विश्वमा कोरोना संक्रमितको संख्या आठ लाख नाघ्यो
एजेन्सी - कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुनेहरुको संख्या आठ लाख नाघेको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वका दुई सय देश र दुई वटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलँदा आठ लाख एक...
कोरोनाबाट कंगोका पूर्व राष्ट्रपतिको निधन
एजेन्सी - अफ्रिकी मुलुक कंगोका पूर्व राष्ट्रपति ज्याक जोआकिम योम्बी ओपाङ्गोको कोरोना भाइरसका कारण निधन भएको छ। उनक्लो कोरोना भाइरसका कारण निधन भएको विषय उनको परवारले जनाएको छ । ज्याक्स जोआकिमको निधन फ्रान्सको पेरिसमा...
तेलको भाउमा २००२ पछि ठूलो गिरावट
एजेन्सी - कच्चा तेलको माग पतन हुने अवस्थामा पुगेपछि तेलको भाउमा २००२ पछिकै ठूलो गिरावट आएको छ । सोमबार कच्चा तेलको मूल्य प्रति ब्यारल २२.५८ डलर मा झरेको हो । यता अमेरिकाको वेस्ट टेक्सस...
कोरोनाको संक्रमणबाट अमेरिकामा मृतकको संख्या तीन हजार नाघ्यो
एजेन्सी - अमेरिकामा मात्र कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ । हालसम्म विश्वभरमा अमेरिकामा सबैभन्दा बढी संक्रमित संख्या रहेकोमा मृत्युको संख्यामा भने चौंथो स्थानमा छ ।
अमेरिकामा हालसम्म कोभिड-१९ बाट मृत्यु...
युएईद्वारा आप्रवासी श्रमिक कटौती नीति ल्यायाे : नेपाली श्रमिक प्रभावित
काठमाडौं–संयुक्त अरब इमिरेट्स (युएई) ले रोजगारदाताले आवश्यक परे आप्रवासी श्रमिक कटौती गर्न पाउने नीति ल्याएको छ।
कोरोना भाइरस संक्रमणको चपेटामा परेको अर्थतन्त्रलाई मध्यनजर गर्दै युएई सरकारले यस्तो नीति ल्याएको हो। यसअनुसार रोजगारदाताले आफ्नो उद्योग वा...
बार्सिलोनाका खेलाडीले ७० प्रतिशत रकम दान गर्ने
एजेन्सी - बार्सिलोनाका खेलाडीले तलबको ७० प्रतिशत रकम दान गर्ने भएका छन् । क्लबमा काम गरिरहेका कर्मचारीहरुलाई निरन्तर पारिश्रमिक दिलाउनका लागि खेलाडीहरुले यो निर्णय गरेका हुन् ।
कप्तान लियोनल मेस्सीले क्लबलाई सहयोग गर्नका लागि एउटा...
आज देखि भुटानमा २१ दिनसम्म लकडाउन
एजेन्सी - भुटान सरकारले २१ दिनसम्म मुलुक लकडाउन गर्ने घोषणा गरेको छ।
हिजाे सोमबार घोषणा भएको २१ दिने लकडाउन मंगलबारबाट लागु हुनेछ।
भुटानका प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउन्टमा सरकारले २१ दिने लकडाउन गर्ने निर्णय गरेको उल्लेख छ।...
इजरायलका प्रधानमन्त्री कोरोना भाइरसबाट संक्रमित
एजेन्सी - बेलायकी महरानी, प्रधानमन्त्री र मन्त्रीपछि इजरायलका प्रधानमन्त्रीमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई कोरोना भाइरस रहेको सोमवार पुष्टि भएको हो ।
प्रधानमन्त्री नेतन्याहुले आफूमा पनि कोरोनाको संक्रमण पुष्टि...
जापानमा कोरोनाकाे सङ्क्रमण बढ्यो
एजेन्सी - कोरोनाभाइरस सङ्क्रमणको महामारीबाट युरोप र अमेरिका प्रभावित भएको बेला पूर्वी एशियाली देश जापानमा एकै दिन फेरि धेरै मानिसमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको छ। कोरोनाभाइरस परीक्षण सुविधा विस्तार नगरिएकोले भाइरस फैलिएको हुन सक्ने चिन्ता...
नेदरल्याण्डले चिनियाँ ६ लाख मास्क फिर्ता गर्यो
एजेन्सी - नेदरल्याण्डले चीनबाट ल्याएका ६ लाख मास्क फिर्ता पठाएको छ। चीनबाट खरिद गरिएका १३ लाख मास्क मध्ये ६ लाख मास्क गुणस्तरीय नपाइएपछि फिर्ता गरिएको डच मिडियाले लेखेका छन्।
गुणस्तरहिन पाइएका मास्क विभिन्न अस्पताललाई पठाइए...

























