कोरोना प्रभाव भगवानलाई पनि
एजेन्सी - कोरोनाभाइरसले विश्व नै प्रभावित भइरहेको समयमा भारतको उत्तर प्रदेश राज्यस्थित वाराणसीमा एउटा मन्दिरका पुजारीले भगवानको मूर्तिमा पनि मास्क लगाइदिएका छन् ।
वाराणसीस्थित पहलादेश्वर महादेव मन्दिरका पुजारी कृष्णा आनन्द पाण्डेका अनुसार सबैतिर कोरोनाभाइरसको असर देखिएका...
बेलायतका प्रमले घरैबाट काम गर्ने वातावरण मिलाउन निर्देशन
एजेन्सी - कोरोना भाइरसको प्रकोप विश्वभर फैलिरहँदा अहिलेसम्म बेलायतमा १५ सय ४३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।
हालसम्म त्यहाँ ५५ को मृत्यु भइसकेको छ। आफ्नो देशमा कोरोना संक्रमित र मृतकको संख्या बढ्दै गएपछि बेलायत...
अमेरिकामा गोलीकाण्डमा प्रहरी र बन्दुकधारीसहित पाँचको मृत्यु
एजेन्सी - अमेरिकाको मिसौरीमा प्रहरी र बन्दुकधारीबीच गोली हानाहान हुँदा पाँच जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ। एक बन्दुकधारीले मिसौरीस्थित ग्यास स्टेसनमा गोली चलाएपछि प्रहरीले जवाफी कारबाही गरेको थियो।
सो घटनामा तीन जना सर्वसाधारणको...
कोरोनाका कारण युरोपमा एकै दिनमा ५ सय ३१ जनाको ज्यान गयो
काठमाडौँ । युरोपमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिरहेको पाइएको छ । कोरोनाका कारण युरोपमा पछिल्लो २४ घन्टामा सबै भन्दा धेरै जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा इटालीमा ३६८ जना, स्पेनमा ९६...
कोरोनाबाट ज्यान गुमाएका परिवारलाई भारत सरकारद्धारा ४ लाख दिने घोषणा
काठमाडौं । भारतको सरकारले सारा विश्व भरि नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट आफ्नो देशमा ज्यान गुमाएका मृतकका परिवारलाई ४ लाख भारतीय रुपैयाँ सहायता दिने घोषणा गरेको छ ।
भारतमा कोरोनाका कारण अहिलेसम्म २ जनाको...
अफ्रिकी राजा गिरफ्तार
एजेन्सी - छोराको हत्या गर्न भनेर हिँडेका दक्षिण अफ्रिकी राजा डालिनडिएबोलाई प्रहरीले गिरफ्तार गरेको छ।
बीबीसीका अनुसार राजदरबारमै राजा बुएलिकाया डालिनडिएबो बन्चरो लिएर छोरा आजिनाथी जेललिज्वे खोजिरहेका थिए।
प्रत्यक्षदर्शीका अनुसार आजिनाथी झ्यालबाट भागेका थिए। तर डालिनडिएबोले...
विश्वकै दुर्लभ सेतो जिराफको मृत्यु
एजेन्सी - विश्वकै दुर्लभ सेतो प्रजातिका जिराफको मृत्यु भएको छ । उत्तर पूर्वी केन्याको ग्रासिया काउन्टीमा रहेका ३ मध्ये २ सेतो जिराफको शिकारीले ज्यान लिएका हुन् ।अधिकारीहरुका अनुसार सेतो प्रजातिको पोथी जिराफ र उसको...
भारतमा अद्भूत बच्चाको जन्म
एजेन्सी - संसारमा अद्भूत बच्चाको जन्म हुने गरेको छ । यस्तै वृद्ध जस्तो देखिने बच्चाको जन्म भएको छ । ती बच्चालाई देखेर जन्म दिने आमाले दुध पिलाउन डराएकी छिन् । बच्चीलाई माता पिता दुवैले...
साउदीमा पनि ‘लकडाउन’को तयारी
एजेन्सी - विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण साउदी अरेबियामा पनि बढेको छ ।
बढ्दो संक्रमणका कारण साउदी अरेबियाले पनि ‘लकडाउन’को तयारी गरेको छ । साउदीले भोलि आइतबारदेखि लागू हुने गरी २ हप्ताका लागि...
ब्राजिलका राष्ट्रपतिलाई कोरोनाको संक्रमण
एजेन्सी - ब्रजिलका राष्ट्रपति जैयर बोल्सोनारोलाई कोरोनाको संक्रमण देखा परेको छ । कोरोनाको परिक्षण गर्दा साकारत्मक देखिएको ब्राजिलका सञ्चार माध्यमले जनाएका छन् । उक्त विषयबारे आधिकारिक रुपमा कुनै पुष्टि नभएको जनाइएको छ ।
ट्रम्पसंगको भेटवार्तापछि...























