जापानको शुरी महल आगलागीबाट ध्वस्त
एजेन्सी / युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको दक्षिणी जापानको शुरी क्यासल (महल) मा आगलागीबाट ध्वस्त भएको छ । विहीबार बिहानै शुरु भएको सो आगो निभाउन अग्नी नियन्त्रकहरु केही घण्टादेखि खटिएका थिए । नजिकैका मानिसलाई...
बोइङका ५० वटा बिमानमा क्षति भएको देखिएपछि “ग्राउन्डेड”
एजेन्सी / बोइङ कम्पनीका निकै लोकप्रिय ७३७एनजी सिरिजका ५० वटा बिमानमा क्षति (क्राक्स) भएको अवस्थामा भेटिएपछि उडान प्रतिबन्ध (ग्राउन्डेड) गरिएको कम्पनीले बिहीबार घोषणा गरेको छ । यसअघि नै दुई वटा घातक दुर्घटना व्यहोरेको बोइङका...
कराचीबाट लाहोरमा गइरहेको रेलमा आगलागी हुँदा ६० को ज्यान गयो
एजेन्सी / पाकिस्तानको कराची सहरबाट लाहोरतर्फ गइरहेको यात्रुवाहक रेलमा आगलागी हुँदा ६० जनाको ज्यान गएको छ। बीबीसीका अनुसार पाकिस्तान रेलवेको तेजगाम एक्सप्रेसमा लियाकतपुर भन्ने ठाउँमा पुग्दा तीनवटा डिब्बामा आगलागी भएको थियो।
स्थानीय प्रहरी अधिकारीका अनुसार...
प्रहरी सुरक्षा कारबाहीमा ब्राजिलमा १७ को मृत्यु
एजेन्सी / ब्राजिलको उत्तरी क्षेत्रमा प्रहरीले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ । प्रहरी र शङ्कास्पद लागुऔषध कारोबारीहरूका बीचमा मानायुसमा झडप भएको स्थानीय अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।
“प्रहरीले उनीहरूलाई...
चीनले बनाएकाे विद्युतीय विमानको परीक्षण
एजेन्सी / चीनले चार सीट भएको विद्युतीय विमानको परीक्षण उडान सोमवार गराएको छ ।
चीनले नै बनाएकाे उक्त विमानको नाम आरएक्स४ई हो र त्यसलाई चीनको उत्तरपश्चिममा रहेको शेनयाङ शहरमा परीक्षण उडान गरिएको हो ।
लियाओनिङ जनरल...
चिलीमा विरोध प्रदर्शनका कारण बीस जनाको मृत्यु
एजेन्सी / चिलीमा जारी विरोध प्रदर्शनका क्रममा कम्तीमा २० जनाको मृत्यु भएको छ ।
गत अक्टोबर १९ देखि २७ सम्म आपतकाल लागू भएको यस समयावधिमा जारी रहेको सरकार विरोधी प्रदर्शनमा कम्तीका २० व्यक्तिको मृत्यु हुनुका...
मानवरहित अन्तरिक्ष यान पृथ्वीमा ७८० दिन परिक्रमा पछि फर्कियो
एजेन्सी / अमेरिकी वायुसेनाको मानवरहित अन्तरिक्ष यान एक्स–३७बी पृथ्वीको कक्षमा ७८० दिन परिक्रमा लगाएपछि आइतवार फर्किएको छ । लगभग १० वर्षदेखि गोप्य अभियानमा काम गरिरहेको छ । त्यसै अभियानअन्तर्गत यो लामो मिसन चलाइएको थियो...
ड्रोन जस्तो उड्ने ट्याक्सी सञ्चालनमा आउँदै
एजेन्सी / एसियाली देश सिंगापुरमा छिट्टै ड्रोन जस्तो उड्ने ट्याक्सी देखिनेछ । हालै मात्र यसको परीक्षण गरिएको छ ।
अठार प्रोपेलर भएको ड्रोन ट्याक्सीलाई जर्मन कम्पनी वोलोकप्टरले बनाएको हो । यसले यातायातमा क्रान्ति ल्याउने कम्पनीले...
संसारबाट बिदा भइन् ९९ वर्षसम्म योग सिकाउने ‘योग हजुरआमा’
एजेन्सी / भारतको तमिल नाडुस्थित कोइम्बातोर नजिकै बस्दै आएकी ९९ वर्षीया योग शिक्षिका वी नानाम्मलको निधन भएको छ।
शनिबार दिउँसो आफ्नै निवासमा उनको निधन भएको टाइम्स अफ इण्डियाले जनाएको छ। केही महिना अघिसम्म पनि उनले...
भव्य समारोहका बीच जापानका सम्राट नारुहितोको राजगद्दी आरोहण
- एस क्षेत्री, जापान
टोकियो – जापानका सम्राट नारुहितोले भव्य समारोहका बीच राजगद्दी आरोहण गरेका छन् । उनका पिता अकिहितोले राजगद्दी परित्याग गरेपछि ५९ वर्षीय नारुहितो मे महिनामा जापानको सम्राट बनेका थिए । विभिन्न परम्परागत...

























