पतिलाई धोका दिएपछि प्रेमीको गाउँलेले नाक काटिदिए

एजेन्सी– पतिलाई धोका दिएर अर्को प्रेमी बनाउने एक महिलाले निकै ठूलो दुर्घटना व्यहोर्नु परेको छ । यस्ताे घटना  भारतको अयोध्यामा घटेकाे हो । त्यहाँ एक महिलाले पतिबाहेक बाहिर प्रेमीसँग सम्बन्ध राखेको थाहा पाएपछि ससुरासहित...

इटालीमा एक करोड ६० लाख मानिस क्‍वारेन्टाइनमा

एजेन्सी - इटालीका प्रधानमन्त्री ज्युसेपे कोन्टेले हाल एक करोड ६० लाख मानिस क्‍वारेन्टाइनमा रहेको जनाएका छन् । कोरोना संक्रमणबाट अति प्रभावित लोम्बार्डी क्षेत्र र अन्य १४ प्रान्तलाई अप्रिलसम्मका लागि लक्डाउन गरिएको हुँदा करिब एक...

जापानमा चिनियाँ र दक्षिण कोरियाका नागरिकको भिसा रद्द

एजेन्सी - जापानले कोरोना भाइरसको जोखिम रोक्न भन्दै एकै पटक लाखौं चिनियाँ र दक्षिण कोरियाका नागरिकको भिसा रद्द गरेको छ । जापानको परराष्ट्र मन्त्रालयका अनुसार एकै पटक २८ लाख चिनियाँ र १७ हजार दक्षिण...

कोरोनाकाे संक्रमणबाट इटालीमा ४९ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १९७ पुग्‍यो

एजेन्सी - चीनबाहिर कोरोनाभाइरसका कारण पछिल्लो समय सबैभन्दा बढी प्रभावित बन्दै गइरहेको इटालीमा यसबाट ज्यान गुमाउनेको संख्या थप बढेको छ। पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट थप ४९ जनाको ज्यान गएको इटालीका अधिकारीहरूले जनाएका छन्। योसँगै कोरनाभाइरसबाट इटालीमा...

साउदी राजपरिवारका तीन सदस्य पक्राउ

एजेन्सी  - साउदी राज परिवारका वरिष्ठ तीन सदस्य पक्राउ परेका छन्। उनीहरूलाई के कारणले पक्राउ गरियो भन्ने बारेमा केही खुलासा  गरिएकाे छैन । पक्राउ पर्नेहरूमा त्यहाँका राजाका भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्व राजकुमार मोहम्मद बिन...

अफगानको काबुलमा गोली चल्दा ३२ जनाको ज्यान गयाे

एजेन्सी -अफगानिस्तानको राजधानी काबुलमा उच्च तहका नेता सहभागी एक समारोहमा गोली चल्दा कम्तीमा ३२ जनाको ज्यान गएको छ । अफगानी शीर्ष नेता अब्दुल्ला अब्दुल्लाह सहभागी भएको समारोहमा आक्रमण भएको बीबीसीले जनाएको छ । आक्रमणबाट...

कोरोना भाइरसका कारण मानव सभ्यतानै खतरामा पर्न सक्ने : WHO

एजेन्सी /  चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस विश्वभर फैलिंदै गएको छ । अहिलेसम्म विश्वभरी कोरोना भाइरसबाट ३ हजार  व्यक्तिको मृत्यु भइसकेको छ । हालसम्म विश्वमा ८३ हजार भन्दा बढी संक्रमित रहेको जनाइएको छ । सङ्क्रमणले विश्वव्यापी रुप...

अमेरिकामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, आपत्कालको घोषणा

एजेन्सी / अमेरिकाको वासिङ्टनमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु  भएको छ । योसँगै त्यहाँ यसको संक्रमणबाट मर्नेको सङ्ख्या ६ पुगेको छ । कोभिड–१९ बाट अमेरिकामा संक्रमण फैलिएपछि वासिङ्टनले राज्यमा आपत्कालको घोषणा गरिसकेको छ ।ज्यना गुमाउने...

कोरोना भाइरस कतारमा पनि देखियो

एजेन्सी / चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस कतारमा पनि भेटिएको छ । इरानबाट फर्किएका ३६ वर्षका व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको कतारका सञ्चारमाध्यमले जनाएको छ । कतारमा शंकास्पद २५ जनाको स्वास्थ परीक्षण गरिएको थियो...

कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिने जोखिम अति उच्च : डब्लुएचओ

एजेन्सी  - नोवेल कोरोना भाइरसको संक्रमण विश्वभरि तीव्र रुपमा बिस्तार भएको र जोखिमको अवस्था उच्च बनेको विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । कोभिड–१९ को प्रभाव तथा जोखिमको अवस्था उच्च तहमा पुगेको डब्लुएचओको भनाई...

RECENT POSTS

HOT NEWS