भारतमा कोरोना भाइरस बिरामीहरूको सङ्ख्या ३ हजार ९६१ पुग्याे
नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड–१९) फेरि फैलिन थालेको छ।
भारतीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार, देशभर सक्रिय कोरोना भाइरस बिरामीहरूको सङ्ख्या ३ हजार ९६१ पुगेको छ।
बिरामीको सङ्ख्या बढेसँगै पछिल्लो २४ घण्टामा चार जनाको...
गणतन्त्रको प्रदर्शनभन्दा हाम्राे प्रदर्शन शानदार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको गणतन्त्रको पक्षको प्रदर्शनभन्दा आफूहरुले गरेको प्रदर्शन शानदार रहेको जनाए ।
राजावादीहरुको आजको प्रदर्शनमा संक्षिप्त सम्बोधन गर्दै उनले हिजो...
टर्कीमा अच्चमकाे राेटी फेरि आयो
एस्किसेहिर (टर्की) । प्रारम्भिक कांस्य युगमा आजको मध्य टर्कीमा नयाँ निर्माण गरिएको घरको ढोकामुनि एउटा रोटीको टुक्रा गाडिएको थियो ।
अब पाँच हजार वर्षभन्दा बढी पछि पुरातत्वविद्हरूले यसलाई खनेर निकालेका छन् र स्थानीय बेकरीलाई यसको...
गाजामा अराजकता, व्यवस्थित गर्नखोज्दा सात प्रहरीको मृत्यु
एजेन्सी । उत्तरी गाजाका धेरै सहरमा पुगेका राहत पर्याप्त नभएपछि अराजकता बढेको छ । राहत वितरणमा लुटपाट सुरु भएको छ ।
हमासको नियन्त्रणमा रहेको आन्तरिक मन्त्रालयले दिएको जानकारी अनुसार राहत वितरणलाई व्यवस्थित गर्न पुगेका ७...
ट्रम्पसँगको सहकार्य अन्त्य हुन लाग्याे : मस्क
एजेन्सी । अर्बपति एलोन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘लागत कटौती कार्यदल’को नेतृत्वका लागि आफ्नो समय “अन्त्य” हुन लागेको जनाएका छन्।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्ट गर्दै मस्कले ‘डोज’ (डिपार्टमेन्ट अफ गभर्न्मेन्ट एफिसियन्सी)...
‘स्टारशिप मेगारकेट’ परीक्षण उडानको तयारीमा
एजेन्सी । एलन मस्कको मंगल ग्रहमा मानव बस्ती बसाल्ने महत्वाकांक्षी योजनाको केन्द्रमा रहेको स्पेसएक्सको ‘स्टारशिप मेगारकेट’ आज फेरि परीक्षण उडानको तयारीमा छ ।
अघिल्ला दुई प्रयासमा यानमा आगो लागेर विस्फोट भएपछि यो परीक्षणमा थप चासो...
पाकिस्तानी ड्रोनहरू विरुद्ध भारतको हवाई सुरक्षा प्रणाली सक्रिय
काठमाडौं । मे ८ तारिखको राति ८ बजेतिर उत्तरी भारतको जम्मु कश्मीरमा पाकिस्तानी ड्रोनहरू विरुद्ध भारतको हवाई सुरक्षा प्रणाली सक्रिय हुँदा रातो फ्लेयरहरू आकाशमा चम्किए ।
लडाकु विमान, परम्परागत क्षेप्यास्त्र र तोपको बलमा दशकौंदेखि लड्दै...
उत्तर कोरियामा प्रक्षेपणका क्रममा युद्धपोतको एक भाग भाँचियाे
काठमाडौं । उत्तर कोरियामा प्रक्षेपणका क्रममा युद्धपोतको एक भाग भाँचिएको छ।
उत्तर कोरियाको सरकारी मिडियाका अनुसार बुधबार नयाँ युद्धपोतको प्रक्षेपणको क्रममा भएको दुर्घटनाको आरोपमा तीन शिपयार्ड अधिकारीलाई पक्राउ गरेको छ। करिब पाँच हजार टन तौल...
एप्पल कम्पनीमाथि कर लगाउँदै ट्रम्प
एजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युरोपेली सङ्घबाट आयात हुने सम्पूर्ण वस्तुमा ५० प्रतिशत कर लगाउने र यदि एप्पल कम्पनीले आफ्ना फोनहरू अमेरिकाभित्र उत्पादन नगरेमा ती सामानमा २५ प्रतिशत कर लगाइने...
बेलायतद्वारा चागोस टापुहरू मौरिससलाई हस्तान्तरण
एजेन्सी । बेलायतले हिन्द महासागरमा अवस्थित चागोस टापुहरू मौरिससलाई हस्तान्तरण गरेको छ।यससम्बन्धी सम्झौतामा बिहीबार दुई देशबिच हस्ताक्षर भएको छ।
चागोस द्वीपसमूहको सबैभन्दा ठूलो टापु डिएगो गार्सिया बेलायत–अमेरिकी सेनाको लागि रणनीतिक रूपमा महत्त्वपूर्ण नौसेना र बमवर्षक...

























