रहेको छ । द्रूत गतिमा फैलदैं...

धार्मिक कार्यक्रममा उपस्थित २४ जनामा कोरोना संक्रमण

एजेन्सी - भारतको राजधानी नयाँ दिल्लीको पश्चिम निजामुद्दिनमा आयोजित एक धार्मिक मण्डलीमा उपस्थितमध्ये २४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरिएको छ । भारत सरकारले मंगलबार २४ जना कोरोना संक्रमित फेला परेको पुष्टि गरेका हुन्...

चीनको वुहान आवागमन हुन सुरु

एजेन्सी - कोरोना भाइरस अर्थात कोभिड-१९ को उद्गमस्थल चीनको वुहान सहरमा मानिसको आवागमन हुन सुरु भएको छ । भाइरस संक्रमण तीव्र रुपमा फैलिएसँगै उहानमा झण्डै दुई महिनासम्म हजारौं मानिस घरभित्रै बस्न बाध्य भएका थिए ।पालिकाले...

चीन र भारत बाहेक विश्वको अर्थतन्त्र मन्दीतर्फ धकेलिने : संयुक्त राष्ट्रसंघ

एजेन्सी -  कोरोनाभाइरस (कोभिड-१९) को महामारीका कारण विश्व अर्थतन्त्र मन्दीतर्फ जाने र विश्वभर खर्बौं डलरको घाटा हुने संयुक्त राष्ट्रसंघको प्रतिवेदनले जनाएको छ। यसबाट विकसित देशहरूमा आर्थिक सङ्कट आईपरे पनि भारत र चीन भने अपवादमा...

कोभिड–१९ बाट स्पेनमा एकैदिनमा ८४९ जनाको ज्यान गयो

एजेन्सी - स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९)का कारण ८४९ जनाको मृत्यु भएको छ । यो कोरोना भाइरसबाट स्पेनमा एकैदिनमा हालसम्मकै धेरै मानिसले ज्यान गुमाएका हुन् । यससँगै मुलुकभर ज्यान गुमाउने मानिसको संख्या ८...

विश्व चर्चित चित्रकारले बनाएकाे १३६ वर्ष पुरानाे ऐतिहासिक चित्र चोरी

एजेन्सी - नेदरल्याण्ड्सका विश्व चर्चित चित्रकार भिनसेन्ट भान गोले सन् १८८४ मा निर्माण गरेको चित्र संग्राहलयबाट चोरी भएको छ। कोरोना भाइरसका कारण नेदरल्याण्ड्सको सरकारी संग्राहलय बन्द भएको मौका छोपी सोमबार भान गोले बनाएको चर्चित चित्र...

RECENT POSTS

HOT NEWS