कोरोनाभाइरसका कारण युरोपमा एककाे मृत्यु

एजेन्सी - नोबल कोरोनाभाइरस ‘कोभिद–१९’ का कारण युरोपमा एक  व्यक्तिको मृत्यु भएको छ। चीनको हुपेइ प्रान्तस्थित वुहान शहरबाट फैलन सुरु भएको कोरोनाको संक्रमणबाट फ्रान्स घुम्न गएको चिनियाँ पर्यटकको मृत्यु भएको बीबीसीले जनाएको छ। फ्रान्सको...

नाइजेरियामा १६ जनाको रहस्यमय हत्या

एजेन्सी / नाइजेरियामा एकै परिवारका १६ जनाको रहस्यमय हत्या भएको छ। अज्ञात बन्दुकधारीले गोली प्रहार गर्दा उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले बुधबार सिन्ह्वालाई जानकारी दिएका छन्। देशको दक्षिण मध्य क्षेत्रमा पर्ने काडुना प्रदेशको फिका जिल्लाको...

विद्रोहीको आक्रमणमा ५१ सिरियाली सैनिकको ज्यान गयाे

एजेन्सी / सिरियामा बसर अल असद सत्ताविरुद्ध युद्धरत विद्रोही समूहले सिरियाली सेनाविरुद्ध गरेको कारवाहीमा ५१ सिरियाली सैनिककाे ज्यान गएकाे टर्कीले दाबी गरेको छ । युद्धक्षेत्रमा रहेको श्रोतलाई उद्धृत गर्दै टर्कीको रक्षामन्त्रालयले जारी गरेको विज्ञप्तिमा उत्तर...

भारतद्धारा कोरोना भाइरसविरुद्ध लड्न चीनलाई सहयोग गर्ने

एजेन्सी / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै फैलिएको कोरोना भाइरसविरुद्ध लड्न सहयोग गर्ने जनाएका छन् । मोदीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई उद्गमस्थल हुपेइ प्रान्तको वुहान शहरबाट भारतीय नागरिकलाई स्वदेश फर्काउन सहयोग गरेकोमा चिठी लेखेर...

कोरोनाबाट एकै दिन ९७ को मृत्यु

एजेन्सी / कोरोना भाइरसको संक्रमणबाट एकै दिन ९७ जनाको मृत्यु भएको छ । आइतबार दिनभर अहिलेसम्मकै सबैभन्दा धेरैको ज्यान गएको हो । चीनमा मात्रै अहिलेसम्म जम्मा ९ सय ८ जनाको मृत्यु भएको छ । यस्तै...

क्यानडाका सभामुख फ्युरी भोली नेपाल आउँदै

काठमाडौं / क्यानडाको माथिल्लो सदन (सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधमण्डल भोली सोमबार नेपाल भ्रमणमा आउने भएको छ। बिहान करिब साढे ९ बजेतिर सो टोली त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछ। भ्रमणका क्रममा फ्युरीले...

अमेरिकामा आगलागीबाट एकै परिवारका सातको मृत्य

एजेन्सी / अमेरिकाको दक्षिणी राज्य मिसिसिपीमा आगलागी हुँदा आमा र ६ जना बालबालिकाको ज्यान गएको छ । मिसिसिपी राज्यको क्लिन्टन शहरमा रहेको एउटा घरमा आगलागी हुँदा एक वर्षको बच्चासहित ६ बालबालिका र आमाको ज्यान गएको...

तुर्कमेनिस्तानका राष्ट्रपति बनाए आफ्नै छोरालाई मन्त्री

एजेन्सी /  तुर्कमेनिस्तानका वर्तमान राष्ट्रपतिले आफ्ना छोरालाई शक्तिशाली मन्त्रालयको जिम्मेवारी दिएका छन् । राष्ट्रपति गुर्बान्गुली बेर्डीमुखामेडोभले आफ्नो छोरालाई उद्योग र निर्माण मन्त्रीको रुपमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । तुर्कमेनिस्तानको राज्यद्वारा सञ्चालित संचार माध्यमले...

कोरोना भाइरसकाे संक्रमणबाट अमेरिकी नागरिककाे मृत्यु

एजेन्सी / चीनको वुहानमा नयाँ कोरोना भाइरसबाट संक्रमित एक अमेरिकी नागरिकको मृत्यु भएको छ । बेइजिङस्थित अमेरिकी दूताबासका अनुसार वुहानमा नयाँ भाइरसबाट अमेरिकी नागरिकको ज्यान गएको हो । अमेरिकी दूताबासका प्रवक्तालाई उदृत गर्दै न्यु योर्क...

जारी हवाई कारबाहीमा सिरियामा ९ को मृत्यु

एजेन्सी / सिरियाको इदलिब प्रान्तमा रुसी सेनाले गरेको हवाइ कारबाहीमा परी नौ जना सर्वसाधारण मारिएको छ । विद्रोहीलक्षित सो कारबाही परी कम्तीमा नौ जना सर्वसाधारण मारिएको बुधबार बिहान प्राप्त समाचारमा जनाइएको हो । रुसआवद्ध सेनाले...

RECENT POSTS

HOT NEWS