मानिसकाे अंग-अंगमा असर पार्न सक्छ काेभिड १९ ले

एजेन्सी - डाक्टर तथा सरूवारोग विशेषज्ञहरूले धेरै समयसम्म कोरोना भाइरसको असर मान्छेको श्वासप्रश्वास प्रणालीमा मात्र देखिन्छ भन्ने सोचेका थिए। छ महिनाको कोरोना महामारी अनुभवबाट वैज्ञानिकहरू नयाँ निष्कर्षमा पुगेका छन्। उनीहरूका अनुसार यो भाइरसको असर संक्रमित...

संसारभर १ करोड बढी कोरोना संक्रमित, ५ लाख बढीको मृत्यु

काठमाडौं - संसारभर कोरोना संक्रमितको संख्या   १ करोडभन्दा बढी पुगेको छ । मृत्यु हुनेको संख्या ५ लाख बढी पुगेको छ । आइतबार बिहान यो समाचार तयार पार्दासम्म  विश्वभर संक्रमितको संख्या १ करोड ७४ हजार ६३०...

संसारभर कोरोना संक्रमित एक करोड पुग्याे मृतक पाँच लाख नजिक

एजेन्सी - विश्वभर कोरोना भाइरसको संक्रमित संख्या एक करोड नजिक पुगेको छ । अहिलेकै वृद्धि दर अनुसार अबको २४ घन्टाभित्र संक्रमित संख्या एक करोड नाघ्नेछ । वल्डोमिटरका अनुसार हाल संक्रमित संख्या ९८ लाख ९६ हजार...

रुसबाट अन्तरीक्षमा पर्यटकले यात्रा गर्ने

एजेन्सी - दुईजना पर्यटकले सन् २०२३ मा रुसबाट अन्तरीक्षको यात्रा गर्ने भएका छन् । उनीहरु अन्तरीक्षमा घुम्न जानेछन् । रुसी एनर्जीया रकेट कर्पोरेशन र अमेरिकी स्पेस एडभेन्चरको हस्ताक्षर गरिएको सम्झौता अन्तरगत अन्तराष्ट्रिय स्पेस स्टेसन(आइएसएस)...

लाखौं मानिसको ज्यान जानसक्ने प्रक्षेपण

एजेन्सी - कोरोना भाइरस महामारीको दोस्रो लहर डरलाग्दो हुने भन्दै विश्व स्वास्थ्य संगठन डब्लुएचओले लाखौं मानिसको ज्यान जानसक्ने प्रक्षेपण गरेको छ । शुक्रबार डब्लुएचओले औपचारिक रुपमा यस्तो खतरा औल्याएको हो । डब्लुएचओका सहायक महानिर्देशक डा....

संसारभर ४ लाख ९० हजारको मृत्यु, सार्कमा यस्ताे छ अवस्था?

एजेन्सी - संसारभर कोरोनाबाट संक्रमितको संख्या ९६ लाख १४ हजार पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार शुक्रबार बिहानसम्म संक्रमितको संख्या ९६ लाख १४ हजार ८ सय ४५ पुगेको हो। मृत्यु हुनेको संख्या ४...

चट्याङबाट भारतमा १०७ जनाको मृत्यु

एजेन्सी -  भारतमा चट्याङका कारण १०७ को मृत्यु भएको छ । जसमध्ये बिहारका ८३ रहेका छन् भने उत्तर प्रदेशमा २४ को मृत्यु भएको छ । यसबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो समवेदना प्रकट गरेका...

रुस विश्वव्यापी सुरक्षाका लागि वार्ता गर्न तयार

एजेन्सी - रुस विश्वव्यापी सुरक्षा प्रणाली बनाउनमा वार्ता र सहयोग गर्न तयार रहेको छ । बुधबार भिक्ट्री डे परेडमा रुसी राष्ट्रपति पुटिनेले विश्वव्यापी सुरक्षामा सहयोग गर्न रुस तयार र खुला रहेको जनाएका हुन् । विश्वव्यापी...

काेभिड १९ बाट दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

एजेन्सी -  विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी नै सङ्क्रमित भएका छन् । देशका स्वास्थ्य मन्त्री ज्वेली एमखिजाले दिएको जानकारी अनुसार देशभरी कुल तीन हजार ५८३ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका...

अब कोरोना परीक्षण घरबाटै, २५ मिनेटमै रिपोर्ट आउने

एजेन्सी - जापानले घरमै बसेर कोरोना भाइरस परीक्षण गर्न सकिने प्रविधिको विकास गरेको छ । जापानको अनुसन्धानकर्ताहरुको एक टोलीले नाकबाट स्वाव लिएर परीक्षण गर्न सकिने विधिको विकास गरेको हो । उक्त परीक्षण विधिबाट २५ मिनेटमै परीक्षण...

RECENT POSTS

HOT NEWS