कोरोना भाइरसको चपेटामा एशियाली शेयर बजार

एजेन्सी - कोरोना भाइरसको प्रकोप विश्वव्यापी रुपमा तीव्र रुपमा फैलिएसँगै विश्वको अर्थव्यवस्था प्रभावित भइरहेका बेला यसको चपेटामा एशियाली शेयर बजार पनि परेको छ। योसँगै सोमबार एशियाली शेयर बजारका साथै अन्तराराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा...

भारतीय प्रहरीमा कोरोना देखिन थाल्यो, ५० जना क्वारेन्टाइनमा

एजेन्सी - भारतीय प्रहरी अधिकारीहरुमा पनि कोरोना संक्रमण देखिन थालेको छ । सीमा सुरक्षा बल (बीएसएफ) का ५० जनालाई मध्य प्रदेशको टेकनपुरमा अलग्गै राखिएको छ । यहाँको १ अधिकारीमा कोरोना भाइरस भेटिए पछि यो...

स्वास्थ्य सामाग्री बोकेर उडन लागेको विमान दुर्घटना, ८ को मृत्यु

एजेन्सी - फिलिपिन्समा कोरोना बिशेष स्वास्थ्य सामग्री बोकेको हवाईजहाज दुर्घटना हुदा ८ जनाको ज्यान गएको छ । टोकियोका लागि उड्न लागेको विमान टेक अफ गर्ने क्रममै दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा सवार सबै ८...

स्पेनमा व्यापक कालोबजारी

एजेन्सी - स्पेनको राजधानी मड्रिडमा औषधिपसल चलाउने अर्नेस्टो रुइज लोपेजले हाको जस्तो स्थिति कहिले पनि नदेखेको बताए । उनले नियमित आपूर्ति गर्नेहरूबाट सुरक्षा मास्क, पञ्जा वा ह्यान्ड स्यानिटाइजर पाउने गरेका छैनन् किनकि उनीहरूले त्यसको...

उत्तर कोरियाद्वारा ‘सुपर-लार्ज मल्टिपल रकेट’ परीक्षण सफल

एजेन्सी - उत्तर कोरियाले नयाँ मिसाइलको सफलतापूर्वक परीक्षण गरेको छ । कोरियन समाचार संस्था ‘केसीएनए’ले दिएको खबर अनुसार उत्तर कोरियाले आइतबार दुईवटा सुपर-लार्ज मल्टिपल रकेट परीक्षण गरेको हो। दक्षिण कोरियाली सेनाको दाबी अनुसार उत्तर कोरियाले...

राजधानी मस्को सहर क्वारेन्टाइनमा

एजेन्सी - रुसको राजधानी मस्को सिंगो सहरलाई क्वारेन्टाइनमा बदलिएको छ । यही मार्च ३० देखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सरकारले सबै सहरबासीलाई क्वारेन्टाइनमा बस्न आदेश दिएको हो । मेयर सर्जे सोब्यानिनले विज्ञप्ति जारी गर्दै...

न्युयोर्कमा बाहिर जान १५ अप्रिलसम्म रोक

एजेन्सी–कोरोना भाइरसको सबैभन्दा धेरै चपेटामा रहेको अमेरिकाको न्युयोर्क सिटीमा अत्यावश्यक बाहेकका कामदारलाई काममा जान अप्रिल १५ सम्म रोक लगाइएको छ। त्यतिन्जेलसम्म घरबाटै काम गर्न सक्ने नियममा उल्लेख छ। न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले अप्रिल १५ सम्मका...

एक कोरोना संक्रमितका व्यक्ति कारण ४० हजार क्वारन्टीनमा

एजेन्सी - कोरोना संक्रमित एकजना व्यक्तिका कारण भारतस्थित उत्तरी प्रदेश पञ्जाबका २० वटा गाउँका ४० हजार मानिसलाई क्वारन्टीनमा राखेका छन्। त्यहाँ ७० वर्षका एक व्यक्तिको मृत्यु कोरोनाभाइरसको सङ्क्रमणका कारण भएको थियो, तर उनको मृत्युपछि मात्र...

कोरोनाकाे संक्रमणबाट अमेरिकी गायक डिफीको निधन

एजेन्सी - कोरोना भाइरस संक्रमणका कारण अमेरिकी गायक जोए डिफीको निधन भएको जनाएको छ । कोरोना भाइरसको परीक्षणमा पोजिटिभ रिपोर्ट भेटिए पछि शुक्रबार डिफीले आफूलाई कोरोना भाइरस संक्रमत भएको जानकारी दिएका थिए । कोरोना संक्रमणबाट मृत्यु...

भारतको जेलबाट ३५६ कैदीहरु जमानीमा रिहा

एजेन्सी - भारतको तिहाड जेलबाट ३५६ जना कैदीबन्दीलाई ४५ दिनको अन्तरिम जमानीमा रिहा गरिएको छ । भारतीय सर्वोच्च अदालतले मार्च २३ तारिखमा सबै राज्य सरकारहरुलाई सामान्य प्रकृतिका र सात वर्षभन्दा कम सजाय हुने प्रकृतिका मुद्दाको...

RECENT POSTS

HOT NEWS