कोभिड १९ नियन्त्रणका लागि साउदीका तीन सहरमा कर्फ्यु

एजेन्सी  – कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलन नदिन साउदीले मुख्य तीन सहरमा कर्फ्युको समय थप गरेको छ । साउदीको मुख्य तीन सहर रियाद, मक्का र मदिनामा स्थानीय समय अनुसार दिउँसोको तीन बजेदेखि नै...

आजबाट बंगलादेशमा पनि लकडाउन

एजेन्सी - बंगलादेशमा रहेका नेपालीमध्ये ७ सय ११ जनाले त्यहाँस्थित नेपाली दूतावासमा आफ्नो विवरण टिपाएका छन्। ढाकास्थित नेपाली दूतावासले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट जोगाउन र परेको बेला सहयोग उपलब्ध गर्न ‘अनलाइन इमर्जेन्सी रजिष्ट्रेसन’...

विश्वभर कोरोनाको संक्रमणबाट २१ हजार बढीको मृत्यु

एजेन्सी -कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका १ सय ९८ देश र एउटा पानीजहाज (क्रुजसीप)मा  फैलिएको छ। भाइरसका कारण २१ हजारभन्दा धेरैको मृत्यु भएको छ। हालसम्म २१ हजार १ सय ९१ ज्यानको मृत्यु भएको वल्डओमिटरले जनाएको...

कोरोना विरुद्ध कसरी लड्ने ? डब्लुएचओले दियो पाँच सुझाव

एजेन्सी - कोरानो भाइरस (कोभिड १९) ले अहिले विश्वलाई नै त्राहीमाम बनाएको छ । संसारका धेरै देशहरु लकडाउन भएका छन् । नागरिकहरु सेल्फ क्वारेन्टाइनमा बसेका छन् । दैनिक जीवन एकाएक रोकिँदा कतिपयलाई असहज महसुस...

एसियाका घनाढ्य ज्याक मालेले नेपाललाई स्वास्थ्य सामग्री दिदै

एजेन्सी – फोब्र्सको अर्बपतिको सूचीमा एसियाकै घनाढ्य हुन सफल ज्याक माले कोरोना भाइसर (कोभिड–१९) सँग जुध्नका लागि नेपाललाई पनि स्वास्थ्य सामग्री सहयोग गर्ने भएका छन् । उनले केही समय अगाडि अमेरिकालाई पनि मास्क र...

काेराेना भाइरसलाई चाइनिज भाइरस भन्नु गलत : डब्लूएचओ

एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को स्वास्थ्य आपतकाल कार्यक्रमका कार्यकारी निर्देशक माइकल रायनले अहिले विश्वभर फैलिइरहेको कोरोना (कोभिड–१९) लाई चाइनिज भाइरस भनी नामांकरण गर्नु अनुपयुक्त भनेका छन्। उनले सन् २००९ मा उत्तर अमेरिकाबाट इन्फ्लुयन्जा...

एसएमएस बाईपासमा संलग्न भारतीय नागरिक पक्राउ

काठमाडौं - अवैध अन्तर्राष्ट्रिय एसएमएस बाईपासमा संलग्न काठमाडौं महानगरपालिका-२५ टेंगाल, नरदेबीमा डेरा गरी बस्ने भारत पश्चिम बंगालका ३५ वर्षीय प्रशान्त साहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नेपाल सरकारको कुनै पनि...

कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार नाघ्यो

काठमाडौं - कोरोनाभाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या नौ हजार नाघेको छ । गत डिसेम्बरदेखि चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस संक्रमणले शुक्रबार अपरान्हसम्म नौ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका हुन् । हालसम्म...

कोरोनाबाट बंगलादेशमा एककाे मृत्यु

एजेन्सी - बंगलादेशमा कोरोना ९कोभिड–१९० भाइरसबाट संक्रमित एक बिरामीको बुधबार मृत्यु भएको त्यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन्। यो रोगबाट बंगलादेशमा भएको यो पहिलो मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले जनाएको छ। मृत्यु हुने ७० वर्षका ती व्यक्ति...

विश्वभर काेराेनाकाे संक्रमण दुई लाख नाघ्यो

एजेन्सी - काेराेनाकाे संक्रमण दुई लाख नाघेको छ। बुधवार दिउँसोसम्म काेराेनाबाट विश्वभर संक्रमण हुनेको संख्या दुई लाख एक हजार ६ सय ३४ पुगेको जोन हकिन्स विश्व विद्यालयको पछिल्लो तथ्यांकमा उल्लेख छ।  जसअनुसार संक्रमित हुनेहरुमा...

RECENT POSTS

HOT NEWS