अमेरिकाद्वारा बेलायत बाहेकका २६ युरोपेली मुलुकको यात्रामा प्रतिबन्ध

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी संक्रमण बढेसँगै अमेरिकाले बेलायत बाहेकका २६ युरोपेली मुलुकको यात्रामा प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्ध शुक्रबार मध्यरातबाट लागू हुने छ । यो प्रतिबन्धले युरोपमा रहेका अमेरिकी स्थायी बासिन्दालाई भने...

कोरोना विरूद्व भारतले कठाेर कदम उठायाे

काठमाडौं - कोरोना भाइरसको महामारी रोक्न भन्दै छिमेकी मुलुक भारतले विश्वकै सबैभन्दा कठोर कदम उठाएको छ । कोरोना भाइरस नियन्त्रणका लागि भन्दै विभिन्न देशले विभिन्न देशमा आवतजावतमा रोक लगाइरहेका बेला छिमेकी मुलुक भारतले भने...

इरानमा २४ घण्टा भित्र ९५८ नयाँ कोरोनाभाइरस सङ्क्रमण

एजेन्सी  - इरानले गएको २४ घण्टामा ९५८ नयाँ कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरेको छ। यससँगै इरानमा सङ्क्रमितको सङ्ख्या ९ हजार पुगेको छ। बुधबार इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुश जहानपौरले ६३ जनाको मृत्युको पनि पुष्टि गरेका...

कोरोनाबाट बच्न रक्सी पिउँदा ४४ को मृत्यु

एजेन्सी — रक्सी पिए कोरोनाभाइरसबाट बच्न सकिन्छ भनी हल्ला फैलिएपछि इरानमा कोरोना भाइरस फैलिएसँगै त्यसबाट बच्नका लागि कमसल रक्सी पिउने ४४ जनाको मृत्यु भएको छ । कोरोनाले इरानमा २९१ जनाको ज्यान लिइसकेको छ भने ८...

श्रीलङ्कामा खडेरीबाट दैनिकी कष्ठकर

एजेन्सी - श्रीलङ्कामा प्रचण्ड खडेरीका कारण करिब तीन लाख व्यक्तिको दैनिकी निकै कठिन बनेको राष्ट्रिय विपत व्यवस्थापन केन्द्रले मङ्गलबार जानकारी गराएको छ । श्रीलङ्काको मौसम विज्ञान महाशाखाले आगामी केही हप्तासम्म पानी पर्ने सम्भावना नदेखिएको जनाएकाे...

हङकङमा कोरोना भाइरसकाे संक्रमित संख्या १ सय १८ पुग्यो

एजेन्सी - हङकङमा कोरोनाबाट संक्रमितको संख्या १ सय १८ पुगेको छ। मंगलबार ३ जनामा कोरोनाको संक्रमण देखिएसँगै त्यहाँ कोरोना संक्रमितको संख्या बढेको हो। हङकङ स्वास्थ्य विभागका डाक्टर चुवाङ सुक–क्वानले मंगलबार ३ जना संक्रमित थपिएको बताएको...

सार्कदेश मध्ये भारत सबैभन्दा बढि संक्रमित

काठमाडौं -  चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस संसारभर  फैलिंदै गएको छ । हालसम्म संसारभरी  कोरोना भाइरसबाट ४ हजार  व्यक्तिको मृत्यु भइसकेको छ । कोरोना विश्वव्यापी चुनौतीको रुपमा रहेको छ । यसको संक्रमणबाट बच्न ...

सुडानी प्रधानमन्त्री हाम्दोकको हत्या प्रयास

एजेन्सी - सुडानका प्रधानमन्त्री अब्दल्ला हाम्दोक हत्याप्रयासमा बच्न सफल भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ। राजधानी खार्तुममै कार्यालयतर्फ जाँदै गर्दा उनको कारलाई लक्षित गरी विस्फोट गराइएको थियो। ‘प्रधानमन्त्री अब्दल्ला हाम्दोकको कार जाँदै गर्दा एउटा विस्फोट भयो।...

उत्तर कोरियाद्वारा पुनः प्रहार

एजेन्सी - उत्तर कोरियाले तीनवटा पहिचान नभएका प्रक्षेपण गरेको छ । आफ्नो पूर्वी समुद्री किनारबाट आज प्रक्षेपण गरेको हो । दक्षिण कोरियाली सेनाका अनुसार उत्तरले कारवाहीको रुपमा महत्वपूर्ण कदम चाल्ने चेतावनी दिएको दुई दिनपछि यस्तो...

जर्मनीमा कोरोनाकाे संक्रमित संख्या ११ सय नाघ्यो

एजेन्सी - जर्मनीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेको छ । अहिलेसम्म जर्मनीमा २१० जनामा नयाँ भाइरस संक्रमित भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । योसँगै संक्रमित हुनेको संख्या ११ सय १२ पुगेको रोइटर्स समाचार...

RECENT POSTS

HOT NEWS