थाइल्यान्डमा सुरक्षा चेकपोइन्ट आक्रमणमा १५ को मृत्यु
एजेन्सी / दक्षिणी थाइल्यान्डस्थित सुरक्षा चेकपोइन्टमा भएको आक्रमणमा परी कम्तिमा पनि १५ जनाको ज्यान गएको छ । सैनिक प्रवक्ता जनाए अनुसार ज्यान गुमाउनेहरुमा प्रहरी अधिकारी र केही ग्रामिण सुरक्षा स्वयंसेवक रहेका छन् ।
हिजाे मंगलबार...
अमेरिकामा साउथ डकोटामा एक व्यक्तिलाई मृत्युदण्ड
एजेन्सी / अमेरिकी राज्य साउथ डकोटामा सोमबार एक व्यक्तिलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको छ ।
अमेरिकी सर्वोच्च अदालतले ६३ वर्षीय चाल्र्स राइन्सको अन्तिम अपिल खारेज गरेसँगै उनलाई मृत्युदण्ड दिइएको साउथ डकोटाका जेल अधिकारीहरुले जनाएका...
आगामी नोभेम्बरमा उत्तर कोरिया र अमेरिकाबीच वार्ता हुने
एजेन्सी / उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाले फेरि नोभेम्बरको मध्यतिर कार्यस्तरमा वार्ता गर्ने दक्षिणा कोरियाली संसदले सोमबार जनाएको छ । यसअघि जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले...
अफगानमा तालिबान विद्रोहीको आक्रमणमा १२ को मृत्यु
एजेन्सी / अफगानिस्तानको उत्तरी बदाखसान प्रान्तको नासाई जिल्लामा शनिबार तालिबान विद्रोहीको आक्रमणमा कम्तीमा १२ जना मारिएका छन् ।
प्रान्तीय प्रशासनका प्रवक्ता निक मोहम्मद नजारीले सुरक्षा जाँच चौकीमा तालिबानले गरेको आक्रमणबाट चार जना सुरक्षाकर्मी र आठ...
ट्रम्पले गरे विपक्षी नेताको उपहास
एजेन्सी /अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी वर्ष हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्ने होडबाट बाहिरिएका डेमोक्र्याटिक नेता बेटो ओ’रोर्कको उपहास गरेका छन्।
डेमोक्र्याटिक नेता बेटोले स्थानीय समय अनुसार शुक्रबार अबेर राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्ने...
मालीको सैनिक ब्यारेकमा हमला हुँदा ५३ सिपाही मारिए
एजेन्सी / मालीको सैनिक अड्डामा आक्रमण हुँदा कम्तिमा ५३ जना सिपाही मारिएका छन् । साथै एक सर्वसाधारण नागरिकको मृत्यु भएको छ ।
मालीको उत्तरपूर्वी सीमा निगर नजिकै मेनका क्षेत्रमा रहेको सैनिक ब्यारेकमा हमला भएको यहाँको...
संसारकाे सबैभन्दा भयानक घरमा १० घण्टा बिताउँदा पाइन्छ २२ लाख पुरस्कार
एजेन्सी / भूतघरका कथामा आधारित धेरै चलचित्रहरू बनेका छन् । यस्ता चलिचित्रहरूमा देखाइने भुतघरका प्रसंगले मनमा डर, रोमाञ्चकता तथा मनोरञ्जन सिवाय अरु दिने केही होइन । तर अमेरिकामा चाहिँ एउटा यस्तो भुतघर खोलिएको छ,...
धर्म गुरुलाई दण्डस्वरुप सार्वजनिक स्थानमा २८ कोर्रा लगाइयो
एजेन्सी / इन्डोनेसियामा विवाहित पुरुषले परस्त्रीसँग सम्बन्ध राखेको भन्दै एक धर्म गुरुलाई दण्डस्वरुप सार्वजनिक स्थानमा २८ कोर्रा लगाइएको छ ।
व्यभिचारविरुद्ध कडा कानुन बनाउन सहयोग गर्ने संस्थामा काम गर्ने पुरुषले नै महिलासँग गैरकानुनी सम्बन्ध राखेको...
अमेरिकी राष्ट्रपति ट्रम्पबिरुद्ध महाअभियोग अगाडि बढाउने प्रस्ताव स्वीकृत
काठमाडौं– अमेरिकी संसदको तल्लो सदन (प्रतिनिधिसभा) ले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोगलाई औपचारिक रुप दिन संकल्प प्रस्ताव स्वीकृत गरेको छ। प्रस्ताव स्वीकृत भएपछि ट्रम्पविरुद्धको महाअभियोग अनुसन्धानको प्रकृया औपचारिकरूपमा अघि बढेको छ।
प्रतिनिधिसभामा २३२ जनाले प्रस्तावका पक्षमा...
उत्तर कोरियाद्धारा दुईवटा क्षेप्यास्त्र परीक्षण
एजेन्सी / उत्तर कोरियाले बिहीवार दुईवटा क्षेस्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।
उक्त हतियारहरू दक्षिण प्योनगान प्रान्तबाट प्रक्षेपण गरेर पूर्वी दिशा हुँदै समुद्रतर्फ गएको सउलका जोइन्ट चीफ्स अफ स्टाफले वक्तव्य जारी गरेर...

























