मेक्सिकोमा मेयरलाई ट्रकमा बाँधेर घिसारियो
एजेन्सी / मेक्सिकोको दक्षिणी भागका एक मेयरलाई जबरजस्ती एक पिकअप ट्रकमा बाँधेर सडकमा घिसारेको घटनामा ११ जनालाई गिरफ्तार गरिएको छ । मेयर जर्ज लुइस एस्कन्डोन हर्नाडेजलाई केही परसम्म तानेपछि स्थानीय प्रहरीहरुले जोगाएका थिए ।...
हङकङमा सरकारविरोधी आन्दोलन हिंसात्मक बन्दै
एजेन्सी / हङकङमा जारी सरकारविरोधी आन्दोलन थप हिंसात्मक बन्दै गएको छ ।
प्रदर्शनकारीले विभिन्न शैलीमा सरकारको विरोधमा विभिन्न कार्यक्रम आयोजना गरेका छन् । सुरक्षाकर्मीले उक्त कदम नियन्त्रणका लागि बल प्रयोग गर्दा आन्दोलनले हिंसात्मक रुप लिएको...
पचास तालिबान लडाकूको ज्यान गयो
एजेन्सी / आफगानिस्तानको उत्तरी प्रान्त तखारको बहाराक जिल्लामा तालिबान लडाकू समूह आखाडाहरुलक्षित हवाई र भूमिमा गरिएको कारबाहीमा परी ५० भन्दा बढी लडाकूको ज्यान गएको छ ।
गत दिनयता जारी यस कारबाहीमा तीन दर्जन भन्दा बढी...
दुई शक्तिशाली ताइफुका कारण जापानमा ठूलो क्षति
टोकियो / मिताग नामक आँधी सोमवार ओकिनावाको दक्षिणी प्रिफेक्चर साकिशामा टापूतर्फ बढ्ने अनुमान गरिएको छ ।
जापानी मेट्रोलोजिकल एजेन्सीले जनाएअनुसार आइतवार मिताग प्रति घण्टा २० किलोमिटरको रफ्तारले फिलिपिन्सको उत्तरपश्चिम क्षेत्रतर्फ बढ्दै गएको छ ।
मितागका कारण...
अफगानिस्तानमा कडा सुरक्षाबीच राष्ट्रपतीय निर्वाचन ! हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन
अफगानिस्तान / अफगानिस्तानमा तालिवान लडाकुहरूले गरेको शृंखलाबद्ध विस्फोटका बाबजुद नयाँ राष्ट्रपतिका लागि मतदान भएको छ । वर्तमान निर्वाचन सन् २००१ मा तालिबान अन्त्य भएपछि देशमा चौथो आम निर्वाचन हो ।मतदान गर्ने क्रम देशै भरी सुरु...
हवाई हमलामा १७ आइएस लडाकू मारिए
एजेन्सी / अमेरिकी अफ्रिकी कमाण्ड (अफ्रिकम) ले लिबियामा इस्लामिक स्टेट्स (आइएस) लडाकूबिरुद्ध गरेको हवाई कारबाहीमा परी लिबियामा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।
अफ्रिकमले शुक्रबार दिएको जानकारी अनुसार देशको उत्तरपश्चिमी क्षेत्रमा आक्रमण भएको र...
साउदी अरब घुम्न जाने महिलाले बुर्का लगाउनु नपर्ने
एजेन्सी । साउदी अरब घुम्न जाने महिला पर्यटकले अब अनिवार्य अबया (बुर्का जस्तै पहिरन) लगाउन नपर्ने भएको छ। साउदी अरबका पर्यटन मन्त्री अहमद अल खतिबले पर्यटक बढाउनका लागि यस्तो निर्णय गरिएको बताएका छन्। तर,...
राष्ट्रपति ट्रम्पले संविधानको घोर उल्लंघन गरेको आरोप, महाअभियोग लगाउने तयारी
एजेन्सी । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभकी सभामुख न्यान्सी पेलेसीले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु गर्ने घोषणा गरेकी छन्। डेमोक्रेटिक पार्टीले औपचारिक रुपमा महाअभियोग प्रक्रिया सुरु गरेको हो।
ट्रम्पमाथि डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार...
शक्तिशाली ताईफुले जापानमा जनजीवन अस्तव्यस्त
टोकियो / जापानको नागाशाकी, फुकुओका र हिरोसिमा क्षेत्रमा आईतबार जनजीवन ठप्प बनाउँदै अघि बढेको विनाशकारी ताईफु टपाहाले सोमबार बिहान क्योतोमा असर पार्ने भएको छ ।
जापानको मेटोरोलोजिकल एजेन्सीले जनाए अनुसार आईतबार मध्यरात ताईफु टपाहाले यामागुची...
दिल्लीका ट्याक्सी चालकले कन्डम बोक्नै पर्ने बाध्यता
एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा ट्याक्सी चालकहरु कन्डम बोकेर हिँड्ने गरेका छन् । भारतमा हालै परिमार्जन गरिएको ट्राफिक नियम र जरिवानामा गरिएको भारी बढोत्तरीका कारण चालकहरु कुनै प्रकारको गल्ती गर्नबाट डराउने गरेका छन्...

























