अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीकाे हत्या

अमेरिकाको वासिङ्टनस्थित एक संग्रहालय बाहिर इजरायली दूतावासका दुई जना कर्मचारीको गोली हानी हत्या गरिएको छ। अमेरिकी प्रशासनले घटनाको पुष्टि गरेको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। आक्रमणमा परी एक पुरुष र एक महिला कर्मचारीको मृत्यु भएको सुञ्चारमाध्यमहरूमा उल्लेख...

ग्रिसमा ६.१ म्याग्निच्युडको भूकम्प

एजेन्सी । ग्रिसको टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । क्रेटको राजधानी हेराक्लिओनबाट ८२ किलोमिटर (५१ माइल) उत्तरपूर्वमा ६८ किलोमिटर गहिराइमा शक्तिशाली भूकम्प गएको युएसजिएसले...

अमेरिकी राष्ट्रपति ट्रम्प र दक्षिण अफ्रिकाका समकक्षी रामफोसाबीच चर्को घोचपेच

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामफोसाबीच बुधबार ह्वाइट हाउसमा मिडियाकै सामुन्ने चर्को घोचपेच भएको छ। भेटघाट सौहार्दपूर्ण रहन नसकेको यो घटनाले दुई देशबीचको सम्बन्धमा तनाव उत्पन्न गरेको छ। यसरी...

पाकिस्तानले सेना प्रमुख जनरल असिम मुनिरलाई फिल्ड मार्सल बनाउने निर्णय

एजेन्सी । पाकिस्तान सरकारले सेना प्रमुख जनरल असिम मुनिरलाई फिल्ड मार्सल बनाउने निर्णय गरेको छ। साथै एयर चिफ मार्सल जहिर अहमद बाबर सिद्धुलाई उनको कार्यकाल पूरा भएपछि पनि पाकिस्तानी वायुसेना प्रमुखका रूपमा यथावत् राख्ने निर्णय पनि...

जापानका कृषिमन्त्रीले दिए राजीनामा

टोकियो । चामलको बढ्दो मूल्यको सामना गरिरहेको जापानमा चामलका बारेमा भएको गल्तीले सार्वजनिक आक्रोश निम्त्याएपछि त्यहाँका कृषिमन्त्रीले बुधबार राजीनामा दिएका छन् । टाकु इटोले सप्ताहन्तमा एउटा भेलालाई भन्नुभएको थियो, “मैले आफैँ कहिल्यै चामल किनेकोे छैन...

अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि भएको छ । बाइडेनको कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै उनलाई प्रोस्टेट क्यान्सर भएको र क्यान्सर हड्डीसम्म फैलिसकेको जानकारी दिएको हो । ८२ वर्षीय बाइडेनलाई युरिनसँग...

इजरायली आक्रमणबाट  मृत्यु हुनेको संख्या विगत १२ घण्टामा एक सय नाघ्याे

एजेन्सी । उत्तरी गाजा पट्टीमा इजरायली आक्रमणबाट  मृत्यु हुनेको संख्या विगत १२ घण्टामा एक सय नाघेको छ । गाजाको नागरिक रक्षाले कम्तिमा १०९ जनाको मृत्यु र २१६ जना घाइते भएको पुष्टि गरेको छ । गाजाका...

इयु र बेलायत जोडदार बहस गर्न तयार

ब्रसेल्स । आगामी साता ब्रेक्जिटपछि हुन लागेको ऐतिहासिक शिखर सम्मेलनमा रक्षा सम्बन्धहरूलाई थप बलियो बनाउनका लागि माछा मार्ने अधिकार र खाद्य जाँचको मुद्दामा सम्झौताको खोजीमा रहेका युरोपेली सङ्घ (इयु) र बेलायत जोडदार बहस गर्न...

रूसी सेनासँग ‘व्यावहारिक सहयोग विस्तार’ गर्न चीन तयार

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै मस्कोमा भव्य द्वितीय विश्वयुद्ध विजय दिवस परेडका लागि गरेको भ्रमणपछि बेइजिङले बिहीबार रूसी सेनासँग ‘व्यावहारिक सहयोग विस्तार’ गर्न तयार रहेको बताएको छ । सन् २०२२ मा मस्कोले युक्रेनमा पूर्ण...

उरुग्वेका पूर्वराष्ट्रपति मुहिकाको ८९ वर्षको उमेरमा निधन

एजेन्सी । उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । मुहिकालाई ‘पेपे’को नामले पनि चिनिन्छ । सन् २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति रहेका पूर्व गुरिल्ला नेता मुहिका आफ्नो साधारण जीवनशैलीका कारण...

RECENT POSTS

HOT NEWS