कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या पाँच हजार कट्यो, युरोपमा स्थिति भयावह बन्दै
एजेन्सी - विश्वभर कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या पाँच हजार कटेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार मृत्यु हुनेको संख्या पाँच हजार ७७ पुगेको हो । शुक्रबार साँझसम्मको तथ्यांकअनुसार एक लाख ३६ हजार संक्रमित...
नेपालमा हत्यारा कानूनी दायरामा नआएकोमा अमेरिकाको चासो
काठमाडौं – नेपालमा कानुन उल्लघंन गर्ने उच्च सरकारकारी अधिकारी र सुरक्षा निकायलाई जवाफदेही नबनाइएकोमा अमेरिकाले चासो व्यक्त गरेको छ । बुधबार (मार्च ११) मा नेपालको समेत मानव अधिकारसम्बन्धी बार्षीक रिपोर्ट सार्वजनिक गरेको अमेरिकाले विभिन्न...
इरानमा कोरोनाकाे संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५ सय नाघ्यो
एजेन्सी - इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या पाँच सय नाघेको छ ।
इरानी स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार मृत्यु हुनेको सङ्ख्या ५१४ पुगेको हो । बिहीबारसम्म ४२९ रहेको मा बढेर सो सङ्ख्या नाघेको...
विश्वभर कोरोनाबाट सात प्रतिशतको मृत्यु
एजेन्सी - विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसबाट सात प्रतिशत संक्रमितको मृत्यु भएको छ ।
गएको १७ नोभेम्बरबाट देखिएको कोरोना संक्रमणबाट अहिलेसम्म ५४३६ जनाको मृत्यु भइसकेको छ । ती मध्ये ठूलो संख्या ६० वर्ष माथिका...
बिल गेट्सद्वारा माईक्रोसफ्टबोर्ड पदबाट राजीनामा
एजेन्सी - माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले कम्पनीको बोर्ड बोर्ड अफ डायरेक्टर पदबाट राजीनामा दिएका छन् । परोपकारी गतिविधिहरूमा बढी समय खर्च गर्ने अभिप्रायले उनले कम्पनीको बोर्डबाट बाहिर निस्कन चाहेको जनाएका छन् ।
माइक्रोसफ्टले बिल गेट्सले...
विश्वकै दुर्लभ सेतोे जिराफ शिकारीद्धारा मारियो, अव एउटा मात्र बाँकी
एजेन्सी । विश्वकै सबैभन्दा दुर्लभ जिवित सेतो जिराफ शिकारीहरुको हातबाट मारिएपछि वन्यजन्तु संरक्षणका कार्यकर्ताहरुले ठूलो चिन्ता व्यक्त गरेका छन् । यस्तोमा अब सो प्रजातिको एक मात्र भाले जिराफ बाँकी रहको जनाइएको छ जुन मारिएको...
चिनियाँ सरकारद्वारा कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा
एजेन्सी - चीनले नोवल कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा गरेको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले महामारी अन्त्यको घोषणा गरेका हुन् । यो समाचार चीनको सरकारी संचार संस्था सिन्ह्वाले जनाएको छ ।
चीनमा...
बगदादको सैन्य अड्डामा रकेट आक्रमणः ३ जना मारिए
काठमाडौं । इराकको राजधानी बगदादमा रहेको एक सैन्य अड्डामा हवाई हमला भएको छ । हमलामा दुईजना अमेरिकी र एक बेलायती सेनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
ताजी सैनिक शिविरमा भएको रकेट आक्रमणमा अन्य १२...
कोरोनाका कारण अमेरिकाद्वारा २६ युरोपेली मुलुकको यात्रामा प्रतिबन्ध
एजेन्सी - कोरोना भाइरसको विश्वव्यापी संक्रमण बढेसँगै अमेरिकाले बेलायत बाहेकका २६ युरोपेली मुलुकको यात्रामा प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्ध शुक्रबार मध्यरातबाट लागू हुने छ । यो प्रतिबन्धले युरोपमा रहेका अमेरिकी स्थायी बासिन्दालाई भने...
कोरोना भाइरस विश्वव्यापी महामारी
एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसलाई महामारी घोषणा गरेको छ । यसअघि डब्लूएचओले कोरोना भाइरसलाई महामारी भनेको थिएन ।
एकै समयमा विश्वका फरक-फरक देशमा फैलिएको रोगलाई महामारी भनिन्छ । कोरोना भाइरस विश्वका...























