कोरोनाको महामारी समाप्त हुने दिन नजिकिदै : माइकल लेविट

एजेन्सी -  कोरोनाले सारा विश्व त्रसित र आक्रान्त भइरहेका बेला नोबेल बिजेता वैज्ञानिकले अब चाँडै कोरोनाको महामारी सकिने जनाएका  छन् । स्ट्यानफोर्ड युनिभर्सिटीका बायोफिजिसिस्ट तथा नोबेल पुरस्कार विजेता डाक्टर माइकल लेविटले कोरोना भाइरसलाई लिएर यस्तो...

भारतमा कोरोनाबाट एकैदिन ७ को ज्यान गुमायाे

एजेन्सी - विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण छिमेकी राष्ट्र भारतमा तीब्र गतिमा बढेको देखिएको छ। हालसम्ममा भारतमा २० जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाइसकेका छन् भने ७ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण...

इरानमा काेराेना मेथानोल पिउँदा ३०० को मृत्यु

एजेन्सी - प्लास्टिकको डायपर मात्र लगाएका पाँच वर्षीय एक बालकलाई ट्युब लगाइएको छ र उनको शरीर चलमलाएको छैन । हाज्मात सुट र मास्क लगाएर उनी नजिक उभिएकी एक स्वास्थ्यकर्मी मानिसहरूलाई अनुरोध गरिरहेकी छन् :...

स्पेनमा कोरोना भाइरस किट्समाथि प्रतिबन्ध

एजेन्सी - स्पेनको राजधानीमा चिनियाँ कम्पनीले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने किट्सको प्रयोगमा रोक लगाइएको छ ।  शोधकर्ताहरुले उक्त किट्सहरु विश्वसनीय नरहेको निष्कर्ष निकालेसँगै राजधानी मेड्रिड सहरमा उक्त किट्सको प्रयोगमा रोक लगाइएको...

सालकबाट (कोभिड-१९) सरेको आशंका

एजेन्सी - विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) सालकबाट मानिसमा सरेको आशंका गरिएको छ। वैज्ञानिकहरुले गरेको अनुसन्धानमा तस्करी गरिएका सालकमा अहिले विश्वभर महामारी फैलिएको भाइरस जस्तै फेला परेपछि यो तथ्य बाहिर आएको हो...

भारतमा लक–डाउनकाे समयमा ‘रामायण’ पुनः प्रसारण गर्ने

एजेन्सी - बहुचर्चित टिभी सिरियल ‘रामायण’को पुनः प्रशारण हुने भएको छ । भारत सरकारका केन्द्रीय मन्त्री प्रकाश जावडेकरले रामानन्द सागरको रामायण पुनः प्रसारण गर्न लागिएको जानकारी दिएका हुन् । कोरोना भाइरसको संक्रमणका कारण अहिले नेपाल, भारत...

क्रिस्टियानो रोनाल्डोको चर्को आलोचना

एजेन्सी – युभेन्ट्सका पूर्व अध्यक्ष जियोभानी कोबोली गिग्लीले क्रिस्टियानो रोनाल्डोको व्यवहारको आलोचना गरेका छन् । केहि दिन अघि पोर्चुगलमा रोनाल्डोले स्विमिङ पुलमा फोटो सुट गरेका थिए । आफ्नै आमा बिरामी भएपछि उनी इटालीबाट पोर्चुगल गएका...

इतिहासमै पहिलोपटक जी-२० को ‘भर्चुअल समिट’

काठमाडौं– विश्वव्यापी महामारीको रूप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको प्रभाव विश्वका शक्तिशाली देशहरुको समूह जी–२० मा पनि परेको छ। सन् १९९९ मा बनेको जी–२० समूहको इतिहासमै पहिलोपटक बिहीबार ‘भर्चुअल समिट’ भएको छ। कोरोना संक्रमणको त्रासका...

हङकङमा रहेका नेपालीलाई कोरोना

एजेन्सी - हङकङमा बसाेबास गरि रहेका एक नेपालीलाइ कोरोना भाइरस सिकार भएकाे छ ।  कोरोना संक्रमण देखिएको हङकङस्थित नेपाली महाबाणिज्य दूताबासले जनाएको छ । समाचारहरुमा जनाइएअनुसार संक्रमित नेपाली हङकङकै चर्चित नाइट हव लाङ्काई फोङ्मा बार...

अमेरिकी दूतावासलाई लक्षित गरी २ रकेट प्रहार

एजेन्सी - इराकको राजधानी बग्दादको उच्च सुरक्षा क्षेत्र ग्रीन जोनमा बिहीवार बिहान दुईवटा रकेट प्रहार गरिएको छ । आक्रमणको निशाना अमेरिकी दूतावास रहेको एक सुरक्षा सूत्रले जनाए । रकेट खसेको ठाउँबाट अमेरिकी दूतावास नजिकै छ ।...

RECENT POSTS

HOT NEWS