लामाे समयसम्म रहने डब्ल्यूएचओका प्रमुखको चेतावनी
एजेन्सी - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरसविरुद्ध जारी सङ्घर्षमा सन्तुष्ट हुने अवस्था नभएको भन्दै कोभिड-१९ लामो समयसम्म रहने जनाएका छन्।
महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिका, पूर्वी युरोप, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोभिड-१९...
९० प्रतिशतसम्म खर्च कटौती गर्ने रूसी नागरिकको प्रतिवद्धता : सर्वेक्षण
एजेन्सी - कोभिड–१९ सङ्क्रमण फैलिने क्रमसँगै रूसी नागरिकहरूले समानहरूको दैनिक उपभोग दरलाई झण्डै ९० प्रतिशतले कटौती गरेको बिहीबार सार्वजनिक एक सर्वेक्षण प्रतिवेदनमा जनाइएकाे छ ।
रूसी संस्था ‘ग्यालप इन्टनेशनल एसोसिएसन’ अन्तर्गतका ‘वोस्टन कन्सल्टिङ ग्रुप’ र...
भारतले गरिब मजुदरलाई विभिन्न राहतका कार्यक्रम ल्यायाे
एजेन्सी - कोरोना भाइरसको महामारीका बीच विभिन्न देशका सरकारले आफ्नो देशका गरिब, किसान, मजदुर, वृद्धवृद्धा तथा एकल महिलाका लागि सहयोग पुग्ने गरी विभिन्न राहतका कार्यक्रम ल्याइरहेका छन्।
त्यस्तै अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी तथा सञ्चारकर्मी...
सिंगापुरमा थप चार हप्ता लकडाउन
एजेन्सी - सिंगापुरमा जारी आंशिक लकडाउनको अवधिलाई थप चार हप्ता बढाएर आगामी जुन १ तारिखसम्म पु–याइएको छ । सिंगापुरमा कोरोनाभाइरसका संक्रमित व्यक्तिको संख्या नौ हजार नाघिसकेको छ ।
प्रधानमन्त्री ली हेसियन लूङले मंगलबार टेलिभिजनबाट संबोधन...
एक कराेड चेक लिंदा प्रधानमन्त्रीले गर्नुपर्यो कोरोना टेष्ट
एजेन्सी - पाकिस्तानी प्रधानमन्त्री इमरान खानको कोरोना भाइरस टेष्ट भएको छ । उनी कोरोना संक्रमितको सम्पर्कमा पुगेको खुलेपछि कोरोना टेष्ट गरेका हुन् ।
अल जजिराका अनुसार खानको कोरोना टेष्टको नतिजा बुधबार आउँदैछ । खानपरोपकारका क्षेत्रमा...
डब्ल्यूएचओले भन्याे – हतारिएर लकडाउन हटाइए कोरोना थप फैलिन सक्छ
काठमाडाैं - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन -लगाइएको प्रतिबन्ध र लकडाउन एकैपटक नभइ बिस्तारै हटाउँदै जानुपर्ने जनाएका छ ।
विश्वका विभिन्न देशहरु आफूखुसी लकडाउन हटाउने निष्क्र्शमा पुगेको सन्दर्भमा विश्व स्वास्थ्य...
कोरोना अपेडट : अमेरिकामा मृतक संख्या ४० हजार नाघ्यो (कुन देशमा कति सुचीसहित)
एजेन्सी - अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ । त्यहाँ ७ लाख ६४ हजार संक्रमितमध्ये उक्त संख्याका मानिसको मृत्यु भएको हो ।
विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख...
काेभिड १९ संक्रमित इटालीमा १ लाख ७५ हजार नाघ्याे
एजेन्सी - स्वास्थ्य क्षेत्रमा विश्वकै लागि सबैभन्दा ठूलो चुनौति बन्दै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९ ) को महामारीका कारण यो समाचार तयारपार्दासम्म इटालीमा २३ हजार २२७ जनाको ज्यान गएको छ भने १...
एक दशकपछि नासाले पठायाे अन्तरिक्षमा मानव
एजेन्सी - अमेरिकी अन्तरिक्ष संस्था नासाले आगामी महिना अमेरिकी भूमिबाट दुई अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पठाउने भएको छ।
फ्लोरिडाको केनिडी अन्तरिक्ष केन्द्रबाट मे २७ मा नासाले दुई अन्तरिक्ष यात्री इन्टरनेसनल स्पेस स्टेसनमा पठाउने बीबीसीले जनाएको छ।
नासाले...
अफ्रिकाका तीन लाख मानिस महामारीको जोखिममा : डब्ल्युएचओ
काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले अफ्रिकाका ३ लाख भन्दा बढी मानिस कोरोना भाइरस संक्रमणको जोखिममा रहेको चेतावनी दिएको छ ।
कोरोना भाइरसको विश्वव्यापी महामारीको अबको इपिसेन्टर अफ्रिका बन्न सक्ने भन्दै डब्ल्युएचओले उक्त चेतावनी...
























