कोरोनाबाट बँच्न यस्ताे उपाय अपनाउन विज्ञकाे यस्ताे सुझाव

एजेन्सी - कोरोना संक्रमण विश्वभर फैलिरहेका बेला सो महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकार तथा बिभिन्न निकायका जिम्मेवारीबारे बहस हुँदै आएको छ। यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का स्वास्थ्य आपतकाल कार्यक्रमका निर्देशक तथा सार्वजनिक...

राष्ट्रद्राेहको अभियोगमा पूर्व पत्रकार पक्राउ

एजेन्सी - रुसी अन्तरिक्ष निकाय (रोस्कोस्मोस) को प्रमुखका प्रमुखलाई राष्ट्रद्राेहको अभियोगमा गिरफतार गरिएको रुसी संचार माध्यमले जनाएको छ । एक विज्ञप्ति जारी गर्दै प्रवक्ताले पुर्व पत्रकार इभान साफ्रानोभको गिरफतारी उनको वर्तमान जागिरसंग  कुनै सरोकार...

इजरायलको जासूसी स्याटलाइट प्रक्षेपण

  एजेन्सी  - इजरायलले सैन्य निगरानीका लागि उच्चस्तरीय निगरानीका लागि भन्दै एक जासूसी स्याटलाइट प्रक्षेपण गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै इजरायनको रक्षा मन्त्रालयले यसबारे जानकारी दिएको हो । जस अनुसार ‘ओफेक १६’ लाई उसले...

जनावरलाई मारेमा झनै खतरा उत्पन्न हुने

काठमाडौं - संयुक्त राष्ट्रसंघका विशेषज्ञहरुले जंगली जनावरको ज्यान लिने वा उनीहरुलाई उत्पीडनमा पार्ने काम मानिसले गरिरहे कोरोना भाइरस संक्रमणभन्दा पनि झनै खतरनाक महामारीको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । खतरनाक महामारीबाट जोगिन जीवजन्तुलाई नमार्न...

हावाकाे माध्यमबाट पनि फैलिनसक्छ कोरोना

एजेन्सी - विश्वका दुई सयभन्दा बढी वैज्ञानिकहरुले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई कसरी कोरोना भाइरस फैलिन्छ भन्नेबारे आधिकारिक पुनरावलोकनको लागि आग्रह गरेका छन् । डब्ल्यूएचओले अहिले कोरोना भाइरस सर्न सक्ने एक महत्वपूर्ण जोखिमको बेवास्ता गर्दै...

संसारभर कोरोना संक्रमणमा नयाँ रेकर्ड कायम

एजेन्सी  -  विश्वमा कोरोनाका थप संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ। २४ घण्टामा मात्रै विश्वभर दुई लाख १२ हजार तीन सय २६ संक्रमित थपिएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार २४ घण्टामा थपिएको यो संख्या...

जापानमा बर्षाका कारण दर्जनभन्दा बढी व्यक्ति हराए

एजेन्सी - जापानको दक्षिणी क्षेत्रमा भएको व्यापक बर्षासँगै आएको बाढीका कारण दर्जनभन्दा बढी व्यक्ति हराइरहेका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार बर्षासँगैको बाढी, पहिरो र डुवानका कारण अरु सयौँ व्यक्तिहरु प्रभावित भएका...

संसारभर एकैदिन २ लाख ५ हजार बढी कोरोना संक्रमित

काठमाडौं - बितेको २४ घन्टामा  कोरोना भाइरसको संक्रमणबाट विश्वभर एकै दिन  २ लाख ५ हजारभन्दा बढी संक्रमित भएका छन् । शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ५ हजार ७४५ जना संक्रमित...

मध्यपूर्वमा उल्लेख्य काेराेना संक्रमित वृद्धिका कारण अवस्था नाजुक

काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बुधबार मध्यपूर्वका मुलुक कोरोना भाइरस महामारीको कारण अहिले नाजुक अवस्थामा पुगेको जनाएकाे छ ।  मध्यपूर्वमा लकडाउन केही खुकुलो बनाइएसँगै कोरोना भाइरसका संक्रमितको संख्यामा पनि उल्लेख्य वृद्धि भएको...

भारतमा कोभिड–१९ संक्रमित ६ लाख नाघ्याे

एजेन्सी -  भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ६ लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख चार हजार ६४१ पुगेको छ । त्यस्तै...

RECENT POSTS

HOT NEWS