कोरोनाकाे संक्रमित नरहेकाे विश्वकै नमूना शहर

एजेन्सी – सारा विश्वमा कोरोनाको कोहराम मच्चिएको छ । चीनको वुहान शहरबाट फैलन शुरु भएको कोरोना भाईरसले यतिबेला युरोपका देशहरुमा तवाही मच्चाएको छ । इटाली र स्पेनमा दिनदिनै भाईरसले मानिसलाई सखाप पारिरहेको छ ।...

राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोनाको सङ्क्रमण

एजेन्सी - संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संङ्क्रमित भएका छन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु पनि भएका हुन । राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकका अनुसार...

कोरोना विरुद्ध लड्न भारतलाई टाटाको पाँच सय करोड सहयोग

एजेन्सी - कोरोना भाइरस (कोभिड–१९)विरुद्ध लड्नका लागि टाटा ट्रस्टले भारतलाई पाँच सय करोड भारु सहयोग गर्ने भएको छ । ट्रस्टका अध्यक्ष रतन टाटाले कोभिड-१९ विरुद्ध लड्नका लागि पाँच सय करोड भारु सहयोग गर्ने घोषणा...

कोरोनाका कारण विश्वभर कन्डम अभाव

एजेन्सी - कोरोना भाइरसका कारण उत्पादन बन्द हुँदा विश्वभर कन्डम अभाव भएको छ। मलेसियाको कारेक्स बीएचडी कम्पनी विश्वमा सबैभन्दा बढी कन्डम उत्पादन गर्ने कम्पनी हो। विश्वका प्रत्येक पाँचमध्ये एक कन्डम यसै कम्पनीले निर्माण गर्दै आएको...

संसारभर कोभिड १९ बाट सङ्क्रमितको सङ्ख्या ६ लाख नाघ्यो

काठमाण्डौ – संसारभर कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या ६ लाख नाघेको छ । अहिलेसम्म कोरोनाका कारण २७ हजार चा् सय ६७ जनाको ज्यान गएको छ भने एक लाख ३३ हजार पाँच...

अस्ट्रेलियामा सात नेपाली विद्यार्थी कोरोनाबाट संक्रमित

एजेन्सी- अस्ट्रेलियामा रहेका सात जना नेपालीमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको छ। सिड्नीको नेपालीहरूको बाक्लो बस्ती रहेको ग्रानभिल क्षेत्रमा रहेको एउटा अपार्टमेन्टमा बस्ने चार जना नेपाली विद्यार्थीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने उनीहरू हाल...

धुम्रपान गर्नेहरु कोरोनाको संक्रमण बढी हुने सम्भावना ?

एजेन्सी - विश्वभरीमा कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै मानिसहरुलाई सावधानी अपनाउने तथा सरसफाईमा ध्यान दिन आग्रह गरिँदैछ ।नेपालसहित विश्वका विभिन्न देशहरुमा लकडाउनको घोषणा गरिएको छ । यसबीच मानिसहरुलाई भीडभाड नगर्न तथा भीडभाड हुने...

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २७ हजार ३ सय पुग्यो

काठमाडौं - विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट २७ हजार ३ सय ४१ पुगेको छ । कोरोनाबाट ५ लाख ९६ हजार २१ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख ३३ हजार ५७ जना...

कोरोना भाइरसविरुद्ध फिफा र डब्लूएचओको साझा अभियान शुरू

एजेन्सी - विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध विश्व फुटबल महासंघ (फिफा) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले साझा अभियान थालेका छन्। फिफा र डब्लूएचओले जेनेभास्थित डब्लूएचओको मुख्यालयबाट कोरोनाको संक्रमणबाट जोगिन र रोकथामका लागि...

कोरोना कसरी सर्‍यो जनावरबाट मानिसमा ?

एजेन्सी - विश्वमा छोटो समयमा हजारौँ मानिसको ज्यान लिइसकेको कोरोना भाइरस (काेभिड-१९) खासमा जनावरबाट मानिसमा कसरी सर्यो रु यो विषयमा शोध अहिले विश्वमा निकै द्रुत गतिमा वैज्ञानिकहरु गरिरहेका छन् । हालसम्म मानिएको के छ भने...

RECENT POSTS

HOT NEWS