काेभिड १९ बारे अध्ययन गरिरहेका चिनियाँ प्राध्यापकको अमेरिकामा हत्या
एजेन्सी - कोरोना भाइरस (कोभिड–१९) को विषयमा अध्ययन गरिररहेका चिनियाँ प्राध्यापक बिङ लीको अमेरिकामा गोली हानी हत्या भएको छ । युनिभर्सिटी अफ पिट्सबर्गको स्कुल अफ मेडिसिन विभागका सहायक प्राध्यापक रहेका ३७ वर्षीय ली शनिबार...
भारतमा काेभिड १९ बाट संक्रमितको संख्या ४९ हजार नाघ्यो
काठमाडौं - भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ४९ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या ४९ हजार तीन सय ९१ पुगेको हो । पछिल्लो २४ घण्टामा...
काेभिड १९ विरुद्धको भ्याक्सिन तयार पारेको इजरायलको दाबी
एजेन्सी- इजरायलले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सक्रमणविरुद्धको भ्याक्सिन तयार पारेको दाबी गरेको छ ।
इजरायलका रक्षामन्त्री नेफ्टली बेनेटले कारोनाभाइरसको भ्याक्सिन तयार गरेको दावी गरेका हुन् ।
उनका अनुसार इजरायल इन्टिच्यूट फर बायोलोजिकल रिसर्च (आईआईबीआर) ले...
काेभिड १९ का केसहरू समयभन्दा अनुसन्धान गर्नु पर्ने
एजेन्सी - मंगलबार विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले फ्रान्समा यसअघि सोचिएको समयभन्दा अगावै कोरोना भाइरसको संक्रमण भेटिनु नौलो नभएको जनाउँदै त्यसअघिका शंकास्पद केसहरूको अनुसन्धान गर्न आग्रह गरेको छ।
फ्रान्समा यसअघि जनवरीमा पहिलोपटक कोरोनाको संक्रमण पुष्टि भएको बताउँदै...
कोरोना भाइरसकाे संक्रमण युराेपकाे बेलायत सबैभन्दा बढी मत्यु
एजेन्सी - बेलायतमा कोरोनाभाइरसबाट युरोपकै सबैभन्दा धेरै मृत्यु भएको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ। बेलायतभरि २९,४२७ जना व्यक्तिको ज्यान गएको छ जसलाई विदेशमन्त्री डोमिनिक राबले ठूलो विपद् भनेका छन् ।
यसअघि युरोपमा सबैभन्दा उच्च सङ्ख्या...
फ्रान्स, इटली र स्पेनमा मृतकको संख्या घट्यो
काठमाडौँ / पछिल्लो २४ घण्टामा फ्रान्स, इटली र स्पेनमा हप्तौंपछि सबैभन्दा कम व्यक्तिको मृत्यु भएको खबर छ । फ्रान्समा १३५, स्पेनमा १६४ र इटलीमा १७४ जनाको मृत्यु भएको छ । यसैबीच फ्रान्सका डाक्टरका अनुसार...
कोरोनाको केन्द्र बन्दै रुस : विश्वभर ११ लाख ५३ हजार बढी कोरोना संक्रमित
एजेन्सी - पछिल्लो समय रूसमा तीब्र रुपमा फैलिरहेको कोरोना भाइरसबाट एकै दिन १० हजार मानिसमा संक्रमित भएका छन् । पछिल्लो विवरण अनुसार आइतबार मात्र त्यहाँ १० हजार जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।
यो सँगै...
कश्मिरमा भिडन्तमा सेनाका कर्णेल र मेजरसहित पाँच सुरक्षाकर्मीको मृत्यु
एजेन्सी - उत्तरी कश्मिरको हन्दवाडामा आतंकवादी समूहसँग शनिबार साँझदेखि भएको भिडन्तमा सेनाको २१ राष्ट्रिय राइफल्सका कमान्डिङ अफिसर आशुतोष शर्मासमेत पाँच जना सुरक्षाकर्मीको निधन भएको छ । मुठभेडमा सेनाको गोली लागेर दुई जना आतंकवादीको पनि...
भारतमा थप दुई साता लकडाउन लम्बिने
एजेन्सी - भारतको केन्द्रीय गृहमन्त्रालयले देश भर थप २ साता लक-डाउन लम्ब्याउने घोषणा गरेको छ ।
४ मे देखि थपिने लक-डाउन १७ मे सम्म लागू हुनेछ । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिले कोरोना संक्रमण कम...
काेभिड १९ बारे वैज्ञानिकले यस्ताे दाबी गरे
एजेन्सी - विश्वभरि नै महामारीको रुपमा फैलिएको कोरोनाको कारण हालसम्म विश्वभर २ लाख २८ हजार २ सय ३९ जना मानिसको ज्यान गइसकेको छ । भने हालसम्म विश्वका ३२ लाख २० हजार ८ सय ४७...

























