पूर्व राष्ट्रपति ओबामाले सार्वजनिक रुपमा नै ट्रम्पमाथि बर्सिए
एजेन्सी - अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले कोभिड–१९ को महामारीसँग जुध्नका लागि ट्रम्प प्रशासनको काम कारवाहीको कडा आलोचना गरेका छन् ।
ओबामाका अनुसार ट्रम्प प्रशासनका केही अधिकारीले त जिम्मेवारी निभाइरहेको छु भनेर ढोंगसमेत गरिरहेका छैनन्...
यी हुन् संसारकै बलिया व्यक्ति : ५ सय १ किलो वजन उचालेर नयाँ...
एजेन्सी - संसारमा धेरै बलिया मानिसहरु छन् । धेरै वजन उठाउन सक्ने मानिसहरुले विश्व रेकर्ड पनि राखेका छन् । यस्तै हाफ्तर बोर्नसनले पनि संसारकै सबैभन्दा धेरै वजन उठाएर नयाँ रेकर्ड राखेका छन् ।
चलचित्रकर्मी समेत...
विश्वभर ५ हजार भन्दा बढीको मृत्यु, कुल मृतक संख्या तीन लाख नाघ्यो
एजेन्सी - कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४५ लाख ४२ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको...
फिलिपिन्समा समुद्री आँधी, डेढलाख मानिस प्रभावित
फिलिपिन्सको पूर्वी सामार प्रान्तमा समुद्री आँधीबाट डेढलाख भन्दा बढी मानिस प्रभावित भएका छन् । कोरोनाभाइरसको महामारीकाबीच उद्धार र राहतमा निकै जटिलता देखिए पनि आँधी केही मत्थर भएपछि मानिसहरु शुक्रबार आआफ्ना घरगाउँबाट आश्रय शिविरमा आउन...
नेपालीले खोसेको ताज पुनः प्राप्त गरेका विश्वका सबैभन्दा होचा व्यक्ति हर्नान्डेज
एजेन्सी - इडवार्ड निनो हर्नान्डेजले विश्वको सबैभन्दा होचो व्यक्तिको कीर्तिमान पुनः प्राप्त गरेका छन् । यसअघि सन् २०१० मै विश्वको सबैभन्दा होचो व्यक्तिको रुपमा गिनिज बुकमा नाम लेखाएका कोलम्बियाका यी पुरुषको कीर्तिमान नेपालका दुईजना...
संसारकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण
एजेन्सी - बंगलादेशमा रहेको संसारको सबैभन्दा ठूलो रोहिंग्या शरणार्थी शिविरका दुईजनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
म्यानमारबाट भागेर आएका करिब १० लाख रोहिंग्या बंगलादेशको कक्स बजारस्थित शिविरमा बस्दै आएका छन् । साेही शिविरमा २...
काेभिड १९काे संक्रमण जितेका १ सय ५ वर्ष नाघेका महिलाहरु
एजेन्सी - चीनको हुवेइ प्रान्तको वुहान शहरबाट गत डिसेम्बरको अन्तिमतिर फैलिएको कोरोना भाइरस (कोभिड– १९) अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । भाइरसबाट यो सामाग्री तयार पार्दासम्म विश्वभर ४३ लाख ६१ हजार ७ सय...
संसारभर ८५ हजार तीन सय १२ जना नयाँ संक्रमित भेटिए
एजेन्सी - कोरोना भाइरसका कारण संसारभर ज्यान गुमाउनेको संख्या दुई लाख ९२ हजार नाधेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङक अनुसार बुधबारसम्म संक्रमितको संख्या ४३ लाख ४३ हजार नाघेको छ।
आजमात्रै विश्वभर ८५ हजार तीन...
अमेरिकामा सभामुखले ल्याएको ३० खर्ब डलरको राहत प्याकेज ट्रम्पले मान्लान् ?
काठमाडौ - अमेरिकाको प्रतिनिधि सभाका सभामुख तथा डेमोक्रेट्स नेता न्यान्सी पेलोसीले ३० खर्ब बढी अमेरिकी डलर बराबरको कोरोनाभाइरस अनुदान प्याकेज विधेयक अनावरण गरेकी छिन् । हरेक अमेरिकीलाई १२०० अमेरिकी डलर नगद र प्रति घरपरिवार...
कोरोनाबाट विश्वभर २ लाख ८७ हजारको मृत्यु
काठमाडौं - कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख ८७ हजार नाघेको छ । संक्रमित संख्या ४२ लाख ५० हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार अमेरिकामा १३ लाख ८५ हजार संक्रमित भइसकेका छन्...
























