पाकिस्तानको एक प्रहरी चौकी आक्रमणमा १० जनाको मृत्यु

एजेन्सी ।  पाकिस्तानको एक प्रहरी चौकीमा भएको आक्रमणमा परेर १० जना प्रहरीको मृत्यु भएको छ । डेरा इस्माइल खानको एक प्रहरी चौकीमा अतिवादीले आक्रमणमा गर्दा १० जना प्रहरीको मृत्यु भएको र छ जना जना...

हङकङका सरकारी कर्मचारी आन्दोलित

एजेन्सी /  सरकारविरुद्ध चर्किएको नागरिक आन्दोलनमा हङकङका सरकारी कर्मचारी पनि सामेल हुने भएका छन् । एसिया टाइम्सको अनलाइन संस्करणमा सोमवार प्रकाशित समाचारमा जनाइएअनुसार नागरिकहरूको आन्दोलनमा समर्थन जनाउन सरकारी कर्मचारीले आउने शुक्रवार जुलुस प्रदर्शन गर्न...

अमेरिकामा ४८६ खुट्टा भएको अद्भुत जीव भेटियो

लस एन्जलस । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा ४८६ खुट्टा भएको अन्धो जीव फेला परेको छ । यो पेन्सिल जत्तिकै पातलो र पेपर क्लिप जत्तिकै लामो हुन्छ। यो जेलीफिस जस्तै पारदर्शी छ र जमिन मुनि चार...

पाकिस्तान विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

एजेन्सी । पाकिस्तान आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो । एडिलेडमा बंगलादेशले दिएको १२८ रनको लक्ष्य पछ्याएको पाकिस्तनले १९ ओभर १ बलमा...

जापानमा औसत तापक्रम ३५ डिग्री सेल्सियसभन्दा बढी

टोकियो । जापानको मौसमसम्बन्धी निकायले सोमबार देशभरको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने क्रम जारी रहेको जनाएको छ । जापानको मौसमविज्ञान एजेन्सी (जेएमए) का अनुसार क्योटो सिटीमा दिनको उच्च तापक्रम ३८ डिग्री र आइजुवाकामात्सु, ओसाका,...

अल्बानियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या ४० पुग्याे 

एजेन्सी / अल्बानियामा दुई दिनअघि गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ । गत राति मात्रै च्यापिएर रहेका १० जनाको शव झिकिएको हो । रक्षा मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै अहिलेसम्म मृत्यु हुनेको...

ब्राजिलमा बस दुर्घटना हुँदा चारको मृत्यु

ब्रासिलिया । ब्राजिलको उत्तरपूर्वी पेर्नाम्बुको राज्यमा इस्टर आइतबारको समारोहमा बस ठोक्किएर भएको दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको राज्य गभर्नरले बताउनु भएको छ । गभर्नर राकेल लिराले इन्स्टाग्राम पोस्ट मार्फत जबोआटाओमा जुलुसमा कम्तीमा चार जनाको...

साउदी अरबमा भारी वर्षाका कारण सोमबार विद्यालय बन्द गर्ने घोषणा

काठमाडौं । साउदी अरबमा भारी वर्षाका कारण सोमबार विद्यालय बन्द गर्ने घोषणा गरिएको छ । आगामी दिनमा भारी वर्षाको सम्भावना रहेकाले बाढीको अवस्था सिर्जना हुन सक्ने बताइएको छ । साउदी अरबको मौसम विज्ञान केन्द्रले आइतबार...

काेभिड १९ संक्रमितकाे संख्या विश्वभर १ करोड ८० लाख पुग्याे

काठमाडौं -  जन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार विश्वभर हालसम्म कोरोनाबाट संक्रमित हुने व्यक्तिको संख्या १ करोड ७९ लाख ६५ हजार ५६७ पुगेको छ। तीमध्ये ६ लाख ८७ हजार ७२ जनाको मृत्यु भइसकेको छ। विश्वमा कोरोना महामारीबाट...

भारतको झारखण्डमा प्रहरी र नक्सलबीच भिडन्तमा ४ जनाको ज्यान गयो

एजेन्सी / भारतको झारखण्ड राज्यको बेल्भाघाट जङ्गल क्षेत्रमा केन्द्रीय प्रहरी बल (सीआरपिएफ) नक्सलबादीबीच सोमबार बिहानै भएको दोहोरो गोली हानाहानमा ३ जना नक्सल र एक जना प्रहरीको ज्यान गएको छ । रीका अनुसार आज बिहान ६...

RECENT POSTS

HOT NEWS