८० वर्षअघि मृत्युभएका भिक्षुको शरीर जस्ताको तस्तै, वैज्ञानिक नै चकित
एजेन्सी । रुसका एक बौद्धमार्गी भिक्षुको ८० वर्षअघि मृत्यु भएको थियो तर उनको मृत शरीर अहिले पनि जस्ताको तस्ते भेटिएको छ । शव देख्दा उनको मृत्यु केही समय पहिले मात्र भएको जस्तो लाग्छ। जब...
भारतबाट नेपाली आप्रवासीलाई समेत हटाउने भारतीय गृहमन्त्रीको घोषणा
काठमाडौं । भारतबाट नेपाली लगाएत अन्य मुलुकका आप्रवासीहरुलाई हटाउने भारतका गृहमन्त्री अमित शाहले घोषणा गरेका छन् । यो घोषणाले भारतमा बस्ने नेपाली र नेपाली भाषीहरु अब अप्ठेरोमा पर्न सक्ने सम्भावना देखिएको छ । मन्त्री...
युवकलाई जिउँदै जलाएर हत्या, आमाको पनि मृत्यु
काठमाडौं । भारतको उत्तर प्रदेशमा एक दलित युवकलाई जिउँदै जलाएर हत्या गरिएको छ। हरदोई जिल्लामा दलित युवकलाई पहिले निर्घात कुटपिट गरेपछि कुर्सीमा बाँधेर आगो लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घटनाबारे जानकारी पाएपछि ती युवककी...
शान्ति सेनामा खटिने सिपाहीको भत्ता बढ्यो
काठमाडौं : नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीलाई साविकको भत्तामा प्रतिमहीना ८५ अमेरिकी डलर वृद्धि गर्ने निर्णय गरेको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सोमबार बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले...
नदीमा डुङ्गा डुब्दा १२ जनाको मृत्यु, ३० बेपत्ता
भारतको आन्ध्र प्रदेशमा पर्यटक चढेको एउटा डुङ्गा गोदावरी नदीमा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ। उक्त डुङ्गामा झन्डै ६० जना मानिस चढेका थिए। आइतवार भएको सो घटनामा ३० जना हराइरहेका छन् । स्थानीय...
अनलाइनबाट ठगी गर्ने २७७ जना चिनियाँ नागरिक पक्राउ
काठमाडौं। फिलिपिन्सका अधिकारीहरुले अनलाइन मार्फत फिलिपिन्समा ठगी धन्धामा संलग्न रहेको आरोपमा २७७ जना चिनियाँ नागरिक पक्राउ गरेको जनाएका छन्।
चीनमा ठगी धन्धा चलाएर सयौं व्यक्तिलाई धोखा दिई फरार भएका उनीहरुले फिलिपिन्समा समेत यस्तै सिन्डीकेट चलाएको...
एकजना मान्छे मात्रै बस्ने अनौठो गाउँ
एजेन्सी / प्रायः मानिसहरू गाउँ या शहरमा बस्ति बसालेर बस्ने गरिन्छ । तर रुसको एउटा सीमावर्ती गाउँ डोबरुसामा ३० वर्ष पहिलेसम्म झण्डै २ सय मानिस बस्दथे । तर अहिले उक्त गाउँमा जम्मा एकजना मानिस...
जापानमा भयानक आँधी (टाइफुन फक्साइ) ! प्रतिघण्टा ११६ किमीको गति
टोकियो / जापानको राजधानी टोकियोमा टाइफुन फक्साइका कारण जनजीवन प्रभावित भएको छ । ११६ किमी प्रतिघण्टाको गतिमा आएको आँधीका कारण टोकियो र त्यस आसपासको जनजीवन प्रभावित भएको हो ।
आँधीका कारण टोकियो नजिकै ल्याण्डफल भएको...
भारतको चन्द्रयान–२ सम्पर्कविहीन, प्रधानमन्त्री मोदी निराश
काठमाडौं । भारतको चन्द्रयान–२ चन्द्रमामा अवतरण गर्नुभन्दा केही समय अगाडि सम्पर्क विहिन भएको छ । चन्द्रयान अवतरणको दृष्यावलोकन गर्न भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो) को मुख्यालय प्रधानमन्त्री नरेन्द्र मोदी पनि पुगेका थिए । तर,...
पाकिस्तानको प्रहरी अधिकृतमा हिन्दू महिला नियुक्त
पाकिस्तान / हालै पाकिस्तानको इतिहासमा पहिलो पटक हिन्दू महिला प्रहरी अधिकृतमा नियुक्त भएकी छिन्। पाकिस्तानको सिंध प्रान्तमा हिन्दू युवती पुष्पा कोहली प्रान्तीय प्रहरीको प्रहरी सहायक अधिकृतमा नाम निकाल्न सफल भएकी हुन्।
प्रान्तीय प्रतिस्पर्धी परीक्षामा पुष्पा कोहली...
























