उल्कापिण्डसँग पृथ्वीको नजिकिदाकाे  भिडियो 

काठमाडौं - पृथ्वीवासी एक पटक फेरी एक खगोलीय दृश्यको साक्षी बनेका छन् । धर्तीमा बिना कुनै नोक्शान, तर पृथ्वीको नजिकैबाट उल्कापिण्ड २९ अप्रिलका दिन गएको थियो । उल्का पिण्डको विषयलाई लिएर विभिन्न आड्कलबाजीहरु भईरहेका थिए...

कूल कोरोना संक्रमितमध्ये ०.३३ प्रतिशतमात्रै भेन्टिलेटरमा

नयाँदिल्ली - भारतमा कोरोना भाइरसबाट संक्रमित कूल बिरामीमध्ये ०.३३ प्रतिशतलाई मात्रै भेन्टिलेटरमा राखिएको छ। केन्द्रीय स्वास्थ्यमन्त्री डा हर्ष बर्धनले बुधबार दिएको जानकारीअनुसार कोरोना भाइरसका संक्रमतिमध्ये निकै थोरैलाई भेन्टिलेटरको आवश्यकता परेको छ। उनले भने, ‘कूल संक्रमितमध्ये...

काेभिड १९ संक्रमितलाई नीको पार्ने औषधी पत्ता लाग्यो

एजेन्सी - कोरोना भाइरस संक्रमितलाई नीको पार्ने औषधी पत्ता लागेको छ । औषधीले कोरोना संक्रमितलाई नीको पारेको प्रमाणित भएको हो । यसले संक्रमित विरामीको मृत्युको सम्भावना पनि घटाइदिने प्रमाणित भएको उल्लेख छ । सीएनएनका अनुसार...

कोरोनाबाट आज मात्रै १५ सय बढीको मृत्यु, बढेको बढ्यै संक्रमित

काठमाडौं - विश्वका लागि स्वास्थ्य क्षेत्रमा सबैभन्दा ठूलो चुनौति बनेको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा २ लाख १९ हजार २८७ जनाको मृत्यु भईसकेको छ भने ३१ लाख ६२ हजार ४५१ जनालाई संक्रमण भएको छ...

१५ सय किमि दुरी पार गरी गाउँ पुगेको केही घन्टामै मृत्यु

एजेन्सी-  खल्तीमा ५ हजार रुपैयाँ बोकेर मुम्बई देखि १ हजार ५ सय किलोमिटर दुरी तय गर्दै चौध दिनमा उत्तर प्रदेशको सावरमती जिल्ला आइपुगे इन्साफ अली। प्रहरीका चेकपोस्ट छल्दै कतै हिँड्दै त कतै ट्रकमा चढ्दै...

यस्ता रोगी काेभिड १९ बाट मर्ने खतरा बढी उच्च

एजेन्सी - चीनपछि कोरोनाभाइरस अहिले विश्वव्यापी रूपमा फैलिएको छ। यसैबीच, चीनमा कोरोनाभाइरसका घटनाहरूमा कमी आएको छ।हालै चिनियाँ डाक्टरहरूले कोरोना भाइरस कस्ता व्यक्तिहरुलाई बढी लाग्छ भन्ने कुरा पता लगाएका छन् । उनीहरुका अनुसार उच्च बीपी...

भारतमा कोभिड–१९ संक्रमित संख्या ३१ हजार नाघ्यो

एजेन्सी - भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने संख्या ३१ हजार नाघेको छ। मंगलबार थप १ हजार जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ३१ हजार ३२९ पुगेको हो। राज्य स्वास्थ्य विभागका अनुसार संक्रमितमध्ये १...

अमेरिकामा १० लाखबढी कोरोना संक्रमित

एजेन्सी - अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १० लाखभन्दा बढी भएको छ। कोरोनाभाइरसको विश्वव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर सङ्क्रमितमध्ये करिब एक तिहाई सङ्क्रमण अमेरिकामा देखिएको हो। अहिलेसम्म ५७ हजारभन्दा बढीको यो...

कोभिड १९ का कारण मुम्बईमा ५५ वर्षमाथिका प्रहरी घरमै बस्नु पर्ने

एजेन्सी– भारतीय सहर मुम्बईमा ५५ वर्ष माथिका प्रहरी अधिकारीहरु तथा जवानलाई घरमै बस्न भनिएको छ । यसअघि ३ प्रहरी अधिकारीको कोभिड १९ का कारण निधन भएपछि यो नियम ल्याइएको हो । अधिकारीहरुले ५५ वर्षका प्रहरीहरुलाई...

उल्कापिण्ड १९ हजार प्रतिघण्टाको रफ्तारमा पृथ्वीको नजिक आउँदै

एजेन्सी - विश्व अहिले कोरोना भाइरसको महामारीका कारण तहसनहस बनेको छ । यसैबीच अमेरिक अन्तरिक्ष नासाले २९ अप्रिलमा एक उल्कापिण्ड पृथ्वीको अत्याधिक नजिकमा आउने जनाएको छ । पृथ्वीको नजिक आउने क्रममा उल्कापिण्ड १९ हजार किलोमिटर...

RECENT POSTS

HOT NEWS