मेक्सिकोमा भूकम्प
एजेन्सी - ल्याटिन अमेरिकी राष्ट्र मेक्सिकोको दक्षिणी भेगमा मंगलबार साँझ साढे ७ बजेतिर ७.५ म्याग्निच्यूडको भूकम्प गएको छ ।मेक्सिकोको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त भुकम्पको केन्द्रविन्दु मेक्सिकोको प्रशान्त तटीय राज्य ओक्साका रहेको अन्तर्राष्ट्रिय...
फ्रान्समा लकडाउन तोड्दै संगीत महोत्सव …
एजेन्सी - फ्रान्समा आइतवार वार्षिक संगीत महोत्सवमा भाग लिन हजारौं व्यक्तिले कोरोना भाइरसको कारण लगाइएका लकडाउनका नियमहरु तेडेको प्रहरीले जनाएको छ ।
फेटे डे ला म्युजिक्यु अर्थात म्युजिक डे इन इंगलिसलाई उत्साहित फ्रेन्चहरुले सामाजिक दूरीको नियमको...
काेभिड १९ काे खोप आउन साढे दुई बर्ष लाग्ने : डब्ल्युएचओ
एजेन्सी - विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले भनेको छ, अहिले सम्म जसले जे दावी गरेको भएपनि त्यसतो कुनै खोप बनेको छैन, जसलाई कोरोना भाइरस खोप नाम दिन सकोस ।
कोरोना भाइरसको कहरसँग लडिरहेको विश्वलाई बचाउन वैज्ञानिकहरु...
संसारभर कोरोना संक्रमितको संख्या ९० लाख नाघ्याे
काठमाडाैं - विश्वभर कोरोना भाइरस संक्रमित व्यक्तिहरुको संख्या ९० लाख नाघेको छ ।
अमेरिकास्थित जोन्स हप्किन्स विश्व विद्यालयको कोरोना भाइरस श्रोत केन्द्रका अनुसार विश्वभर कोरोना संक्रमित भएका मानिसहरुको संख्या ९० लाख ७९ हजार भन्दा धेरै...
लद्दाख झडपमा भारतीय सेनाले १८ चिनियाँ सेनाको टाउको गिंडेको खुलासा
एजेन्सी - भारत चीनबीच लद्दाखको लगवान क्षेत्रमा गत सोमबार भएको झडपबारे नयाँ तथ्यहरु बाहिर आउन थालेका छन् । जुन १५ मा भएको झडपका क्रममा भारतीय सैनिकले उक्त क्षेत्रमा प्राचीन युद्वको षड्यन्त्रहरु आपनाउँदै लडेका थिए...
भारतीय वायुसेनाद्वारा रणनीति तयार
एजेन्सी - भारतीय वायु सेनाका प्रमुख आरकेएस भदौरियाले आपतकालिन अवस्थाका लागि भारतीय वायुसेनाले रणनीतिक तयार गरेको जनाएका छन् ।
चीन र भारतबीच विवाद चलिरहेका बेला उनले यस्तो अभिव्यक्ती दिएका हुन् । चीनले भारतको लद्दाखस्थित सीमा...
चीनका सेनाले फलामको भाटाले भारतीय सेनामाथि आक्रमण गरेकै हाेर !
काठमाडौं - भारत–चीन सीमामा गलवान घाटीमा २० भारतीय सैनिकको मृत्युको विषयमा विभिन्न प्रकारको प्रश्न उठ्न थालेका छन् ।
मुख्य विपक्षी पार्टी कांग्रेसका नेता राहुल गान्धीले ‘कसको आदेशमा भारतीय सैनिकहरु इलाकामा बिना हतियार गएका थिए ?’...
राष्ट्रसंघ सुरक्षा परिषदको अस्थायी सदस्यमा भारत, मेक्सिको, आयरल्याण्ड र नर्वे
एजेन्सी - भारत, मेक्सिको, आयरल्याण्ड र नर्वे संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको अस्थायी सदस्यमा निर्वाचित भएका छन्।
बुधबार भएको मतदानमा यी चार देशले सुरक्षा परिषदको अस्थायी सदस्यता हाँसिल गरेका हुन् । अझै एक स्थान खाली रहेकाले...
भारतमा दुई हजार बढी कोरोना संक्रमितको मृत्यु
एजेन्सी - कोरोना भाइरस संक्रमणका कारण भारतमा एकै दिन दुई हजार बढी मानिसको मृत्यु भएको छ। भारतमा एकै दिन यति धेरै संख्यामा कोरोनाका कारण मृत्यु भएको यो पहिलो पटक हो।
गत २४ घन्टामा कोरोना कारण...
चीन-भारतको भिडन्तमा २० भारतीय सैनिकको मृत्यु
बीबीसी - लद्दाखमा भएको भिडन्तमा मारिने भारतीय सैनिकको सङ्ख्या २० पुगेको भारतीय सेनाले जनाएको छ।
भारतीय सेनाको पछिल्लो वक्तव्य जारी गर्दै चिनियाँ सैनिकहरूसँग सोमवार भएको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय सैनिकहरूको मृत्यु भएको...

























