साउदीका राजा अस्पतालमा

एजेन्सी - पित्ताशय सुन्निएपछि ८४ वर्षीय राजा सलमानलाई रियादस्थित किङ्ग्स फैसल स्पेशलिस्ट अस्पतालमा भर्ना गरिएको राज्यको समाचार संस्था एसपिएले जनाएकाे छ। सन् २०१५ यता अमेरिकासँग राम्रो सम्बन्ध बनाउन उनले भूमिका निर्वाह गरेका थिए। याे बाहेक...

भारतमा ३८ हजार कोरोना संक्रमित थपिए

एजेन्सी–भारतमा एकै दिन ३८ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएअनुसार आइतबार ३८ हजार ९ सय २ संक्रमित थपिएका हुन्। एक दिनमा मृत्यु हुनेको संख्या ५ सय ४३ छ। जोन्स हप्किन्स विश्वविद्यालयको...

विश्व ‘ब्रेकिङ प्वाइन्ट’मा : संयुक्त राष्ट्र प्रमुख

एजेन्सी - विश्व असमानताको ‘ब्रेकिङ प्वाइन्ट’ मा पुगेको संयुक्त राष्ट्रसंधका प्रमुख एन्टोनियो गुटेरेसले चेतावनी दिएका छन् । विशेष गरी जारी कोरोना महामारीका कारण उत्पत्ति भएको असमानतालाई हल गर्न र देशहरुलाई सही ट्रया्कमा ल्याउन विश्वव्यापी...

इरानकाे विश्रामस्थलमा सात पानी जहाजमा आगलागी

एजेन्सी - इरानको दक्षिणमा पर्ने बुशेहर बन्दरगाह जहाज विश्रामस्थलमा कम्तिमा सात वटा पानी जहाजमा आगो लागेको इरानको सरकारी सन्चार माध्यमले जनाएको छ । आगलागी माथि नियन्त्रण लिइसकेको र त्यसबाट कसैलाई नोक्सान नपुगेको स्थानिय विपत्ती...

काेभिड १९ संक्रमितकाे नयाँ लक्षणका रूपमा मुखमा खराबी

एजेन्सी - संसारभर फैलिएको कोरोना भाइरसको लक्षण अहिलेसम्म अन्यौल रहेको देखिन्छ । हालसम्म कोरोना संक्रमित मानिसमा देखिएका विभिन्न लक्षणलाई आधार मानिएको छ । कोरोना संक्रमित व्यक्तिहरुमा छाला सम्बन्धित खराबी देखिएको विषयसित सबै अवगत छन्...

चीनकाे ३.२ प्रतिशतले आर्थिक वृद्धि

एजेन्सी -  कोरोनाभाइरसका कारण मन्दीतर्फ अग्रसर भएको चीनको आर्थिक स्थितिमा पछिल्ला तीन महिनामा व्यापक सुधार आएको छ । देशव्यापी रुपमा लकडाउनका कडा नियमहरु लागू गरेका कारण चीनको अर्थतन्त्रमा अघिल्लो तीन महिनामा व्यापक संकुचन आएको...

काेराेनाको घरेलु औषधि भन्दै सामाजिक सञ्जालमा आएका सूचना मिथ्या

एजेन्सी - केही दिनदेखि सामाजिक सञ्जाल फेसबुक मेसेन्जर, ह्वाट्सएप लगायतका च्याट साइटमा भारतको पोन्डिचरी विश्वविद्यालयका एक विद्यार्थीले कोभिड-१९ को घरेलु औषधि पत्ता लगाएको र त्यसलाई विश्व स्वास्थ्य संगठनले समेत स्वीकृति दिएको भन्दै एउटा सन्देश...

महामारीले विश्वको अवस्था झन् खराब

एजेन्सी - विश्वभर फैलिइरहेको कोरोना भाइरस दिनप्रति दिन भयावह बन्दै गएको छ । कोरोना महामारीका कारण विश्व झन् बिग्रदो अवस्थामा गइरहेको भन्दै विश्व स्वास्थ्य संगठन डब्लूएचओका प्रमुख टेड्रोस हडहानोम गेब्रेससले खतरा औल्याएका छन् ।...

विद्यार्थी भिसा रद्द गर्ने निर्णय अमेरिकाले फिर्ता  लियाे

एजेन्सी - ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय विद्यार्थी भिसा सम्बन्धी यसअघि सार्वजनिक गरेको निर्णय मंगलबार फिर्ता लिएको घोषणा गरेको छ । प्रशासनका अनुसार अमेरिकामा रहनका लागि अब विद्यार्थीहरुले अनिवार्य कक्षामा उपस्थित हुनुपर्ने छैन ।  केही समयअगाडि अमेरिकी...

टर्कीमा बाढीबाट दुईको मृत्यु, ११ घाइते

एजेन्सी -  टर्कीको उत्तरपूर्वी प्रान्त रिजमा मङ्गलबार आएको बाढीमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । यस बाढीमा परी अन्य ११ जना घाइते भएका छन् । भारी वर्षापछि आएको बाढी परी दुई व्यक्तिको मृत्यु...

RECENT POSTS

HOT NEWS