अमेरिकामा कार दुर्घटनामा हुँदा नेपाली आमा-छोरीको मृत्यु

एजेन्सी / अमेरिकाको ओहायो राज्यमा गत शनिबार राति भएको सडक दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ। ओहायो राज्यस्थित कोलम्बसमा कार दुर्घटनामा ४० वर्षीया कुमारी विश्वकर्मा र २४ वर्षिया अन्जु विश्वकर्माको मृत्यु भएको हो। दुर्घटनामा अन्य...

अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु, एक गम्भीर घाइते

बोस्टन - अमेरिकाको ओहायोको कोलम्बसमा शनिबार भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ। दुर्घटनामा चारजना घाइते भएका छन्। घाइतेमध्ये एकजना अवस्था गम्भीर छ।   स्थानीय समाचार  संस्था डब्ल्युसिएमसएचका अनुसार स्थानीय सनबरी रोड र मोर्स रोडको...

जापानमा ताइफु हागिबिसबाट ज्यान गुमाउनेहरुको संख्या १९ पुग्याे, बेपत्ता १६ जना पुग्याे

टोकियो / जापानमा आएको शक्तिशाली ताइफु हागिबिसका कारण ज्यान गुमाउनेहरुको संख्या १९ पुगेको छ । ताइफुकै कारण १६ जना बेपत्ता भएका छन् भने देशभर १०० जना भन्दा धेरै घाइते भएको उद्धारकर्ता र आधिकारिक निकायहरुलाई...

जापानमा शक्तिशाली आँधीबाट १८ को मृत्य, १३ जना बेपत्ता

एजेन्सी / जापानमा सबैभन्दा शक्तिशाली आँधी हगिविसमा परेको कम्तिमा १८ मानिसको मृत्यु भएको छ । जापानको सरकारी ब्रोडकास्टिङ संगठन एनएचकेले यसको जानकारी गराएको हो । जापानकाे कानागवा, तोचिगी, गुन्मा, इवाते, मियागी, फुकुशिमा, चिवा र साइतामा...

जापानमा ६० वर्षयताकै ठूलो आँधी, कम्तीमा ५ जनाको मृत्यु

काठमाडौं- जापानमा आएको आँधीले कम्तीमा ५ जनाको ज्यान लिएको छ भने ९० भन्दा बढी घाइते भएका छन् । ६० वर्षयताकै ठूलो आँधी पछि वर्षा र पहिरो गएपछि जापानको अधिकांश स्थानको जनजीवन प्रभावित हुन पुगेको...

चीनले लिपुलेकमा गरेको गल्ती सच्याउन माग : अध्यक्ष नेपाल

काठमाडौं / भारतीय दादागिरी र हेपाहा प्रवृत्ति विरुद्ध जहिले लड्दै आएका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले लिपुलेकका विषयमा नेपाल सरकारले चीनसँग बार्ता गर्नुपर्ने जनाएका छन् । नेपालको सीमा मिचिएका सम्वन्धमा खुला रुपमा...

दक्षिण कोरियाले तीन बर्षभित्र एक लाख सेना घटाउने

एजेन्सी / दक्षिण कोरियाले आगामी तीन बर्षभित्रमा सेनाको संख्या तीन लाख घटाउने जनाएको छ । देशको जनसङ्ख्या अत्यधिक घटेकाले सेनाको संख्या पनि घटाउन लागिएको त्यहाँका सेना प्रमुखले जनाएका छन् । उनले सन् २०२२ सम्ममा सेनाको सङ्ख्या...

टर्कीले सिरियामा आक्रमण गरेकाेले १ लाख मानिस बिस्थापित

एजेन्सी /  टर्कीले गएको बुधबारदेखि सिरियामा जारी राखेको आक्रमणका कारण १ लाख मानिस विस्थापित भएका छन् । टर्कीका फौजको फौजको मुख्य निसानामा रहेका उत्तरपूर्वी सिरियाको अब्याद तथा रस अल–ऐनलगायत क्षेत्रका १ लाख मानिस टर्कीको आक्रमणका...

चीन र भारतले विवेक नपुर्याए एशियाबाहिरका शक्तिले अनुचित लाभ सक्ने खतरा

एजेन्सी / चीन र भारतबीच स्थायी रुपमा सम्बन्धको विकास र सहयोग विना एशियाको उदय असम्भव रहेको विषयलाई दुवै देशले आत्मसाथ गरेका छन् । चीनको विदेश सम्बन्धको आधिकारिक धारणा बाहिर ल्याउने पत्रिका ग्लोबल टाइम्सले दुवै...

यस वर्षको नोबल शान्ति पुरस्कार : इथियोपियाका प्रधानमन्त्री अहमदलाई

एजेन्सी  / यस वर्षको नोबल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री अब्बी अहमदले जितेका छन् । इथियोपिया र इरिट्रियाबीचको द्धन्द्ध अन्त गरी ऐतिहासिक शान्ति सम्झौता गर्न महत्वपूर्ण भूमिका खेलेका उनले दुई देशबीच शान्ति स्थापनामा विशेष भूमिका...

RECENT POSTS

HOT NEWS