काेभिड १९ ले पाकिस्तानी मन्त्रीको ज्यान लियो

एजेन्सी - कोरोना भाइरसको संक्रमणबाट पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको मृत्यु भएको हो। मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो। स्थिति गम्भीर हुँदै गएपछि अस्पताल भर्ना गरिएको थियो। तर,...

कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या ६ हजार नजिक

एजेन्सी - कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या झण्डै ६ हजार पुग्न थालेको छ। भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ५ हजार ८ सय २९ जनाको मृृत्यु भइसकेको छ। त्यस्तै कोरोना संक्रमितको...

भारत र चीनबीच सिमामा तनाव

एजेन्सी - भारत र चीनबीच सिमामा तनाव बढ्दै जाँदा युद्धको कालो बादल मडारिएको छ । स्थिति असामान्य हुने खतरा बढेपछि दुवै देशले वार्ताको बाटो समातेका छन् । लदाखको सिमा क्षेत्रमा भारत र चीनबीच सैन्य तहमा...

विदेशमा रोकिएका शव ल्याउने तयारी

काठमाडौं - सरकारले कोभिड १९ का कारण स्वदेश र विदेशमा अन्तर्राष्ट्रिय उडान बन्द भएका बेला विदेशमा रोकिएका शव ल्याउने निर्णय गरेको छ । सरकारले विदेशमा समस्यामा परेका नेपाली श्रमिकलाई ल्याउन चार्टर्ड उडान गरेका बेला विभिन्न...

अमेरिकामा हिंसात्मक गतिविधी बढेपछि ४० सहरमा कर्फ्यु

एजेन्सी - संयुक्त राज्य अमेरिकाका विभिन्न सहरमा भएका प्रदर्शन हिंसात्मक बन्दै गएपछि दर्जनौं सहरमा कर्फ्यु लगाइएको छ । एक अश्वेत नागरिकको मृत्यु प्रकरणको विरोधमा अमेरिकाका विभिन्न सहरमा भएका प्रदर्शन हिंसात्मक बन्दै गएपछि दर्जनौं सहरमा...

‘सलह’ उडानका लागि खतरा

एजेन्सी - मावन जगतका लागि अर्को महामारी बनेर आएको सलह, हवाई उडानका लागि पनि खतरनाक सावित हुने सम्भावना देखिएको छ । क्षणभरमै हरियाली सफाचट पार्ने सलहका कारण भारतीय बायु सेवा कम्पनीहरु प्रभावित भएका छन...

डब्लूएचओसँग अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा सम्बन्ध तोड्ने घोषणा

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) सँग अमेरिकाको सम्बन्ध तोड्ने घोषणा गरेका छन् ।  कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग...

रुकुम हत्याकाण्डप्रति संयुक्त राष्ट्रसङ्घद्वारा दुख: व्यक्त

काठमाडाैं - राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसीआर) ले रुकुमपश्चिममा जातीय नरसंहार भएको भन्दै उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । राष्ट्रसङ्घले जातीय नरसंहारको भत्र्सना पनि गरेको छ । ओएचसीआरका प्रमुख मिसेल बासेलेले तथाकथित माथिल्लो...

सीएनएनका पत्रकार पक्राउ

एजेन्सी - अमेरिकाको मिनिसोटा स्टेटका गश्ती अधिकारीहरूले सीएनएनका पत्रकार ओमार जिमिन्जलाई दुई अन्य सहयोगीसमेत मिनियापलिसमा भइरहेको प्रदर्शनको लाइभ ब्रोडकास्ट गरिरहेका बेला गिरफ्तार गरेका छन् । अमेरिकामा अफ्रिकी अमेरिकी मूलका जर्ज फ्लोडको प्रहरीको कारबाहीमा मारिएको विरोधमा...

कोरोनाबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो

काठमाडौं - अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट अमेरिकामा १ लाख २ सय ७६ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या १६ लाख...

RECENT POSTS

HOT NEWS