क्यालिफोर्निया राज्यको सिमी भ्यालीमा सानो प्लेन दुईवटा घरमा खस्याे
एजेन्सी ।अमेरिकाको क्यालिफोर्निया राज्यको सिमी भ्यालीमा एउटा सानो प्लेन दुईवटा घरमा खसेको छ।
यस दुर्घटनामा विमानमा सवार दुई जना मानिस र एक घर पालुवा कुकरको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको हो।
यो दुर्घटना स्थानीय समयअनुसार...
पाकिस्तानद्वारा ब्यालिस्टिक क्षेप्यास्त्रको सफल परीक्षण
एजेन्सी । पाकिस्तानले शनिवार आफ्नो छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ।
सतहबाट सतहमा प्रहार गर्न सकिने अब्दली हतियार प्रणालीको सफल परीक्षण गरेको बताएको छ।
पाकिस्तानको रणनीतिक बलहरूको परिचालन तयारी सुनिश्चित गर्ने र क्षेप्यास्त्रको उन्नत...
भारत र पाकिस्तानबिच तनाव बढ्याे
नयाँ दिल्ली । पहलगाममा आतङ्कवादी हमलापछि भारत र पाकिस्तानबिच तनाव बढेको छ, जसका कारण भारत र पाकिस्तानले एक अर्काका लागि आफ्नो हवाई क्षेत्र समेत बन्द गरेका छन् ।
पाकिस्तानले एक वर्षसम्म उसको हवाई क्षेत्र बन्द गरिरह्यो...
पाकिस्तान र भारतबीच बढेको तनावबारे टर्की बोल्याे
काठमाडौं । पहलगाम आतंकवादी हमलापछि पाकिस्तान र भारतबीच बढेको तनावबारे टर्की बोलेको छ।
टर्कीका राष्ट्रपति तैयप एर्दोगानले विज्ञप्ति जारी गरी दुवै देशलाई तनाव कम गर्न आह्वान गरेका छन्।साथै उनले आफ्नो समर्थन पाकिस्तानलाई रहेको घोषणा पनि...
पाकिस्तानी सेना सीमाको रक्षा गर्न तयार
एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले पहलगाममा भएको आक्रमणपछि भारतले आधारहीन आरोप लगाएको जनाउँदै त्यो बन्द हुनुपर्ने जनाएका छन्।
उनले यस मुद्दाको निष्पक्ष अनुसन्धानमा हर सम्भव सहयोग प्रदान गर्न तयार रहेको पनि जनाएका हुन्।
बीबीसीका अनुसार...
राष्ट्रसंघद्वारा भारत र पाकिस्तानलाई ‘अधिकतम संयम अपनाउन’ अपील
काठमाडौं । पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच संयुक्त राष्ट्रसंघले दुवै देशलाई 'अधिकतम संयम अपनाउन' अपील गरेको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफेन डुजारिकले भारत पाकिस्तानको घटनाक्रमप्रति चिन्तित भएर परिस्थितिको...
विश्व औलो दिवस मनाइदै
काठमाडौं । विश्व औलो दिवस हो । यस अवसरमा विश्व स्वास्थ्य सङ्गठनले औलो उन्मूलनका निम्ति नीतिगत व्यवस्थाका साथ अझ सशक्त ढङ्गले अघि बढ्न विश्वका सबै देशका सरकार तथा सम्बद्ध निकाय आह्वान गरेको छ ।
सङ्गठनका...
आजदेखि विश्व खोप सप्ताह सुरु
काठमाडौं । आजदेखि विश्व खोप सप्ताह सुरु भएको छ । यस्तै, आजै ‘इन्टरनेशनल ग्रल्स आइसिटी डे’ पनि परेको छ । खोप सप्ताह र इन्टरनेशनल ग्रल्स आइसिटी डे संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष अप्रिल २२ मा...
काश्मीर घटनापछि भारत फर्किए मोदी
एजेन्सी । २६ जनाको ज्यान जाने गरी जम्मु काश्मीरमा भएको आतङ्कवादी हमला पछि साउदी अरेबियाको भ्रमण छोट्याएर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्कीएका छन् । उनी भर्खरै नयाँ दिल्ली विमानस्थलमा अवतरण गरेको भारतिय सञ्चार...
यूएईका परराष्ट्रमन्त्री अल नाह्यान आज नेपाल आउँदै
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यान आज नेपाल आउँदै छन्।
उनको यो भ्रमण परराष्ट्रमन्त्री डा आरजु राणा देउवा नेपाल बाहिर रहँदा हुन लागेको हो।
शेख अब्दुल्लाहको...
























