बैङ्कको नक्कली शाखाबाट तीन महिनासम्म कारोबार हुँदासमेत थाहा पाएनन्

 एजेन्सी - भारतको चेन्नईमा स्टेट बैङ्कको शाखाका रुपमा तीन महिनादेखि बैंकिङ कारोबार गर्दै आएको कार्यालय नै नक्कली रहेको पाइएको छ । स्टेट बैङ्कसँग कुनै सम्बन्ध नै नरहेको अवस्थामा सो बैङ्कको शाखा कार्यालयका रुपमा तीन...

नदी सफा गर्नेको पीडा

काठमाडौं - विश्वभर कोरोना भाइरस नियन्त्रणको लागि लगाइएको लकडाउनले फोहोर पनि उत्तिकै बढाएको छ । अहिले फोहोरको समस्या विश्वका धेरैजसो मुलुकले खेपिरहेका छन् । तर फोहोर सफा गर्ने बंगलादेशका नदीहरु सफा गर्ने सफाइ कर्मचारीको जागिर...

यसकारण विवाहित पुरुषसँग विवाह गर्न मरिहत्ते

एजेन्सी - नेपालमा पुरुष भन्दा महिला धेरै छन । तर विश्वमा केही यस्ता राष्ट्रहरु छन् जहाँ महिलाकोको संख्या कम भएका कारण पुरुषहरु विवाह गर्न पाएका छैनन् । त्यस्तै विश्वमा यस्तो राष्ट्र छ जहाँ महिलाहरु...

घरमै बसेर १०४ वर्षीया वृद्धाले जितिन् कोरोना

एजेन्सी  -  बेलायतमा १०४ वर्षीया वृद्धाले कोरोना भाइरसलाई जितेकी छन्। अस्पताल नै नगई बेलायतकी ग्रेस ग्रीनवुडले कोरोना भाइरसलाई जितेकी हुन्।  पछिल्लो तीन हप्तासम्म उनी ओछ्यानबाट उठ्न सकिनन्। उनलाई सास लिन पनि गाह्रो भएको थियो। तर,...

प्रथम अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जिन्जीको निधन

काठमाडौं- दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जिन्जी मण्डेलाको निधन भएको छ। उनको आज ५९ वर्षको उमेरमा निधन भएको हो। मण्डेलाकी कान्छी छोरी जिन्जी दक्षिण अफ्रिकाको तर्फबाट डेनमार्कका लागि राजदूत थिइन्। सरकारी टेलिभिजनत साउथ...

अष्ट्रेलियामा कोरोना खोप मानव परीक्षण गरिने

एजेन्सी  - कोरोना भाइरसको उपचारमा अष्ट्रेलिया पनि आफनो प्रयासमा सफल भइरहेको संकेत दिएको छ । अष्ट्रेलियाको युनिभर्सिटी अफ क्विन्सल्यानडमा तयार भइरहेको कोविड १९ खोप अब मानवमा परीक्षणका लागि तयार छ । यसले विश्वमा अहिलेसम्म...

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड २८ लाख ३९ हजार नाघ्यो

एजेन्सी  - कोरोना भाइरसबाट विश्वभर पाँच लाख ६७ हजार बढीको मृत्यु भएको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या पाँच लाख ६७ हजार पाँच सय ७४ पुगेको छ। एक करोड...

भारतमा काेभिड १९ सङ्क्रमितको सङ्ख्या ८ लाख नाघ्यो

एजेन्सी -  भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या आठ लाखभन्दा बढी पुगेको छ । शनिबार विहान सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म आठ लाख २० हजार ९१६ जना सङ्क्रमित भएका छन् । ती मध्ये २७ हजार...

भारतीय वेबसाइट चीनमा प्रतिबन्ध

एजेन्सी - भारतको पूर्वलद्दास्थित गलवान भ्यालीमा जुन १५ मा  चीन-भारतबीचको हिंसात्मक झडपपछि चीनमा भारतीय पत्रपत्रिका र समाचार वेबसाइटमाथि प्रतिबन्ध लगाइएको छ । तर, चिनियाँ पत्रपत्रिका र वेबसाइटहरु भने निरन्तर भारतमा उपलब्ध भइरहेका छन् ।...

बोलिभियाका राष्ट्रपतिमा कोरोना

एजेन्सी -बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन आनेज कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । कोरोनाबाट सङ्क्रमित हुनुहुने उहाँ ल्याटिन अमेरिकी तेस्रो राष्ट्रप्रमुख हुनुहुन्छ । सीएनएनका अनुसार आनेजले आफ्नो ट्वीटर हयाण्डलबाट आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको र १४ दिनसम्म क्वारेन्टाइनमा...

RECENT POSTS

HOT NEWS