रसियनहरुकाे साेफामा बस्न मानेनन् नरेन्द्र माेदी
काठमाडौं / रसिया भ्रमणमा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोफामा बस्न अस्वीकार गरेको खबर भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मोदीका लागि भनेर छुट्टै सोफा र अन्य अधिकारीका फरक कुर्सी राखिएको थियो । आफ्नो सादगी पन...
बेलायतमा निर्वाचन गराउने बारे संसदमा सोमबार फेरि मतदान हुने
काठमाडौं- बेलायतमा समयअघि नै निर्वाचन गर्ने प्रधानमन्त्री बोरिस जोनसोनको प्रस्तावमा आउँदो सोमबार पनि संसदमा मतदान हुने भएको छ ।
सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार राजनीतिक गतिरोध अन्त्यका लागि प्रस्ताव गरिएको निर्वाचनका बारेमा दोस्रो पटक मतदान...
अमेरिकामा कार दुर्घटना, ३ नेपालीको मृत्यु
काठमाडौं– अमेरिकाको मिजुरी राज्यमा कार दुर्घटना हुँदा तीन नेपालीको मृत्यु भएको छ।
नेपाली सवार कार रोकिराखेको बेला पछाडीबाट पिकअप ट्रकले ठक्कर दिदा तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द...
काबुलमा आत्मघाती हमला २ नेपालीसहित १६ जनाको मृत्यु
काठमाडौँ- अफगानिस्तानको राजधानी काबुलस्थित ग्रीन भिलेज क्याम्पमा सोमबार राति पौने १० बजे भएको बम बिस्फोटमा परी २ जना नेपालीसहित कम्तीमा १६ जनाको ज्यान गएको छ । एक सय १९ जना घाइते छन् ।
पाकिस्तानको इस्लामावादस्थित...
चीनको विद्यालयमा हुँदा आक्रमण आठ बालबालिकाको मृत्यु
एजेन्सी / चीनको प्राथमिक विद्यालय बाहिर भएको आक्रमणा परी आठ बालबालिकाको मृत्यु भएको छ । समर होलिडे सकिएर विद्यालय खुलेको पहिलो दिन भएको आक्रमणमा परी आठ जना बालबालिकाको ज्यान गुमाएका छन् ।
चीनको केन्द्रमा पर्ने...
साउदीको सेनाले गरेको हवाई आक्रमणमा सय जनाको मृत्यु
एजेन्सी / साउदी अरब नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परी यमनमा पछिल्लो समयमा १०० जना मारिएको रेडक्रसको अन्तर्राष्ट्रिय समितिले जानकारी दिएका छन् । हुथी विद्रोहीहरुले ड्रोन र मिसाईलहरु संकलन गरे राखेको सूचनाका आधारमा गठबन्धन...
अमेरिकाको टेक्सासमा गोली चल्दा ५ को मृत्यु १६ घाइते
काठमाडौं / अमेरिकाको टेक्सास राज्यमा गोली चल्दा ५ जनाको मृत्यु भएको छ । टेक्सासको ओडेसा शहरमा एक अज्ञात व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा १६ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बन्दुकधारीले सबैभन्दा पहिले ट्राफिक प्रहरीमाथि...
अमेरिकामा गोलीकाण्डमा एक महिनामा ५१ मारिए
एजेन्सी / अमरिकाको टेक्सस राज्यको पश्चिमी भूभाग मिडल्यान्ड र ओडेस्सामा भएका गोली प्रहारमा पाँचजनाले ज्यान गुमाएका छन्। शनिबार भएका दुई घटनामा २१ जना घाइते भएका छन् । कारमा बसेर भीडभाडयुक्त स्थानाम गोली चलाउने व्यक्तिको...
कंगोमा इबोला संक्रमणबाट दुई हजारको मृत्यु
एजेन्सी / प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला भाइरसको प्रकोपबाट वार्षिक दुई हजारजनाको ज्यान गएको जनाइएको छ । छ। इबोला संक्रमितको संख्या तीन हजार थियो र उनीहरूमध्ये दुई हजारको उपचारका क्रममा ज्यान गएको अधिकारीले जनाएका छन्।
कंगोको...
अमेरिकाले चीनलाई नयाँ कर लागु गर्ने
वाशिङटन । अमेरिकाले आज आइतबारदेखि लागु हुने गरी ११२ बिलियन डलर बराबरका चिनियाँ सामानमा नयाँ कर लगाउने देखिन्छ । विश्वका दुई ठूला अर्थतन्त्रमा चलिरहेको व्यापार युद्धलाई यसले झन् चर्काउने सम्भावना छ । यसअघि अमेरिकी...

























