जोको विडोडो पुनः राष्ट्रपति निर्वाचित
जकार्ता / विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश इन्डोनेसियामा जोको विडोडो मङ्गलबार पुनः राष्ट्रपति पदमा निर्वाचित हुन सफल भएका छन् । जकार्ता शहरमा कडा सुरक्षाबीच मङ्गलबार अप्रत्यासित रुपमा निर्वाचन परिणाम घोषणा गरिएको हो । सत्तासिन...
ताजकिस्तानमा जेलमा ३२ जनाको मृत्यु
एजेन्सी / ताजकिस्तानको एक जेलमा भएको भीडन्तमा परी कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको छ । जेलभित्र भएको यस दङ्गामा परी मारिएका यी व्यक्तिहरुमा २४ जना इस्लामिक स्टेट्स आतङ्ककारी समूहका सदस्य र तीन जना सुरक्षा...
तथ्य बंग्याउने दुई पत्रकार निलम्बित
एजेन्सी / यहुदी नरसंहारबारे बनाइएको भिडियोमा तथ्यहरू बंग्याएर प्रस्तुत गरेको पाइएपछि कतारको अल—जजिरा टेलिभिजनले आफ्ना दुई पत्रकारलाई निलम्बित गरेको छ।
दोस्रो विश्व युद्धका क्रममा नाजीहरूले यहुदीमाथि गरेको अत्याचारबारे केन्द्रीत उक्त भिडियो अल—जजिराको वेवसाइटमा राखिएको थियो...
एउटा घरमात्र भएको अनौठो सहर
एजेन्सी / कुनै पनि सहरमा कतिवटा घर होलान् ? सयौं घरहरु नभएको ठाउँलाई कसरी पो सहर भन्न सकिएला र ? भन्नुहोला । विश्वमा यस्तो पनि घर हुँदो रहेछ एउटा मात्र घर भएको सहर पनि...
हुवावेका स्मार्टफोनमा जिमेल र युट्युब नचल्ने
काठमाडौं- चिनियाँ मोबाइल निर्माता कम्पनी हुवावेलाई एन्ड्रोएड अपरेटिङ्ग सिस्सटमका केही अपडेटहरुको प्रयोगमा गुगलले रोक लगाएको छ ।
योसँग हुवावेका नयाँ स्मार्टफोनहरुले चर्चित गुगल, जिमेल, युट्युब, म्यापजस्ता एप्लिकेसनहरु प्रयोग गर्न पाउने छैनन् ।
ट्रम्प प्रशासनले हुवावेलाई लाइसेन्स...
न्यू क्यालेडोनियामा ६.८ म्याग्नीच्यूडको भूकम्प
न्यू क्यालेडोनिया / अमेरिकी भौगर्भिक सर्भेले न्यू क्यालेडोनियाको पूर्वी तटीय इलाकामा ६.८ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ । उक्त भूकम्प जमिनको सतहबाट करिब १४ किलोमिटरमुनि बिहानीपख ११ बजेर २३ मिनेटमा आएको थियो । भूकम्पबाट...
राष्ट्रसंघ शान्ति सैनिकको हत्या
एजेन्सी / अफ्रिकी राष्ट्र मालीमा तैनाथ राष्ट्रसंघीय शान्ति मिसनमा शनिबार भएको एक आक्रमणमा नाइजेरियाली शान्ति सैनिकको मृत्यु भएको छ।
राष्ट्रसंघद्वारा जारी विज्ञप्तिमा टिमबक्तुमा अज्ञात आक्रमणकारीले शान्ति सैनिकमाथि गोली चलाएको उल्लेख गरिएको छ । अर्का एक...
बोको हरामको आक्रमण, १३ जना गाउँलेको हत्या
चाड– अफ्रिकी मुलुक चाडको पूर्वी क्षेत्रमा बोको हरामका अतिवादीहरुले १३ जना गाउँलेको हत्या गरेको स्थानीय अधिकारीहरुले जनाएका छन् । चाडको पूर्वी भेगमा बोको हराम समूह निकै सक्रिय मानिन्छ ।
सेलिया गाउँमा बोको हरामका सशस्त्र लडाकूहरुले...
छात्रले आत्महत्या गरेर प्राध्यापकलाई पठाए ‘सुसाइड नोट’
एजेन्सी / भारतको जवहारलाल नेहरु विश्वविद्यालयको लाइब्रेरीभित्र एक छात्रले आत्महत्या गरेको नवभारत टाइम्सले जनाएको छ । छात्रको शव पंखामा झुण्डिरहेको अवस्थामा भेटिएको थियो । मृत्युअघि छात्रले प्राध्यापकलाई इमेल लेखेर आत्महत्या बारे जानकारी दिएका थिए...
उत्तर कोरियामा शताब्दीकै ठूलो संकटको संकेत
एजेन्सी / उत्तर कोरियामा यस शताब्दीकै सबैभन्दा ठूलो खडेरी परेको छ । जनताका जनजीवन नराम्ररी प्रभावित हुने देखिएको छ । समाचारमा जनाइएअनुसार खडेरीका कारण यस शताब्दीकै सबैभन्दा बढी यहाँका नागरिक प्रभावित भएका भन्दै यसप्रति...

























