इटलीमा कोरोनाका कारण सात लाख बालबालिका पर्याप्त खानाबाट वञ्चित
इटलीमा कोरोनाभाइरस सङ्क्रमणका कारण करिब सात लाख बालबालिकाहरू पर्याप्त भोजनबाट वञ्चित भएको इटलीको किसानहरूको प्रमुख संगठन कोल्डरेट्टीले आज जनाइएकाे छ ।
संगठनका अनुसार कोभिड–१९ सङ्क्रमणको महामारीका कारण स्कूल बन्द भएपछि गरीब परिवारका केटाकेटीहरूले विद्यालयको क्यान्टिनले...
ह्वाइट हाउसमा शान्ति पाठ
एजेन्सी– कोरोना भाइरसको प्रकोपबाट लाखौँ नागरिकहरु प्रभावित भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा शान्ति पाठ गराएका छन्।
कोरोना भाइरसबाट संक्रमतिहरुको स्वास्थ्य लाभको कामना गर्दै ह्वाइटहाउसमा हिन्दु पूजारी बोलाएर शान्ति पाठ गरिएको हो।
अमेरिकाको राष्ट्रिय प्रार्थना...
आगामी वर्ष भाइरस थप खतरानक हुनसक्छ
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको भ्याक्सिन पत्ता नलाग्दैमा आत्तिनु नपर्ने जनाएका छन् । उनले यो भाइरस सम्भवतः कुनै भ्याक्सिनविना नै ठिक हुनसक्ने जनाएका छन् ।
यसका साथसाथै उनले कोरोनाभाइरस अर्को वर्ष थप बढी...
काेभिड १९ काे संक्रमण बढेपछि कुवेतमा तीन हप्तासम्म लकडाउन
एजेन्सी – कोरोना भाइरसको सङ्क्रमण बढेपछि कुवेतमा आइतबारदेखि तीन हप्तासम्म पूर्ण रुपमा लकडाउन हुने भएको छ । मे १० आइतबारदेखि मे ३० सम्म पूर्ण रुपमा लकडाउन गर्ने कुवेतको मन्त्रीपरिषदले निर्णय गरेको स्थानीय सञ्चारमाध्यम कुवेत...
विश्वभर काेभिड १९ बाट २ लाख ७५ हजारको मृत्यु, ४० लाख संक्रमित
एजेन्सी - कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ७४ हजार ४ सय नाघेको छ । कोरोनाले सबैभन्दा धेरै अमेरिकाका नागरिकको मृत्यु भएको छ भने संक्रमण पनि अमेरिकामा नै धेरै फैलिएको छ ।
अमेरिकामा...
नाइजेरियमा भर्चुअलबाटै सुनाइयो फाँसीको सजाय
एजेन्सी - नाइजेरियामा एक व्यक्तिलाई न्यायाधीशले लोकप्रिय भिडियो कन्फ्रेन्सिङ एप जुमको माध्यमबाट मृत्युदण्ड सुनाएका छन्।
गत सोमबार भएको भर्चुअल सुनुवाइमा न्यायाधीशले ओलालेकन हमिद नामक व्यक्तिलाई हत्यामा दोषी घोषित गर्दै फाँसी दिने फैसला सुनाएका हुन्।...
इरानकाे तेहरानमा ५.१ स्केलकाे भूकम्प
एजेन्सी - इरानको उत्तरी क्षेत्रमा बिहीबार आएको ५.१ म्याग्नीच्यूडको भूकम्पका कारण एक जनाको मृत्यु हुनुका साथै अरु धेरै व्यक्ति घाइते भएका छन्। इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुश जहानपुरले भूकम्पबाट इरानको राजधानी तेहरानको पूर्वी क्षेत्रमा...
भाेलिदेखि लकडाउन खुकुलो बनाउने पाकिस्तानी सरकारको निर्णय
पाकिस्तानले कोरोनाभाइरसको प्रसार रोक्ने उद्देश्यले जारी देशव्यापी लकडाउनलाई भोलि शनिबारदेखि खुकुलो बनाउँदै लैजाने घोषणा गरेको छ । कोरोना संक्रमितको संख्या निरन्तर बढेपनि आमजनताको दैनिक जीवन थप कष्टप्रद हुँदै गएपछि सरकारले लकडाउनलाई खुकुलो बनाउन लागेको...
मलेसियामा नाै जना नेपालीमा काेभिड १९ काे संक्रमण
काठमाडौं - विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस अहिले विश्वका २ सय १० बढी देशमा फैलिएको छ । मलेसियामा पनि कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ भने संक्रमितको संख्या ६ हजार ४ सय...
आन्ध्र प्रदेशमा औद्योगिक ग्यास दुर्घटना, सात जनाको मृत्यु वाई
भारतको आन्ध्र प्रदेशको वाईजागस्थित एक पोलिमर उद्योगबाट ग्यास चुहिएर भएको दुर्घटनामा सात जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु १२० जना घाइते भएका छन् । बिहीबार बिहान विशाखापटनमको आरआर वेन्कटपुरममा रहेको एलजी पोलमर्सबाट...

























