पाकिस्तानको एक पाँचतारे होटलमा बन्दुकधारीको आक्रमण
एजेन्सी- पाकिस्तानको ग्वादरस्थित एक पाँच तारे होटल बन्दुकधारीले कब्जामा लिएका छन। पाकिस्तानी सुरक्षा अधिकारीहरूका अनुसार बलुचिस्तान प्रान्तको ग्वादर सहरमा रहेको पाँच तारे होटल पर्ल कन्टिनेन्टलमा बन्दुकधारीले हमला गरेर कब्जामा लिएका हुन।
तीन बन्दुकधारीले होटलमा शनिबार...
सिरियामा गोली चल्दा ७ जनाको मृत्यु
एजेन्सी / सिरियाको पूर्वी क्षेत्रमा प्रदर्शनकारीमाथि अमेरिकी समर्थनमा सक्रिय सिरियाली डेमोक्रेटिक फोर्सेज (एसडीएफ) ले गोली चलाउँदा सात जनाको मृत्यु भएको छ । सिरियाली समाचार संस्था सानाका अनुसार पूर्वी सिरियाको डियर अल–जउर प्रान्तको शाहिल शहरमा...
अफगानिस्तानमा तालिवानसँगको भीडन्तमा ३८ जनाको मृत्यु
एजेन्सी / अफगानिस्तानको उत्तरी प्रान्त जजानमा सुरक्षाफौज र तालिबानबीचको पछिल्लो भिडन्तमा सात सुरक्षाकर्मी र ३१ जना तालिबान लडाकुको ज्यान गएको छ । प्रान्तीय सरकारका प्रवक्ता फ्राइदून अनिखका अनुसार तालिबान समूहले अक्चा जिल्लाको एक सुरक्षापोष्टमा...
सोलमा त्रिपक्षीय वार्ता शुरु
सोल / दक्षिण कोरियाको राजधानी सोलमा सुरक्षाको विषयमा त्रिपक्षीय वार्ता शुरु भएको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ । त्रिपक्षीय वार्तामा दक्षिण कोरिया, जापान र संयुक्त राज्य अमेरिकाको सहभागिता जनाएको छ । दक्षिण कोरियाको...
अमेरिकाको एक घरमा हजारभन्दा बढी बन्दुक बरामद
एजेन्सी / अमेरिकाको लस एन्जेल्स सहरको सम्पन्नहरुको बसोबास रहेको एक घरमा हजारभन्दा बढी बन्दुक फेला परेका छन् । गैरकानुनी रुपमा हातहतियार निर्माण तथा बिक्री भइरहेको आशंकामा प्रहरीले छापा मार्दा सो हात–हतियार भेटिएका थिए । ...
सुफी मस्जिदमा बम बिस्फोट हिजबुल अहरर समूहको संलग्नता
एजेन्सी / पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिदमा बुधबार भएको शक्तिशाली बिस्फोटको जिम्मा हिजबुल अहरर समूहले लिएका छन् । उक्त समूह पाकिस्तानी तालिबानबाट फुटेर बनेको हो । सोही समूहले यस विस्फोटको जिम्मा...
थेसिसबारे विवाद हुँदा विद्यार्थीद्वारा प्रोफेसरको हत्या
इन्डोनेशिया / इन्डोनेशियामा थेसिसको विषयमा एक जना विद्यार्थी र प्रोफेसरबीच विवादका क्रममा विद्यार्थीले आफ्नो प्रोफेसरको हत्या गरेका छन्।
उक्त घटनामा विश्वविद्यालयको गाइडेन्स तथा काउन्सिलिङ विभागको शिक्षा संकायमा कार्यरत ५७ वर्षिया प्रोफेसर डा.एचजे नुरैन लुविसको मृत्यु...
मेक्सिकोमा जेट विमान दुर्घटनाः १३ जनाको मृत्यु
एजेन्सी / मेक्सिकोका अधिकारीहरुले देशको उत्तरी क्षेत्रमा गतसाता भएको जेट दुर्घटनामा मृत्यु हुनेको संख्या १३ रहेको बताएका छन् । अमेरिकाको लास भेगासबाट आइतबार मेक्सिकोको मोन्टेरी शहरका लागि उडेको उक्त निजी विमान मेक्सिकोको विकट पहाडी...
पाकिस्तानको मस्जिदमा बम बिस्फोटमा ८ जनाको मृत्यु
एजेन्सी / पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिदमा बुधबार भएको शक्तिशाली बिस्फोटमा कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै १५ जनाको घाइते छ । घटनाको बारेमा अनुसन्धान शुरु गरिसकेको जनाएको छ । मस्जिदभित्र...
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ इराकमा
एजेन्सी / अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ मङ्गलबार अचानक इराकको राजधानी बग्दाद पुगेका छन् । इराक र सिरियामा रहेका अमेरिकी फौज इरानी सैन्यबलको उच्च जोखिममा रहेको भन्ने समाचार बाहिरिए लगत्तै पोम्पेओ इराक पुगेका थिए । ...

























