संसारभर कोरोनाबाट मृत्यु हुनेकाे संख्या ८१ लाख नाघ्यो, ४१ लाख बढी निको

काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट विश्वभर संक्रमित हुनेको संख्या ८१ लाख ८ हजार ६४८ पुगेको छ । बाने मृत्यु हुनेको संख्या ४ लाख ३८ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । मंगलबार बिहान यो समाचार...

आजदेखि युरोपेली देशका सिमाना खुल्ला

एजेन्सी -  युरोपेली मुलुकहरूको आपसी सिमाना आजदेखि पुनः खुल्ला गरिएको छ। कोरोना भाइरस संक्रमणको त्रासका कारण झण्डै तीन महीनादेखि ती देशहरूको सिमाना बन्द गरिएको थियो।  सिमानाहरू खुल्ला गरिए पनि कतिपय शर्त तथा प्रतिबन्धनात्मक व्यवस्था भने...

ताइवानमा नौसेनाको विमान उडाएर अमेरिकाले भयंकर गल्ती गर्‍योः चीन

एजेन्सी -  ताइवानको आकाशमा नौसेनाको विमान उडाएर अमेरिकाले भयंकर गल्ती गरेको चीनले  जनाएकाे छ ।  जनाएकाे छ ।चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता कर्णेल रेन गुओचियाङले सोमबार एक वक्तव्य जारी गर्दै सो अमेरिकी कदमको विरोध गरेका...

अमेरिकामा कमजोर नेतृत्वका कारण कोरोना प्रभावित

एजेन्सी - रुसका राष्ट्रपति भ्लादमिर पुटिनले अमेरिकामा जारी रंगभेदविरुद्धको आन्दोलनमा प्रतिक्रिया जनाएका छन्। ‘अमेरिकामा जे भइरहेको छ त्यसले त्यहाँको गहिरो आन्तरिक संकटलाई संकेत गर्दछ’ पुटिनले रोसिया वान टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा भनेका छन्,‘यसले के देखाउँछ भने...

संसारभर ७८ लाख बढी संक्रमित, ४ लाख ३२ हजारको मृत्यु

काठमाडौं -  कोरोना भाइरसको संक्रमणबाट विश्वभर ७८ लाख ५९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । आइबार बिहानसम्म  संक्रमित हुनेको संख्या ७८ लाख ५९ हजार ५५७ पुगेको छ भने  मृत्यु हुनेको संख्या ४ लाख ३२...

अमेरिकामा काेराेना संक्रमित बढ्याे

काठमाडौं - कोरोना भाइरसको महामारी यतिबेला सारा विश्वमा नै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख २८ हजार २४८ जनाको मृत्यु भईसकेको छ भने ७७ लाख ३२ हजार ९५२ जनालाई संक्रमण भएको...

भारतमा कोरोना महामारी हालसम्मकै उच्च

काठमाडौं - कोरोना भाइरसको महामारी अपहले सारा विश्वमा नै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख ६ हजार १९२ जनाको मृत्यु भईसकेको छ भने ७० लाख ९१ हजार ६३४ जनालाई संक्रमण...

मलामी नपाएपछि साइकलमै राखेर आमालाई पुर्याएकाे पिडादायी भिडियो

On मला’मी नपाउँदा साइकलमै राखेर आमालाई पुर्याए घा’ट, हेर्नुहोस् यस्तो दुःखद भि’डियो एजेन्सी - संसार कति सम्म स्वार्थी र निष्ठुरी छ भन्ने कुरा यी सरोजलाई सोध्नु होस्। छिमेकिहरु मलामी बन्न तयार नहुँदा मृत आमालाई साइकलमा...

काेभिड १९ अन्तिम महामारी होइन भन्दै वैज्ञानिकले दिए यस्ताे चेतावनी दिए

एजेन्सी  - मानिसले वन्यजन्तुबाट मानिससम्म फैलने र संसारभरी तीब्र रुपमा संक्रमण फैलने रोगका लागि ‘निकै अनुकुल स्थिती पैदा गरिदिएको’ भन्दै वैज्ञानिकले चेतावनी दिएका छन् । प्राकृतिक दुनियाँमा मानव अतिक्रमणको यो प्रक्रिया दिनानुदिन वृद्धि भइरहेको छ...

यौनकर्मीले ग्राहक नपाएपछि भोकमरी

एजेन्सी -  कोरोनाका कारण विश्व नै त्रसित भएको छ । यसको रोकथाम गर्न सम्पूर्ण देशहरु लकडाउनको अवस्थामा छ । सर्वसाधरणहरु महामारीको चपेटमा छन् । मानिसमा भोकमरीको अवस्था सिर्जना भइसकेको छ । दैनिकी गरी खाने...

RECENT POSTS

HOT NEWS