धम्कीपछि मेक्सिकोका पत्रकारको हत्या

एजेन्सी / मेक्सिकोमा बिहीबार एक जना पत्रकारको हत्या भएको छ । देशको दक्षिणपूर्वी राज्य क्विन्ताना अन्तर्गत पर्ने तटवर्ती सहर प्लाय डेल कारमेनमा पत्रकारको हत्या भएको हो । हत्या हुनु अगाडी उनलाई धम्की आएको अधिकारीहरुले...

यमनमा दुई दिनमा ८३ जनाको मृत्यु

डेन / यमनमा पछिल्लो दुई दिनमा भएका विभिन्न घटनामा परी कम्तीमा ८३ जना ज्यान गएको छ । द्वन्द्वग्रस्त यस अरबी मुलुकमा यमनी र विषेश गरेर हुथी विद्रोही लडाकूहरुको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन्...

साउदी अरबको तेल पाइपलाइनमाथि ड्रोन आक्रमण

एजेन्सी / मंगलबार साउदी अरबको राजधानी रियादस्थित तेल पाइपलाइनमाथि ड्रोन आक्रमण भयो । उक्त आक्रमण साउदीको दक्षिणी छिमेकी यमनको राजधानी कब्जा गरेर बसेका हुथी विद्रोहीले गरेका थिए । मंगलबारको आक्रमणमा प्रयोग भएको ड्रोन उच्चस्तरको...

सुडानमा सेना र विपक्षीबीच सहमति

खार्तुम / सुडानको सैनिक सत्ता र विपक्षीहरुबीच तीन वर्षभित्र नागरिकलाई सत्ता हस्तान्तरण गर्नेगरी सहमति भएको छ । विपक्षीहरुले सैनिक सत्ता विस्थापन गरी पूर्ण लोकतन्त्र सहित नागरिकको हातमा सत्ता आउनुपर्ने माग गरी महिनौंदेखि प्रदर्शन गरिरहेका...

जापानमा ५.५ म्याग्नीच्युडको भूकम्प

एजेन्सी / जापानको दक्षिणी आमामी–ओशिमा द्वीपको उत्तरपूर्वी तटीय क्षेत्रका ५.५ म्याग्नीच्युडको भूकम्प गएको यहाँको मौसम विभागले बुधबार जानकारी दिएको छ । यस भूकम्पपछि सुनामीको कुनै चेतावनी भने दिइएको छैन । स्थानीय समयाअनुसार बुधबार बिहान २ः३४...

बेलायतको बेरोजगार दर न्यून

एजेन्सी / बेलायतको बेरोजगार दर ४५ बर्ष यताकै न्यून अवस्थामा पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । बेलायतको यूरोपेली सङ्घ (इयू) बाट हुने भनिएको बहिर्गमन प्रक्रिया लम्बिएर अनिश्चिततातर्फ जाँदा पनि यहाँको अर्थतन्त्रमा स्थिरता कायम देखिएको...

चीनमा जङ्गलमा लागेको भीषण आगलागी रोकिएन

एजेन्सी / चीनको युनान प्रान्तमा गत सोमबारबाट जङ्गलमा शुरु भएको आगलागी अझै रोकिएको छैन । आगलागी नियन्त्रणको लागि अग्नी नियन्त्रकहरुले संघर्ष गरिरहेका जनाइएको छ । स्थानीय समयाअनुसार बुधबार बिहान ९ बजेबाट डढेलोको नियन्त्रणका लागि...

अमेरिकासँग तनाव बढिरहेता पनि इरानका विदेशमन्त्री भारतमा

एजेन्सी / इरानका विदेशमन्त्री मोहम्मद जवाद जारिफ दुई दिने भ्रमणका क्रमममा भारतमा छन् । भारत पुगेपछि सञ्चारकर्मीसँग बोल्ने बोल्ने क्रममा जारिफले भारत आफ्नो देशको सबैभन्दा महत्वपूर्ण साझेदार भएको बताए । ‘म यस क्षेत्रको हाल...

दुई जहाज आकाशमै जुधेर ५ यात्रुको मृत्यु

एजेन्सी / अलास्काको आकाशमा दुई जहाज जुधेका छन् । जहाज हावामै ठोक्किँदा ५ जना यात्रुको ज्यान गएको छ  घटनामा १० जना अन्य घाइते भएका छन् । घटना पश्चात एकजना बेपत्ता छन्। दुई जहाज सि...

भारतमा बस दुर्घटनामा १५ जनाको मृत्यु

एजेन्सी / भारतको आन्ध्र प्रदेशमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । प्रहरीका अनुसार आन्ध्र प्रदेशको करनूल जिल्लामा यात्रुबाहक बस अर्को सवारी साधनसँग ठोक्किएको थियो । घाइतेहरुलाई उपचारका लागि नजिकका...

RECENT POSTS

HOT NEWS