न्युजिल्यान्डमा बालबालिकाले सामाजिक सञ्जाल चलाउन नपाइने

एजेन्सी । अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्लाटफर्ममा प्रतिबन्ध घोषणा भएकामा अब न्युजिल्यान्डमा पनि यस्तै चर्चा सुरु भएको छ। प्रधानमन्त्री क्रिस्टोफर लक्सनले बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने प्रस्ताव गरेका छन्। किशोरकिशोरीलाई...

युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि ‘तयार’: जेलेन्स्की

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले सोमबारदेखि ३० दिने युद्धविराम गर्ने प्रतिबद्धता व्यक्त गरेको र किएभ रुससँग प्रत्यक्ष वार्ताका लागि ‘तयार’रहेको बताएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै महिना इस्तानबुलमा किएभसँग प्रत्यक्ष वार्ताको प्रस्ताव...

भारत–पाकिस्तानबीच युद्धविरामको सहमति

काठमाडौं । भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले ले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् । पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशसचिव विक्रम मिश्रिले युद्धविरामको सहमति भएको...

जी-सेभेनले भारत र पाकिस्तानलाई शान्ति कायम राख्न आग्रह

काठमाडौं । जी-सेभेन देशहरूले भारत र पाकिस्तानलाई शान्ति कायम राख्न र एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन्। यो अपिल दुई देशबिच तनाव बढिरहेको बेला आएको हो। क्यानडाले जारी गरेको विज्ञप्तिमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली,...

 पाकिस्तानीको आक्रमणमा तीन भारतीयको मृत्यु

काठमाडौं । पाकिस्तानी सेनाको आक्रमणमा तीन भारतीय नागरिकको मृत्यु भएको छ । काश्मिरमा पाकिस्तानी सेनाले गरेको आक्रमणमा तीन भारतीयको ज्यान गएको हो । समाचार संस्था रोयटर्स र एएफपीले भारतीय सेनालाई उद्धृत गर्दै कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा...

पाकिस्तानमा भारतको मिसाइल हमलामा ३० जनाको मृत्यु

काठमाडौं । पहलगाम आक्रमणको १५ दिनपछि भारत सरकारले पाकिस्तानमा मिसाइल हमला गरेको छ । भारतीय सेनाका अनुसार पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरका आतंकवादी क्षेत्रलाई लक्षित गरी मिसाइल आक्रमण गरिएको हो । यो आक्रमणलाई भारतीय सेनाले...

द्वन्द्व हुने डरले कश्मीरका बासिन्दा डराए

नयाँ डिल्ली । पाकिस्तान र भारतबीच तनाव बढ्दै गएपछि द्वन्द्व हुने डरले कश्मीरका बासिन्दाहरू खाद्यान्न र अत्यावश्यक वस्तुहरूको भण्डारण गर्न थालेका छन् । अप्रिलको अन्त्यतिरबाट दुई देशबीचको गतिरोध बढ्दै गएको हो । पाकिस्तानले सोमवार तीन...

अफगान शरणार्थीहरू पाकिस्तान र इरानबाट स्वदेश फर्के

काबुल । अप्रिलमा दुईलाख ५० हजार भन्दा बढी अफगान शरणार्थीहरू छिमेकी देश पाकिस्तान र इरानबाट स्वदेश फर्केको शरणार्थीका लागि राष्ट्र सङ्घीय उच्च आयुक्त (यूएनएचसीआर) जनाएको छ । स्वदेश फिर्ता हुनेहरूमध्ये अधिकांश महिला तथा बालबालिका रहेका जनाइएको...

पोर्चुगलद्वारा १८ हजार विदेशी नागरिकलाई देश निकाला गर्ने तयारी

काठमाडौं । पोर्चुगल सरकारले आम चुनावको ठीकअघि १८ हजार विदेशी नागरिकलाई देश निकाला गर्ने तयारी गरिरहेको छ । अधिकारीहरुका अनुसार अनियमित तरिकाले बसोबास गरिरहेका विदेशी नागरिकलाई पोर्चुगलले उनीहरुकै देश फर्काउन लागेको हो । पोर्चुगलमा १८...

‘टिकटक फर आर्टिस्ट्स’ नामक नयाँ प्लेटफर्म सुरु

बेइजिङ । टिकटकले ‘टिकटक फर आर्टिस्ट्स’ नामक नयाँ प्लेटफर्म सुरु गरेको छ । यसले कलाकारहरूलाई आफ्नो करियर बनाउन सहयोग पुर्याउने उद्देश्य राख्दछ । यस प्लेटफर्मले कलाकारहरूलाई आफ्ना गीतहरूको प्रचार गर्न र आफ्नो श्रोतासँग अझ...

RECENT POSTS

HOT NEWS