काेभिड १९ संक्रमित ५५ लाख नाघे
काठमाडौं - विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५५ लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार, अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५५ लाख १८ हजार ९ सय ५ पुगेको...
कोरोनाबाट संसारभर ५३ लाख संक्रमित
एजेन्सी - विश्वभर कोरोना भाइरसबाट ५३ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । मृतक संख्या ३ लाख ४३ हजार नाघेको छ ।
कोरोना भाइरसबाट अमेरिकामा १६ लाख ६६ हजार संक्रमित र ९८ हजारको मृत्यु भइसकेको...
दक्षिण सुडानका १० मन्त्रीलाई कोरोना संक्रमण
एजेन्सी - दक्षिण सुडानका १० जना मन्त्रीलाई नोभेल कोरोना भाइरस संक्रमण भएको पुष्टि गरिएको छ ।
दक्षिण सुडानका सूचना प्रसारण मन्त्री माइकल माकुईले बीबीसीलाई दिएको जानकारी अनुसार कोरोना संक्रमण भएका १० जना मन्त्री सरकारले गठन...
कराँचीमा यात्रुवाहक विमान दुर्घटना
एजेन्सी - पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) को ए३२० एयरबस शुक्रबार कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त बनेको छ ।
पीआईएका प्रवक्ता अब्दुल सत्तारले दुर्घटनाको पुष्टि गर्दै विमान नम्बर ८३०३ मा ९० यात्रु र ८ जना...
टर्कीले पत्रकार खसोगीको हत्या गर्नेलाई माफी दियाे
एजेन्सी - टर्कीको साउदी राजदुतावासमा पत्रकार जमल खसोगीको हत्यामा संलग्नलाई उनको परिवारले माफी दिएको छ । खसोगीका छोरा सलाह खसोगीले ट्वीटमार्फत माफी दिएको खुलाएका छन् ।
रमदानको समयमा अल्लाहलाई सम्झँदै माफी दिएको उल्लेख छ ।...
संसारभर दैनिक एक लाख कोरोना संक्रमित बढ्दै, अमेरिकामा १६ लाख
एजेन्सी - विश्वभर दैनिक एक लाखभन्दा बढीको संख्यामा कोरोना भाइरसका संक्रमित बढिरहेको छ । गत २४ घन्टामा एक लाखभन्दा बढी संक्रमित वृद्धि भएका छन् ।
विश्वभर ५१ लाख ८९ हजार संक्रमित पुगेका छन् । मृतक...
काेभिड १९ राेकथाममा अफ्रिकी देशबाट सिक्नुपर्ने : राष्ट्रसंघ महासचिव
काठमाडौं - संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोना संक्रमणको महामारी फैलिन नदिन अफ्रिकी देशहरुले कसरी काम गरे विकसित देशहरुले सिक्नु पर्ने जनाएका छन् ।
बुधबार फ्रान्सको एक रेडियोसँग कुरा गर्दै उनले महामारीको सुरुका दिनमा अफ्रिकी...
महामारीले ६ करोड गरिबीको चपेटामा पर्ने
काठमाडाैं - विश्व बैंकले कोरोना महामारीका कारण विश्वका थप ६ करोडभन्दा धेरै मानिस गरिबीको चपेटामा पर्ने बताएको छ ।
विश्व बैंकका अध्यक्ष डेविड मालपासले महामारीका कारण अर्थव्यवस्थामा असर परी थप ६ करोडभन्दा धेरै मानिस गरिबीको...
संक्रमित मृत्यु भएका मानिसबाट कोरोना सर्छ?
एजेन्सी - कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमणबाट विश्वभर हालसम्म ४७ लाख ४५ हजारभन्दा बढी संक्रमित बनेका छन्। संक्रमितमध्ये हालसम्म ३ लाख १३ हजारको मृत्यु भइसक्दा १८ लाख २७ हजार उपचारपछि स्वस्थ बनेका छन्।
विश्वव्यापी...
महामारीमा मानिसको विपरीत शिलस्वभाव
एजेन्सी - मानिसहरुको शिलस्वभाव एकाएक कोरोना कोभिड–१९ को संक्रमण सँगै विश्वभर असामान्य रहेको छ । समयसँग त्रसित हुनु र सामाजिक दुरी धेरै राख्नु मुख्यतय दुई प्रमुख कारक तत्व हुन् । त्यसो त मानिस आँफै...

























