२४ घन्टायता भारतमा काेभिड १९ संक्रमितको संख्या २६ हजार ९ सय भन्दा बढी

एजेन्सी - भारतमा गएको २४ घन्टायता एक हजार ९७५ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका सोमबार जनाइएको छ । सोमबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या २६ हजार ९१७ जना पुगेको स्वास्थ्य तथा...

जापानले लगायो थप १४ राष्ट्रका नागरिकमाथि प्रतिबन्ध

एजेन्सी -  जापानका प्रधानमन्त्री शिन्जो आबेले रसिया, पेरु र साउदी अरेबिया समेतका थप १४ राष्ट्रका नागरिकलाई आफ्नो देशभित्र प्रवेशमा कडाई गर्ने सोमबार घोषणा गर्नु भएको छ । प्रतिबन्ध घोषणा गरिएका मुलुकमा कोरोनाभाइरसको संक्रमण फैलिएपछि...

कोरोना निको भए पनि यसकारण दाेहाेरिन सक्छ : डब्ल्यूएचओ

एजेन्सी - कोरोना भाइरसको संक्रमण (कोभिड-१९) निको भएका व्यक्तिलाई फेरि यो रोग लाग्दैन भन्ने कुनै ग्यारेन्टी नभएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओले) चेतावनी दिएको छ। संक्रमण निको हुनुको अर्थ अब उसलाई फेरि त्यो रोग लाग्दैन भन्ने...

बेलायतको अक्सफोर्डमा पहिलोपटक कोरोना खोपको मानिसमा परीक्षण शुरु

एजेन्सी - युरोपमा पहिलोपटक कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको मानिसमा परीक्षण शुरु भएको छ । बेलायतको अक्सफोर्ड सहरमा यो परीक्षणको लागि आठ सयभन्दा धेरै मानिस चयन गरिएको थियो । जसमध्ये दुई स्वयंसेवकले यो खोप...

बिल गेट्सले कोरोनाविरुद्धको भ्याक्सिन विकासमा लगानी गर्ने

एजेन्सी- अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सले कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गर्न लगानी गर्ने जनाएका छन्। अमेरिकाबाट प्रकाशित हुने टाइम म्याग्जिनसँग कुराकानी गर्दै अर्बपति व्यापारी गेट्सले कोरोना भाइरसविरुद्धको खोप छिटोभन्दा छिटो विकास गरी प्रयोगयोग्य बनोस्...

काेराेना अपडेट : अमेरिकामा ९ लाख संक्रमित मृतक संख्या ५२ हजार...

एजेन्सी - अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ हजार नाघेको छ । त्यहाँ संक्रमित संख्या ९ लाख नाघेको तथ्यांक छ । ९ लाख २४ हजार संक्रमित भएका छन् भने ५२ हजार १ सय...

कोरोना विरुद्धको खोप ‘एन्टी भाइरस ड्रग’ असफल

एजेन्सी– कोरोना भाइरसको संक्रमणविरुद्ध दिइएको खोप ‘एन्टी भाइरस ड्रग’ असफल भएको छ। एन्टी भाइरस ड्रगको परीक्षण सफल नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। चीनमा यो औषधिको परीक्षण गरिएको हो। यो एन्टी भाइरस ड्रगको नाम ‘रेमडेसिभर’ हो।...

स्कटल्याण्डमा सबैभन्दा कान्छी सङ्क्रमित निकाे भइन्

एजेन्सी  – स्कटल्याण्डमा कोरोना भाइरस (काेभिड १९) काे सङ्क्रमण भएकी तीन हप्ताकी शिशु निको भएकी छिन् । गएको चैत १३ गते आठ महिनामै जन्मिएकी शिशु कोरोना सङ्क्रमण हुने स्कटल्याण्डको सबैभन्दा कान्छी सङ्क्रमित भएकी बीबीसीले जनाएको...

काेराेनाबाट अमेरिकामा ज्यान गुमाउनेको सङ्ख्या ५० हजारभन्दा बढि

एजेन्सी – संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणकाे कारण ५० हजारभन्दा धेरैकाे ज्यान गएकाे छ । आठ लाख ८६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ भने ८५ हजार ९ सय २२ जना...

साउदीमा काेभिड १९ काे संक्रमणबाट ११ भारतीयको मृत्यु

एजेन्सी - रियाद, साउदी अरब, एएनआई - साउदी अरबमा एघार भारतका एघार नागरिकको मृत्यु भएको साउदी अरबस्थित भारतीय राजदूतावासले जानकारी गराएको छ । “यही बुधबार ( अप्रिल २२ ) सम्म राजदूतावासलाई प्राप्त जानकारीमा साउदी...

RECENT POSTS

HOT NEWS