जापानमा कोरोना भाइरसको परिक्षण गर्दा निःशुल्क हुने
प्रतिनिधि टोकियो, जापान
जापानमा कोरोना भाईरसको संक्रमण परिक्षण गर्दा लाग्ने जापानी येन १ मान बढी शुल्क नलाग्ने भएको छ ।
भाइरसको संक्रमण भए नभएको पत्ता लगाउनै १३ हजार देखी झण्डै २ मानसम्म लाग्ने गरेकोमा जापान सरकारले...
जापानमा कोरोना भाइरसको त्रास, सबै विद्यालयहरु बन्द गर्न आह्वान
टोकियो - प्रधानमन्त्री सिन्जो आवेले जापानका सबै विद्यालयहरु बन्द गर्न आह्वान गरेका छन् । द्रुत गतीमा फैलिरहेको कोरोना भाईरसको प्रभावलाई मध्यनजर गर्दै मार्च २ देखी हारु यासुमी (बसन्त ऋतुमा दिइने लामो विदा) सम्म जापान...
संसारकै वृद्ध प्रधानमन्त्रीद्धारा राजीनामा
एजेन्सी - मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले आजबाट आफ्नो पदबाट राजीनामा दिएका छन् ।
उनले सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै आफ्नो राजीनामाको घोषणा गरेका हुन् । ९४ वर्षीय मोहम्मद संसारको सबैभन्दा वृद्ध प्रधानमन्त्रीका रुपमा चिनिन्थे ।
महाथिर...
कोरोना भाइरसबाट इरानमा ५ जनाको मृत्यु
एजेन्सी-इरानमा शनिबार थप एक जना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । यो सहित इरानमा कोरोना जीवाणुका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि देखिएको सरकारी अधिकारीहरुले...
चीनलाई बिल र मेलिन्डा गेट्स फाउण्डेशनद्वारा सहयोग
एजेन्सी — चीनलाई कोरोना भाइरसविरुद्व लड्न बिल र मेलिन्डा गेट्स फाउण्डेशनद्वारा सहयोग प्राप्त भएको छ । फउण्डेशनले फेब्रुअरी ६ मा चीनलाई सहयोग बापत रकम प्रदान गरेको हो । भाइरस रिसर्च, औषधी र खोपको अनुसन्धान...
‘सलह’ फट्यांग्राले निम्त्यायो सुडानमा भोकमरी
एजेन्सी - दक्षिण सुडानमा ‘सलह’ फट्यांग्राका कारण भोकमरी निम्तिएको संयुक्त राष्ट्रसंघको खाद्य एजेन्सीले चेतावनी दिएको छ।
पूर्वी अफ्रिकामा आतंक मच्चाएर ‘सलह’ फट्यांग्रा दक्षिणी सुडानमा पुगेको एजेन्सीले जनाएको छ। सलह फट्यांग्राले अधिकाँश खाद्य बालीलाई खाएर नष्ट...
कोरोना भाइरसबाट दुई हजार बढीकाे ज्यान गयाे
एजेन्सी - कोरोना भाइरसको सङ्क्रमणबाट चीनमा हजार भन्दा बढीको ज्यान गएकाे चिनियाँ स्वास्थ्य अधिकारीले बुधबार जनाएका छन्। गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण हाल्का केही दिनयता एकै...
कोरोना भाइरसले गर्दा टेली सिरियलमा ‘किस सिन’मा रोक
एजेन्सी / कोरोना भाइरसको संक्रमणको डरले ताइवानमा धारावाहिक टेली सिरियलमा किसिङ सिनमा रोक लगाइएको छ ।
चीनको वुहान शहरमा कोरोना भाइरसको संक्रमणले जनजीवन अस्तव्यस्त भएको छ । उक्त भाइरसका कारण सयौंले ज्यान गुमाएका छन् भने...
नाइजेरियामा हतियारधारीकाे हमलामा ३० जना मारिए
एजेन्सी - हतियारधारी समूहको आक्रमणमा परी अफ्रिकी मुलुक नाइजेरियामा ३० जनाको मृत्यु भएको छ । देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रमा भएको हिंसात्मक घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।
प्रहरी अधिकारीले आइतबार...
कोरोना विरुद्ध सबै देशहरुलाई एकजुट हुन डब्लुएचओको आह्वान
काठमाडौं / विश्वभरी फैलिएको र हजारौको मृत्यु भएको कोरोना भाइरस विरुद्ध विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एकजुट हुन सबै देशहरुलाई आह्वान गरेको छ ।
शनिबार आयोजित ५६औँ म्युनिख सुरक्षा सम्मेलनमा बोल्ने क्रममा संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले यस्तो...

























