मिडियमा अंकुश लगाउने कानुनकाे बिराेधमा कालाे पाेतिए अखबारका पाना

काठमाण्डौं- सोमबार बिहान प्रकाशित भएका अष्ट्रेलियाका पत्रपत्रिका सबै कालोपाना मात्रै देखिएका छन् । अष्ट्रेलियन सरकारले मिडियामा लगाउन खोजेको अंकुशविरुद्ध सोमबार बिहान प्रकाशित भएका पत्रपत्रिकाहरुले विरोधको यस्तो शैली अपनाएको जनाइएको छ । मिडियाहरुका अनुसार अष्ट्रेलिया सरकारको कडा...

भारत– पाक यद्धमा यी दुइ गोर्खाली मारिए

काठमाडौं– हिजो आइतबार भारतीय र पाकिस्तानी सेना बीच जम्मु काश्मीरको सिमा क्षेत्रमा भएको लडाइमा दुइजना नेपाली नागरिक गोरखाली सेनाका नाममा मारिएका छन् । हवलदार पदम बहादुर श्रेष्ठ र राइफलम्यान गमिलकुमार श्रेष्ठ मारिएका छन् । भारत...

चिलीका राष्ट्रपतिद्धारा संकटकालको घोषणा

एजेन्सी /  चिलीको सान्टियागो राज्यमा शुक्रबार संकटकालको घोषणा गरिएको छ । मेट्रो टिकटको मूल्यबृद्धि भएको विरोधमा हिंसात्मक आन्दोलन भएको भोलीपल्ट चिलीका राष्ट्रपतिले संकटकालको घोषणा गर्नुभएको हो । संकटकालघोषणासँगै सुरक्षाको जिम्मेबारी सेनालाई दिइएको अधिकारीहरुले बताएका छन्...

सुनखानीको बाँध फुट्दा ११ को मृत्यु, दर्जनौँ वेपत्ता

एजेन्सी / साइबेरियामा रहेको एक सुनखानीको बाँध भत्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । क्रास्नास्क सहरबाट १ सय ६० किलोमिटर दक्षिणी क्षेत्रमा रहेको सुन खानीमा यस्तो घटना भएको रुसी अनुसन्धान टोलीले यस्तो जनाएको हो...

मस्जिदमा बम विस्फोटमा परी ६२ को मृत्यु

एजेन्सी / अफगानिस्तान पूर्वी नानगरहरको एक मस्जिदमा भएको बम विस्फोटमा परी ६२ जनाको मृत्यु भएको छ। शुक्रबार विस्फोटबाट ६२ जनाको ज्यान गएको र दर्जंनौ घाइते भएका नानगरहरका प्रवक्ता अट्टाउल्लाह खोग्यानी जानकारी दिए। बम विस्फोट हुँदा मस्जिदको...

अमेरिकामा पस्न खोज्ने ३२५ बढी भारतीय पक्राउ, नेपालीहरू फस्याे

एजेन्सी / अमेरिकामा अवैध रुपमा प्रवेश गर्न प्रयास गरिरहेका ३२५ भन्दा बढी भारतीयलाई मेक्सिको सरकारले भारत फर्कादिएको छ । एक महिलासमेत रहेका उक्त समूह दिल्ली पुगिसकेको छ । फर्काएका मानिससँग मेक्सिकोमा बस्नको लागि आवश्यक कुनै...

इक्वेडरमा मूल्य बृद्धिको विरोध प्रदर्शनमा ६ जनाको मृत्यु

एजेन्सी / इक्वेडरमा इन्धनको मूल्य वृद्धिको विरोधमा भएको हिंसात्मक झडपम हुँदा ६ जनाको मृत्यु भएको छ। १० दिनदेखि चल्दै आएको प्रदर्शनको क्रममा १ हजार ५०७ व्यक्ति घाइते भएको तथ्यांक सरकारले सार्वजनिक गरेको हो। प्रदर्शनको क्रममा...

जापानमा ‘हागिबिस’ आँधीका कारण ज्यान गुमाउनेकाे संख्या ७४ पुग्याे

टोकियो । जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण ज्यान गुमाउनेहरुको संख्या बढेर ७४ पुगेको छ । जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले प्रकाशन गरेको पछिल्लो समाचार अनुसार खोजी तथा उद्धार जारी रहेको र कैयौँ...

अमेरिकाले  टर्कीमाथि आर्थिक प्रतिबन्ध लगायाे

एजेन्सी / सिरियाली कुर्द लडाकूहरूबिरुद्धको आफ्नो घातक आक्रमणलाई अन्त्य गर्न माग गर्दै संयुक्त राज्य अमेरिकाले मङ्गलबार टर्कीमाथि आर्थिक प्रतिबन्धहरु लगाएको छ । उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फर्काउने संयुक्त राज्य अमेरिकी निर्णयपछि टर्कीले हवाई र स्थलगत...

जापानमा हागिबिस आँधीका कारण ज्यान गुमाउनेको संख्या ६६ पुग्यो,  लाखौँ घर बिजुलीविहीन

एजेन्सी / जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण ज्यान गुमाउनेहरुको संख्या ६६ पुगेको छ । जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले दिएको जानकारीअनुसार खोजी तथा उद्धार जारी रहेको र कैयौँ व्यक्ति बेपत्ता तथा घाइते...

RECENT POSTS

HOT NEWS