अस्ट्रेलियामा २ जनाभन्दा बढी भेला हुन नपाउने

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले दुईजना भन्दा बढी मानिस भेला हुन नपाउने घोषणा आइतवार गरेका छन् । अत्यावश्यक कारण भए मात्र घरबाट बाहिर निस्कनुपर्ने अनि ७० वर्षभन्दा माथिका मानिस घरैमा बस्नुपर्ने उनले जनाए । कोरोनाभाइरसको संक्रमण फैलिन...

विश्वभर ३१ हजारभन्दा बढीको मृत्यु, संक्रमित संख्या ६ लाख ६८ हजार पुग्याे

एजेन्सी - प्राणघातक कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर ३१ हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर संक्रमित व्यक्तिको संख्या ६ लाख ६८ हजार पुगेको छ । प्राप्त विवरण अनुसार इटालीमा हालसम्म १० हजार...

मृत्यु ठानिएका दिदीबहिनीकाे ४७ वर्षपछि भेट

एजेन्सी - कम्बोडियाका दुई दिदीबहिनीको ४७ वर्षपछि पुनर्मिलन भएको छ । १०१ वर्षीया बुन चिया र ९८ वर्षीया बुन सेनले सन् १९७० को दशकमा कम्बोडियामा भएको कमेयर रुझ शासनको क्रममा एकअर्काको मृत्यु भएको हुनसक्ने...

थाइल्यान्डका राजा सेल्फ आइसोलेसनमा

एजेन्सी - थाइल्यान्डका राजा महा वजिरालङकर्न दक्षिण जर्मनीको विलासी होटलमा २० जना ल्याइतेका साथ सेल्फ आइसोलेसनमा रहेको खबर आएको छ । राजाले बाभारियामा रहेको ग्रान्ड होटल सोन्नेनबिच्ल पूरै बूकिङ गरेको र कोरोनाभाइरस महाव्याधिबाट बच्न सेल्फ...

मोदीद्वारा जनतासामु माफी मागिन्

एजेन्सी-  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउनका कारण जनतालाई कष्ट पुगेको भन्दै माफी मागेका छन्। 'संसार अहिले कोरोना भाइरसका कारण आक्रान्त छ', एक रेडियो कार्यक्रममार्फत मोदीले भने, 'हामीसँग लकडाउनको विकल्प थिएन। कष्ट पुगेको भए पनि...

अमेरिकामा कोरोना दुई दिनमा दुईगुना बढेर २ हजारभन्दा बढीको मृत्यु

एजेन्सी -  संयुक्त राज्य अमेरिकामा कोभिड-१९ महामारीबाट मृत्यु हुने मानिसको सङ्ख्या दुई दिनमा दुईगुना भएर २,००० नाघेको अधिकारीहरूले बताएका छन्। अहिलेसम्म त्यहाँ १,२०,००० भन्दा बढी मानिसमा सङ्क्रमण भएको पुष्टि भएको छ। तर राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस...

कोभिड-१९ काे सङ्क्रमण पत्ता लगाउन कुकुरलाई ‘तालिम’

एजेन्सी  - कुकुरको सुँघ्ने क्षमता प्रयोग गरेर कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन सकिन्छ कि भनेर ब्रिटेनमा परीक्षण सुरु गर्न लागिएको छ। मेडिकल डिटेक्शन डग्स नामक संस्थाले यसअघि औलो, क्यान्सर र पार्किन्सन्स रोगको गन्ध पत्ता लगाउन कुकुरहरूलाई...

कोरोनाको परीक्षण अब मिनेटमै

एजेन्सी - संसारभर कोरोनाभाइरसको त्रास फैलिरहेको समयमा एक अमेरिकी कम्पनीले आफूले तयार गरेको टेस्टिङ किटले ५ मिनेटमा कोरोनाको रिपोर्ट दिने दाबी गरेको छ । कम्पनीले बनाएको किटले ५ मिनेटमा कोरोना संक्रमित नेगेटिभ वा पोजेटिभ देखाइदिने...

अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या २,००० नाघ्यो

एजेन्सी - संयुक्त राज्य अमेरिकामा कोभिड-१९ महामारीबाट मृत्यु हुने मानिसको सङ्ख्या दुई दिनमा दुईगुना भएर २,००० नाघेको अधिकारीहरूले जनाएका छन्। हालसम्म त्यहाँ १,२०,००० भन्दा बढी मानिसमा सङ्क्रमण भएको पुष्टि भएको छ। तर राष्ट्रपति डोनल्ड ट्रम्पले...

कोरोनाका कारण चिनियाँहरूविरुद्धको घृणास्पद अभिव्यक्ति ९०० प्रतिशतले बढ्यो

एजेन्सी - विश्वभर कोरोनाभाइरस फैलिएपछि चीन तथा चिनियाँहरूप्रतिको घृणास्पद अभिव्यक्ति ट्विटरमा ९०० प्रतिशतले बढेको एक नयाँ प्रतिवेदनले खुलासा गरेको छ । एल१ग्ट नामक कम्पनीले अन्लाइनमा अभिव्यक्त हुने घृणाको मापन गर्ने गर्छ र उसले भाइरस फैलिएपछि...

RECENT POSTS

HOT NEWS